Bala Rai

 

छाङवनमा द्यौसीभैलो खेल्दै तिहार मनाइयो

नेपालीहरुको दोस्रो महान चाड तिहार भर्खरै सकियो। तर परदेशमा रहेका नेपालीहरुले भने तिहारको अवसर पारेर धुमधामका साथ द्यौसीभैलो खेल्दै तिहार मनाउने क्रम जारी नै छ। सोही क्रममा ख्याङनाम नेपाली समाजले १९ तारिख आइतबार छाङवनस्थित ख्यङनाम माइग्रेन्ट सेन्टरमा तिहार तथा छट पर्व शुभकामना आदानप्रदानका साथमा नेपाली खाना महोत्सवको आयोजना गर्दै तिहार पर्व मनायो। तिहार पर्वको अवसर पारेर आयोजना गरिएको खाना महोत्सवमा सय जना भन्दा बढी नेपालीहरुको साथमा कोरियाली र अन्य मुलुकका पाहुनाहरुले नेपाली परम्परागत खानाको स्वाद लिएका थिए। “नेपाली खाना धेरै मिठो लाग्यो, यति धेरै नेपालीहरुको जमघटमा नेपाली साँस्कृतिक नृत्य हेर्देफुर्सदमा


सकियो माम्फ

आइतबार छाङवनको यङजी पार्क विभिन्न मुलुकको भेषभूषा, कलासंस्कृति र गीतसंगीतको धुनसँगै गुञ्जयमान र सजिसजाउ थियो। १५ मुलुकहरुको सहभागिता रहेको बहुसाँस्कृतिक कार्यक्रम ‘माइग्रेन्ट आरिराङ् मल्टिकल्चरल फेस्टिभल (माम्फ) यो वर्ष पनि मनोरञ्जनात्मक प्रस्तृतिसगैं सम्पन्न भयो। शुक्रबारदेखि आइतबारसम्म भएको माम्फमा दक्षिण कोरियासहित नेपाल, चीन, जापान, म्यानमार, मंगोल, भियतनाम, थाइल्याण्ड, उजबेकिस्तान, पाकिस्तान, कम्बोडिया, फिलिपिन, श्रीलंका, बंगलादेश र इन्डोनेसियाको भब्य सहभागिता रहेको थियो। विभिन्न मुलुकको कला, संस्कृति र भेषभूषालाई एकै स्थलमा प्रस्तुत गरिने कार्यक्रम माम्फको पहिलो दिन उदघाटन कार्यक्रमको क्रममा बहुसाँस्कृति परिवारका बालबालिकाहरुको आकर्षण प्रस्तुति पछि कोरियाका चर्चित कलाकारहरुले गीत गाएका थिए भने ग्लोबल माइग्रेन्टफुर्सदमा


कोरियाको छाङ्वनमा माम्फ हुदै, नेपालबाट गायक छेवाङ लामा आउने

कोरियाको छाङ्वन शहरमा हरेक वर्ष हुदै आएको बहुसाँस्कृतिक कार्यक्रम ‘माइग्रेन्ट आरिराङ् मल्टिकल्चरल फेस्टिभल’(माम्फ) यहि अक्टोबर २०, २१ र २२ तारिख हुने भएको छ। ख्याङनाम माइग्रेन्ट सेन्टर र माम्फ आयोजक कमिटिले आयोजना गर्दै आएको १८ औं माम्फमा नेपाल, चीन, जापान, म्यानमार, मंगोल, भियतनाम, थाइल्याण्ड, उजबेकिस्तान, पाकिस्तान, कम्बोडिया, फिलिपिन, श्रीलंका, बंगलादेश, इन्डोनेसिया, जापान र दक्षिण कोरिया गरी १६ मुलुकहरुले सहभागिता जनाएका छन्। विभिन्न मुलुकको कला, संस्कृति र भेषभूषालाई एकै स्थलमा प्रस्तुत गरिने कार्यक्रम माम्फमा विभिन्न मुलुकबाट कलाकारहरु आएर आफ्नो साँगीतिक प्रस्तुती पस्कने छन्। यो पटक माम्फका लागि नेपालबाट युवा गायक छेवाङ लामाफुर्सदमा


