Bala Rai
लाफा इन्भेष्टमेन्टको सेमिनार १७ तारिक नेपाल हाउसमा

समग्र आर्थिक सम्व्रिद्धीको लागी देश विदेशमा रहेका मगरहरुको सामुहिक लगानीमा स्थापित पब्लिक लगानी कम्पनी लाफा इन्भेष्टमेन्ट लिलिटेडले कोरियाको राजधानी सौल स्थित नेपाल हाउसमा आगामी फेब्रवरी १७ तारिक दिउसो ३ बजे लगानी सम्बन्धि सेमिनार गर्ने भएको छ । उक्त सेमिनारमा नेपालबाट बोर्ड डाइरेक्टर अधिबक्ता रक्षा ब रैका डाइरेक्टर ज्ञानेद्र पुनमगर फाउन्डर र हङ्कङबाट समाजसेबी वसन्त श्रीनेट मगर सफल ब्यबसायी टन्क राना मगर तथा इन्जिनियर तथा ब्यबसायी जगदिश आले मगर प्रत्यक्ष अन्तर्कृया हुने भएकोले कोरियाबासीहरुमा उपस्थितिको लागी कम्पनीले अनुरोध गरेको छ । नेपाल, हङकङ, दक्षिण कोरिया, कतार, इजरायल, मलेसिया, बेलायत, अमेरिका, बेल्जियम,फुर्सदमा
गायिका बबिना किराँतीको एकल संगित साँझ हुने

भर्खरै मात्र सोलो एल्बम “मर्निङ द बिगिनिङ” ल्याएर चर्चामा रहेकी गायिका बबिना किराँतीको एकल संगित साँझ (लाइभ म्यूजिक कन्सर्ट) हुने भएको छ। कोरियन नववर्स सलनालको अवसरमा नेपाली साहित्य समाज (नेसास),दक्षिण कोरियाले आयोजना गर्न लागेको यो कार्यक्रम फेब्रुअरी १७ तारेख साँझ ७ बजेबाट लुम्बिनी रेस्टुरेन्ट,सौलमा सम्पन्न हुनेछ।”बबिना किराँती एकल संगित साँझ-२०१८” नाम दिईएको यस कार्यक्रममा गायिकाले उनका चर्चित गीत लगायत “मर्निङ” मा समावेस भएका गीतहरु प्रस्तुत गर्नेछिन्। उनको सहजिकरणका निम्ती गायक रमेश संगौला तथा चर्चित संगितकार डि आर अटुले पनि केहि बिशेस प्रस्तुतीहरु पस्कनेछन् भने कविहरुले केहि रमाईला गजल/कविताद्वारा उनलाई साथफुर्सदमा
झापामिलन समाज दक्षिण कोरियाले यसपाली पनि दोङदेमुन सरसफाई कार्यक्रम गर्ने

झापा मिलन समाज दक्षिण कोरियाले कोरियन नयाँ वर्ष सलनालको पहिलो दिन अर्थात फेब्रुअरी १५ तारिखका दिन मध्यान्ह १२ बजे देखि दोङदेमुन सरसफाई अभियान कार्यक्रम गर्ने भएको छ। “हामी जहाँ भए पनि एउटै बिशेषता, रचनात्मक कार्यका लागि झापाली एकता” भन्ने मुल नाराका साथ प्रत्येक बर्ष सलनालको अवसरमा दोङदेमुन सरसफाई कार्यक्रम गर्दै आएको छ। कोरियाको नेपाली टाउन भनेर चिनिने दोङदेमुनमा नेपालीहरूको अत्यन्त भिडभाड हुने र जथाभावी फोहोर फाल्ने गरेको हुदा जन चेतना स्वरूप यस्तो कार्यक्रम गर्दै आएको र आगामी दिनमा अन्य शहरहरुमा पनि सरसफाई अभियान कार्यक्रम जारी राख्ने समाजका अध्यक्ष राजु सन्तोषीफुर्सदमा
मेरो पहिलो भ्यालेनटाईन प्रेमपत्र

