Advertisement
SKIP THIS

Bala Rai

 

स्याङ्जा भिरकोट आर्थर तमु कोरियाले तमु खि ल्होसार मनाउने

स्याङ्जा भिरकोट आर्थर तमु कोरियाले तमु जातिको महान पर्व तमु ल्होसार मनाउने भएको छ । डिसेम्बर ३० तारिखमा दोङ्देमुनको लुम्बिनी रेष्टुरेन्टमा आयोजना गर्न लागेको तमु खि ल्होसार २०१८ लाई भब्य बनाउन तयारी अन्तिम चरणमा पुगेको समाजको अध्यक्ष नर कुमार गुरुङले जानकारी दिए । उक्त दिन ल्होसारको शुभकामना आदानप्रदानसंगै स्योकैं र सम्मान कार्यक्रम पनि रहेको अध्यक्ष गुरुङले बताए । तमु ( गुरुङ ) जातिले पौष १५ को दिनलाई आफ्नो वर्ग (ल्हो) परिवर्तन / फेरिने दिनको रुपमा एकाअर्कामा शुभकामना आदानप्रदान गर्दै खुशीयाली साटासाट गर्दै धुमधामले मनाउने गरिन्छ । यसपटक च्य्हा ल्हो (फुर्सदमा


इपिएस खारेजको माग गर्दै कोरियामा प्रबासी मजदुर दिवस मनाए

सोल, दक्षिण कोरियामा प्रवासी मजदुरहरुले विदेशी कामदार भित्राउने वर्तमान प्रकृया इपिएस खारेजीको माग गर्दै आइतबार अन्तराष्ट्रिय प्रवासी मजदुर दिवस मनाएका छन् । कामदार स्वाइच्छाले कम्पनी परिवर्तन गर्न पाइने कार्य भिषा प्रणाली (डब्लुपिएस) लागु गर्नुपर्ने माग गर्दै उनीहरुले सउलमा भेला भएर दिवस मनाएका हुन् । दिवसमा सहभागी प्रवासी मजदुर संगठन दक्षिण कोरियाका अध्यक्ष उदय राईका अनुसार विषेश गरी कृषी क्षेत्रका मजदुरलाई भेदभाव गर्ने कानुनको धारा ६३ खारेजी गरिनुपर्ने र कृर्षी क्षेत्रका कामदारलाई उत्पादन क्षेत्रमा परिवर्तन गर्न पाउनु पर्ने माग गर्दै आएका छन् । साथै औधोगिक दुर्घनामा बढ्दो मृत्यु दरलाई कम गर्नफुर्सदमा


प्रेस विज्ञप्ति जारी गर्दै आदिवासी जनजाति महासंघ कोरियाको पहिलो बैठक सम्पन्न

नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरियाको पाँचौ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठक महत्त्वपूर्ण निर्णयहरू गर्दै सम्पन्न भएको छ। डिसेम्बर १७ तारिख आइतबारका दिन महासंघका नवनिर्वाचित अध्यक्ष पवन चाम्लिङ राईको अध्यक्षतामा सउल स्थित नेपाल हाउसमा बसेको बैठकले विगत केही वर्ष यता एनसिसी कोरियाले चुसक, सलनालमा गरिने सांस्कृतिक कार्यक्रम बाँडफाँडको क्रममा यहाँको जातीय संघ संस्थाहरु माथी गरेको विभेदलाई लिएर चिसिएको संवन्धलाई सुदृढ गर्दै विदेशी भुमिमा नेपाली बिचको एकता र सामाजिक संस्थागत सदभावलाइ कायम गर्नको निमित्त यस अगाडीको कार्यसमितिले गरेको निर्णयमा आधारित रहेर एनसीसी संग औपचारिक वार्ता गर्ने निर्णय गरेको छ। त्यस्तैफुर्सदमा