याङ्सान नेपाली परिवारको १० औं महाधिबेशन सम्पन्न

प्रवासी भूमिमा नेपाली एकता, आपसी मेलमिलाप तथा सहयोग हाम्रो प्रतिवद्धता भन्ने मुल नाराकासाथ यहि २३ तारिख आइतबार याङ्सान नेपाली परिवारको १० औं महाधिबेशन सम्पन्न भएको छ । अधिवेशनले दिनेश हरिजनको अध्यक्षमा १५ सदस्यीय कार्यसमितिको गठन गरेको छ । कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष गोकुल लिम्बु रहेका छन् भने उपाध्यक्षमा सन्तोष घिमिरे, निर्मल तामाङ र गुनाखर न्यौपाने रहेका छन् । त्यसैगरी सचिवमा युवराज गुरुङ, सहसचिवमा रोमन घिमिरे रहेका छन् भने कोषाध्यक्ष र सहकोषाध्यक्षमा विनोद सिक्देल र शिव भट्ट रहेका छन् । त्यस्तै कार्यसमितिको सदस्यहरुमा खगेन रावल, सन्तोष चँदारा, श्रीराम सुबेदि, अर्जुन श्रेस्ठ, इफ्रानफुर्सदमा


विश्व जनदिवसमा ख्यङनाम प्रान्तबाट नेपाल र श्रीलंका सम्मानित

ख्यङनाम माइग्रेन्ट सेन्टरले आयोजना गरेको १६ औं विश्व जन दिवस आइतबार ख्यङनाम प्रान्तको कार्यालयको सभागृहमा सम्पन्न भएको छ । विदेशी कामदार, विद्यार्थी र बहुसाँस्कृतिक परिवारसहित एक हजार भन्दा बढी सहभागिता रहेको उक्त कार्यक्रममा लामो समयदेखि विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाएर आफ्नो समुदायको लागि विशेष योगदान पुर्याउदै आएका नेपाल र श्रीलंकाका २ जना विदेशी कामदारहरुलाई ख्यङनाम प्रान्तबाट सम्मान तथा अवार्ड प्रदान गरिएको थियो । जस्मा नेपालको तर्फबाट छाङवनमा बसोबास गर्दै आएका केदार अधिकारीले उक्त अवार्ड पाएका थिए । सम्मानित भएपछि आफुमा थप जिम्मेवारी बढेको महशुस गर्दै प्रफुल्लित मुद्रामा अधिकारीले भने, “यो सम्मानलेफुर्सदमा


ख्यङसाङनाम्दोमा विश्व जनदिवस हुदै

ख्यङनाम माइग्रेन्ट सेन्टरको आयोजनामा आगामी आइतबार छाङवनमा विश्व जनदिवस हुने भएको छ । विशेषगरी कोरियामा रहेका विदेशी कामदारहरुको सहभागितामा हुने उक्त कार्यक्रममा आआफ्नो मुलुकको भेषभूषा र कला संस्कृतिलाई प्रवर्दन गर्नुका साथै एकअर्कामा सदभाव र प्रेम देखाउदै रमाइलो गर्ने हेतू हरेक वर्ष कोरियाको विभिन्न स्थानहरुमा आयोजना गरिदै आएका छ । 세계인의 날(TOGETHER DAY) मा सहभागिता जनाई भरपूर मनोरञ्जन लिइ कार्यक्रमलाई सफल पर्न पायक पर्ने स्थानबाट नेपालीहरुले सक्दो सहभागिता जनाउनको लागि पनि आव्हान गरिएको छ । दिनको ११ बजेदेखि ४ बजेसम्म हुने दोछङमा हुने उक्त कार्यक्रममा साँगीतिक प्रस्तुतीसहित विभिन्न मनोरञ्जनात्मका कार्यक्रमका साथमा विविधफुर्सदमा


आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक बिदा पाए, न बिसाउने फुर्सद नै पाए लगातार ७ महिनासम्म कडा परिश्रम गरी रहे तर पनि उचित तलब समयमा पाउन सकेनन् । यो त एउटा उदाहरण मात्र हो कतिपय विदेशी मजदूरहरु यस्ता मारमा परिरहेका छन् । विश्व श्रमिक दिवस (मे १) को अवसरमा आप्रवासी कामदारहरुले ‘भेदभाव उन्मूलन’फुर्सदमा


जेजुमा दुई दिन

बाला राई कोरियाको मानव संसाधन विकास सेवा HRD कोरियाले भाषा अनुवादक तथा परामर्शदाताहरुको लागि आयोजना गरेको ‘EPS समर्थक रोजगार योग्यता सुदृढीकरण कार्यशाला २०२३’ यो पटक कोरियाको मुख्य पर्यटकिय स्थल जेजु टापूमा सम्पन्न भयो । म पनि HRD कोरिया ख्यङनाम शाखामा भाषा अनुवादक तथा परामर्शदाताको रुपमा काम गर्दै आएकोले उक्त प्रशिक्षणमा सहभागीता जनाउने अवसर मिलेको थियो । म २०१३ मा परिवारसहित जेजु टाँपू घुम्न गएको थिएँ। त्यो बेला जेजु टाँपूको भौगोलिक परिवेश, ऐतिहासिक स्थलहरु, साँस्कृतिक सम्पदा र प्राकृतिक परिदृश्यहरुसँग रमाएकी थिएँ । यो पटकको यात्रा भने घुम्न नभएर सेमिनारमा भाग लिनकोफुर्सदमा


छाङवनमा ८ राष्ट्रबिच फुटसल प्रतियोगिता सम्पन्न

ख्यङनाम माइग्रेन्ट सेन्टरले आयोजना गरेको विदेशीहरुबिच भएको फुटसल प्रतियोगिता आइतबार सम्पन्न भएको छ । छाङवनको फुटबल स्टुडियममा आयोजित राष्ट्रिय फुटसल प्रतियोगितामा नेपाल, पाकिस्तान, चीन, इन्डोनेसिया, मंगोल, भियतनाम, कम्बोडिया र म्यान्मार गरी ८ राष्ट्रले भाग लिएका थिए । ख्यङसाङनाम्दोमा बसोबास गर्ने विदेशीहरुबिच मित्रता कायम गर्दै उनीहरुको प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने हेतुले आयोजना गरिएको उक्त प्रतियोगितामा आठ राष्ट्रका खेलाडीहरुले आआफ्नो देशको झण्डा फहराउदै प्रतिष्पर्धा गरेका थिए । उक्त प्रतियोगितामा ख्यङनाम नेपाली समाजकातर्फबाट नेपाली टिम (ग्रीन नेपाल एफसी)ले सहभागिता जनाएको थियो । प्रतियोगितामा भियतनामले च्याम्पियनसिपको उपाधी जित्न सफल भएको थियो भनेफुर्सदमा


‘आप्रवासी नेपाली समाज ख्यङ्साङ्नामदो’ गठन

दक्षिण कोरियाको ख्यङ्साङ्नामदो प्रान्तमा कार्यरत नेपालीहरुको भेलाले मार्च २६ तारिख आइतबार छाङ्वनस्थित माइग्रेन्ट सेन्टरको कार्यालयमा ‘आप्रवासी नेपाली समाज ख्यङ्साङ्नामदो’ गठन गरेको छ । उक्त भेलाले धन बहादुर मगरको संयोजकत्वमा २० जना सदस्य सहितको संस्था गठन गरेको हो । विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुलाई एकजुट गर्दै प्रवासी भूमिमा नेपाल र नेपाली संस्कृतिलाई चिनाउने तथा नेपालीहरुको हकहितलाई उजागर गर्दै अघि बढने उदेश्यले गठित उक्त संगठनको सदस्यहरुमा बाला राई, केदार अधिकारी, सुशील भण्डारी, गोकुल पौडेल, नवराज पाण्डे, नारायण गिरी, रबिन्द्र बहादुर शाही, प्रकाश आचार्य, प्रकाश सापकोटा, हेमन्त गुरुङ, लोकेन्द्र शाही, जीवन शर्मा, मनिष मगर,फुर्सदमा


ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...