हृदयस्पर्शी मित्र, असिमित यादहरुको साथमा युगौँयुग सम्मको सम्झना अनि अपार मायाँको सौगातहरु !! खै कसरि सुरुवात गरुँ अनि कहाँ लगेर अन्त्य गरुँ । यो मनभरी उब्जिएका भावहरुलाई वटुली कपी र कलमको साहारामा एउटा सानो पत्रको नमुना स्वरुप तिमीसामु पोख्न चाहिरहेको छु । हुनत, मलाई राम्रोसँग थाहा छ, कुनै पनि ब्यक्तिको जीवन चरित्रका वारेमा खुलेआम लेख्ने र भन्ने अधिकार कसैलाई पनि छैन् । कैयन किसिमका जटिल, भयनाक अनि डरलाग्दा परिस्थितीहरु जन्माउन सक्छ । सृजना गरीदिन सक्छ । तरपनि, म विवश छु । साँच्चिकै विवश ।।। जुन दिनवाट मेरो नयनकोे रेटिनामा तिम्रोफुर्सदमा
कोरियामा बढ्दो डान्सपार्टी क्रेज

कोरियाको मुख्य चाड सलनाल र छुसक आउनसाथ कोरियामा रहेका विभिन्न नेपाली संघसंस्थाहरु जुर्मुराउन थाल्छन् । चाडपर्वमा दिइने तीनदिने लामो विदाको सदुपयोग गर्दै कोरियामा कार्यरत नेपाली युवाहरुले विभिन्न सांगीतिक कार्यक्रमको आयोजना गर्नुको साथै सामाजिक कार्यमा पनि त्यत्तिकै सक्रिय भूमिका निभाइरहेका हुन्छन् । हरेक चाडपर्वमा जस्तै यसपटकको सलनाल (कोरियन नयाँ वर्ष)को अवसर पारेर कोरियामा रहेका विभिन्न नेपाली सामाजिक संघसंस्थाले अन्य कार्यक्रमका साथमा सांगीतिक कार्यक्रमको आयोजना गरेको छ । जसका लागि नेपालबाट थुप्रै चर्चित कलाकारहरु कोरिया आउदै छन् । आफ्ना मन पर्ने कलाकारहरुको गीत र नृत्यसँगै मनोरञ्जन लिने त छँदैछ अर्कोतिर डान्सपार्टीको क्रेजफुर्सदमा
कस्तो खाले प्रजातान्त्रिक अभ्यास हो यो ?

अत्रस्त यात्री समीप बिश्व परिवर्तनशील छ बिश्वको हरेक देशहरुले आफ्नो देशमा भएका त्यस्ता प्रतिभावान् युवाहरुलाई अगाडी सारेर चमत्कारिक रुपमा आर्थिक क्रान्ति गरिरहेका छन र बिकास अनी प्रबिधीमा ठुलो छलाङ मारिरहेका छन। यो समय नेपाल भने आफै बिभाजित छ बिधिको शासन छैन हाम्रो देशमा, कानुन बनाइएको छ केबल न्युन बर्गिय समुदायलाई मात्र लागु हुनेगरी, अनी सोच्ने गर्छु हामी यो कस्तो खालको प्रजातान्त्रिक अभ्यासमा जुटिरहेका छौ? जहा जनताले निर्धक्क भएर आफुले पाएको मौलिक हक अधिकारको उपयोग पनी गर्न नपाउने! हामिले सु-शासनको परिकल्पना गर्छौ र बिधिको सासन कायम होस भन्ने चाहान्छौ तर ब्यबहारमाफुर्सदमा
गायिका बबिना किरातिको एल्बम “मर्निङ” NTV PLUS बाट सार्बजनिक हुँदै

फरक र मीठो आवाज कै कारण छिट्टै नेपालि दर्शक श्रोता माझ चिनिएकी गायिका बबिना किरातिको डेब्यु एल्बम “मर्निङ” NTV Plus बाट भोलि साझ 5 बजे सार्बजनिक हुदैछ । नेपाली साहित्य समाज द. कोरियाको दोश्रो प्रस्तुतीको रुपमा आउन लागेको यस एल्बमलाई बिन्धबासिनि म्युजिक कम्पनी ले बजारमा ल्याउन लागेको हो। इन्टरनेश्नल म्युजिक अवार्ड पाइसकेका सङ्गितकार डि आर अटु को एकल सङ्गीत रहेको यश एल्बममा जम्मा सात वटा गित हरु समाबेश गरिएको छ । जस्मा `माथी माथी हिमाली भेगमा…(शब्द- डि आर अटु), `साइला .. (शब्द- गणेश पौडेल ), टाढा थिएँ.. (शब्द- छबिशित कुलुङ),फुर्सदमा
प्रवासी नेपाली मंच दक्षिण कोरियाको सउल र फ्यान्थेक छनान क्षेत्रिय कमिटीको अधिवेशन सम्पन्न