कोरियाले आगामी वर्ष सिबिटि तथा पिबिटीबाट ५६ हजार प्रवासी मजदूर ल्याउने

कोरियाले आगामी बर्ष अर्थात सन् २०१८को लागि इपिएस मार्फत १६ देशबाट ल्याउने कामदारको कोटा निर्धारण गरेको छ । यसरी लैजाने प्रवासी मजदुरहरुको कोटा कोरियन सरकारले प्रत्येक बर्ष तोक्ने गर्दछ । गत शुक्रबार सरकारको तर्फबाट १२ जना, मजदुर संगठनबाट २ जना, कम्पनी ब्यबस्थापक र अन्य क्षेत्रबाट गरि २१ जनाको कोटा निर्धारण समितिको बैठकले उक्त निर्णय गरेको प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राइले बताएका छन् । समितिले २०१८ को लागि जम्मा ५६ हजार प्रवासी मजदुरको कोटा तोकेको छ । उक्त कोटा संख्याबाट ४५ हजार पिबिटीबाट तोकिएको छ भने बाँकि रहेको ११ हजारफुर्सदमा


चौधरीलाई आयोगले प्रमाणपत्र नदिएकोप्रति थारु कल्याणकारिणी सभा दक्षिण कोरियाको आपत्ति

कैलाली क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थारु समाजका अगुवा रेशमलाल चौधरीलाई निर्वाचन आयोगले विजयको प्रमाणपत्र दिन आनाकानी र जालसाजी गर्न खोजेको प्रति थारु कल्याणकारिणी सभा दक्षिण कोरियाले घोर भत्षणा गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ । गत मंसीर २१ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कैलाली क्षेत्र नं. १ बाट ३४ हजार ३४१ मत ल्याइ चौधरी प्रतिनिधि सभामा भारी मतले निर्वाचित भएका छन् । टिकापुर हत्याकाण्डका मुख्य आरोपी ठानिएका रेशमलाल चौधरी अपराधी हुन वा होइनन् यो निर्वाचन आयोगको काम होइन, यो अदालतको काम हो रफुर्सदमा


कोरीया सपना र वास्तविक भोगाई

कोरियन ड्रामामा देखिने लोभलाग्दो दुनियाँ । कम लागतमै जान पाईने (सामान्य वर्गलाई पनि पैसा जुटाउन खासै समस्या नपर्ने) र सजिलै महिनाको १ लाख कमाई हुने कुरा सुनिसकेपछि मलाई कोरियाप्रतिको मोह एकाएक वढेर आउँछ । महिनाको लाख लाख कमाई हुन्छ भने जावो मासिक ४/५ हजारको जागिर के खान गर्नुप¥यो । त्यसपछि गरिरहेको काम पढिरहेको क्याम्पस सब विचमै छोडेर कोरियाको ठूलो सपना देख्दै कोरियन भाषा पढाउने ठाउँमा गएर भर्ना भई कोरियन भाषा पढ्न थालियो । मनमा पुरै कोरियाकै वारेमा कुराहरु खेल्न थालिसकेछ । लाख कमाईको सोँचले नेपालमा भएको डाक्टर ईन्जिनियर भन्दा पनिफुर्सदमा


कोरियामा तमु (गुरुङ) ल्होसार/ल्होछार भव्यताका साथ मनाउँदै, तयारी तीव्र

दक्षिण कोरिया, “प्ये म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ म्हि म्हमु।” अर्थात् “शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाति) नै हराउँछ ।” प्रवासी भूमि दक्षिण कोरियामा छरिएर रहेका तमु (गुरुङ) जातिको आफ्नो मौलिक पहिचान, भेषभूषा-भाषा, संस्कार-सँस्कृति तथा परम्परालाई बचाई राख्न वा जगेर्ना गर्ने उद्वेश्य सहित तमु धीं दक्षिण कोरियाले विगतका वर्षहरुमा जस्तै यो पटक पनि च्ह्य-ल्हो (चरा वर्ग) लाई विदाई गर्दै खी-ल्हो (कुकुर वर्ग) लाई स्वागत गरि दिवा भोज, शुभकामना आदानप्रदान र विविध साँस्कृतिक कार्यक्रम गरि मनाउने भएको छ । यस संस्थालेफुर्सदमा


लडाई जातीबादको की बर्गको

पछिल्लो समयमा नेपालमा जातीय बहसले निकै चर्चा पाएको छ। अझै सामाजीक सञ्जालको कुरा गर्ने हो भने त लाग्छ देशमा जातीय दङ्गा भत्किदै छ। एउटा जातीले अर्को जातीलाई खसालेको अर्कोले आर्कोलाई खसालेको यस्ता वाकयुध्द चल्न थालेको धेरै भयो सामाजिक सञ्जालमा, तर पनि यो बिषयमा सरकार र बहसकर्टाहरु गम्भिर देखिदैनन् जस्को दूरगामी असर अति भयानक हुने देखीन्छ। हामी समाजमा 3 प्रकारका जनता छौ । पहीलो ~ अरुले जे भन्यो त्यही कुरालाई बिश्वास गरेर अगाडि बढ्ने । दोस्रो ~ अरुले जे भनुन जसो भनुन आफ्नै पारामा चल्ने कसैको कुरा नसुन्ने। तेस्रो ~ सबैकोफुर्सदमा


थेगु नेपाली सेल्टरका संयोजक सुरेश खत्रीले अर्कैलाई सुम्पे जिम्मेवारी

दक्षिण कोरिया थेगु शहर स्थित ‘थेगु नेपाली सेल्टर’का संयोजक सुरेश खत्रीले सेल्टर व्यवस्थापन र सेल्टरसँग सम्वन्धित सम्पूर्ण जिम्मेवारी सेल्टरसँग आवद्ध प्रकाश बराल र प्रमोद गौतमलाई सुम्पिएका छन् । आफ्नो ४ वर्ष १० महिनाको वैधानिक कार्यअवधि पुरा गरी यहि डिसेम्बर १५ तारिखमा स्वदेश फर्कर्दै गरेका खत्रीले सेल्टरको सम्पूर्ण जिम्मेवारी सुम्पिएको सबैलाई अवगत गराएका छन् । थेगु सेल्टर निकै पहिलाबाटै सञ्चालनमा आए पनि तत्कालिन संयोजक सुरेश खत्रीको जिम्मामा भने 2015 बाट आएको थियो। उनको जिम्मेवारिमा सेल्टर आए लगतै धेरै ब्यवस्थित भएको कुरा उक्त सेल्टरमा आश्रय लिने नेपालीहरु बताछन् । हालसम्म  सेल्टरबाट सहयोगफुर्सदमा


डेउ नेपाली एकता समाज दक्षिण कोरियाबाट सप्तरीका बाढी पीडितलाई जस्तापाता वितरण

गत अगस्टमा नेपालमा गएको विनाशकारी बाढिपहिरोले तराईका करिब 16 जिल्ला प्रभावित भएको थियो भने करोडौं धनजनको क्षति हुनुका साथै हजारौं जनता घरबार बिहिन भइ विस्थापित भएका थिए । यसै सन्दर्भमा विगतदेखि नै विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको डेउ नेपाली एकता समाज गजेदो दक्षिण कोरियाले बाडी पीडितहरुलाई लक्षीत गरि आर्थिक सहयोग संकलन अभियान संचालन गरेको थियो । उक्त अभियानबाट 20,91000 (बीस लाख एकानब्बे हजार ) वोन संकलन भएको थियो । उक्त रकम नेपाल विप्रेषण गर्दा 1,96,400 रुपैया भएको थियो । उक्त रकमले समाजका उपाध्यक्ष रबि लामा र सह सचिव दिनेश पाठककोफुर्सदमा


ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...