प्रवासी नेपाली मंच दक्षिण कोरियाले पछिल्लो समयमा संगठन बिस्तारलाई तिब्रता दिइरहेको छ । यसै सिलसिलामा आज जनवरी ४ आइतबारको दिन मञ्चले एकै पटक सउल क्षेत्रिय कमिटीको पाचौ अधिवेशन र फ्यान्थेक छनान क्षेत्रिय कमिटीको पहिलो अधिवेशन गरी दुइ वटा क्षेत्रको अधिवेशन एकै दिन सम्पन्न गरेको छ । सउल क्षेत्रिय कमिटीको पाँचौ क्षेत्रिय अधिवेशनले टिकाराम पन्थिको नेत्रित्वमा एघार सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ । जसको उपाध्यक्षहरुमा माधब अर्याल र दिल जलारी पासा रहेका छन् । त्यस्तै सचिवमा दिलिप दाहाल, सह सचिवमा मदन थामी, कोषाध्यक्षमा अर्जुन निरौलालाई चयन गरेको छ । त्यसैगरीफुर्सदमा
कोरियामा नेपाली संघिय समाज दक्षिण कोरिया द्वारा क्षेत्रीय शाखा बिस्तार गर्ने क्रम तीब्र

नेपालीहरू आफ्नो पहिचान खोज्दै पहिचानवादी नेपाली संघिय समाज पार्टी दक्षिण कोरिया प्रवेश गर्ने क्रम बडेसँगै नेपाली संघिय समाज दक्षिण कोरियाले क्षेत्रीय कमिटी गठन कार्य तिब्र पारेको छ । यहि जनवरी 28 तारिक नेफेसो.कोरियाको केन्द्रिय अध्यक्ष महेन्द्र राईको प्रमुख आथित्यमा बुसान-गजेदो क्षेत्रीय कमिटी गठन भएको हो । मिलन लिम्बूको अध्यक्षयतामा १३ सदस्य कार्य समिती रहने गरी नेफेसो. क्षेत्रीय कमिटी गठन भएको छ। नेफेसो कोरियाले आगामी फरवरी 16 तारिक वर्तमान नेपालको संबिधान जारी पश्चात संबिधान कार्यान्यवयनको निम्ती रहेको चुनौती र पहिचानवादीहरुको माग संबिधानमा थप गरी मुलूकलाई कसरी समृद्धी बनाउने र प्रवाशमा रहेकोफुर्सदमा
सोनसिकको छैटौं शैक्षिक सेमिनार आयोजना गर्ने

रमेश परियार नेपाली बिद्यार्थी समाज दक्षिण कोरिया-सोनसिक (SONSIK) ले फेब्रुअरी १०-११, २०१८ मा दक्षिण कोरिया, इक्सन स्थित वोनखोङ्ग विश्वविद्यालयमा सोनसिकको छैटौं शैक्षिक सेमिनार आयोजना गर्ने भएको छ । “कोरियाको शिक्षा र अनुसन्धानको नेपालमा कार्यान्वयन तथा कोरियामा नेपालीका लागि अवसर” भन्ने विषयमा २ दिन सम्म कार्यक्रम हुने र हाल कोरियामा रहनु भएका अनुसन्धानकर्ता, प्राध्यापक र विशिष्ट व्यक्तित्वहरुले आफ्नो बिचराहरु राख्नु हुनेछ। कार्यक्रमको लागि सबै वक्ताहरुलाई निमन्त्रणा गरिसकिएको कुरा कार्यक्रमका संयोजक अंजना सिलवालले जानकारी गराउनु भयो। कार्यक्रमको प्रमुख आतिथिको लागि कोरियाका लागि नेपालका राजदुत महामहिम अर्जुन जंग बहादुर सिंहलाई निमन्त्रित गरिएको रफुर्सदमा