Advertisement
SKIP THIS

गाेकुल थाेकर

 

घेदुङ ख्याङ्साङको चौथो अधिवेशन सम्पन्न अध्यक्षमा सोम योञ्जन

नेपाल तामाङ घेदुङ ख्यङसाङ बुसान शाखाको चौथो अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको अधिवेशनबाट सोम योञ्जनको अध्यक्षतामा कार्यसमिति गठन भएको छ । कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष धनजित वाईबा, उपाध्यक्षहरु धनराज पाख्रिन, चित्र लामा, सबिता तामाङ, जिनस तामाङ र सोभा लामा निर्वाचित भएका छन् । त्यस्तै महासचिव नेत्र वाईबा, सचिवहरू जित बहादुर तामाङ, सम्राट लामा, प्रकाश लामा, छिरिङ लामा, सर्मिला तामाङ रहेका छन् । कार्यसमितिको कोषाध्यक्ष पुष्प मोक्तान, सहकोषाध्यक्ष अनिल लामा रहेका छन् भने सदस्यहरू नरेन तामाङ, सुरेश तामाङ, टिका थिङ, किरण कुमार तामाङ, रमेश तामाङ, श्याम बहादुर तामाङ, कविता मायाफुर्सदमा


हाङगाङको किनारामा होली

हाङगाङ खोला छेउका रुखका पातमा अझै मुना पलाएका छैनन् । अप्रिल तिर भएको भए कोरियाली भाषामा फत्कोछी भनिने पैयूँ फुलेर हरियालीले रमाइलो हुने ठाउँ हो । तर अझै कोरियामा चिसो सकिएको छैन । यस्तै चिसोमै आइतबार सोल क्षेत्रमा बस्ने नेपालीले झन्डै चार बर्ष पछि होली कार्यक्रम हाङगाङको किनारामा गरेर रमाइलो गरे । कोरियामा क्रियाशिल विभिन्न संस्थाहरु मिलेर गरेको कार्यक्रममा बाक्लै नेपाली पुगेका थिए । काम र ब्यस्त जिन्दगी कोरियामा रहेका नेपालीको दैनिकी हो । फुर्सतको समायमा रमाइलो गर्न पुगेका नेपालीहरुको भनाई थियो । नेपाल पत्रकार महसंघ दक्षिण कोरियाका उपाध्यक्ष विक्रमफुर्सदमा


धनकुटा सेवा समाजको छैठौं अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः परदेश राई

धनकुटा सेवा समाज दक्षिणा काेरियाकाे छैटाैं अधिवेशन सम्पन्न भएकाे छ । अाइतबार भएकाे अधिवेशनले परदेश राईनै अध्यक्षमा पुनः चुनेकाे छ । नव गठित कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष कुमार भट्टराई, उपाध्यक्ष निर्मला खड्का, कृष्ण राई, भबिन राई , सन्दिप लिम्बु , थर्क लिम्बु,  राजन राई ,  धिरेन दर्नल,  गोबिन्द राई,  कबिर राई रहेका छन् । महासचिवमा अर्जुन मश्राङगी मगर, सहसचिब प्रदिप सागर राई छन् भने कोषध्यक्ष बुद्धम राई, सहकोषध्यक्ष बिष्णु लाया मगर चुनिएका छन् । कार्यसमिति सदस्यहरुमा सुबाश दियाम राई , नबिन लिम्बु , हेम राई , अन्जन राई,  रमेश याक्खा,  शुशिलफुर्सदमा


कोरियामा श्रम नियम संसोधनको तयारी : हप्तामा ६९ घन्टासम्म काम गर्न पाइने

कोरियाली सरकारले हप्तामा ५२ घण्टा भन्दा बढि कार्य गर्न नपाउने नियमलाई परिवर्तन गर्ने भएको छ । सोमबार प्रस्तुत गरिएको नयाँ नियम अनुसार कम्पनीले चाहे बढि समय पनि काम लगाउन सक्ने भएको छ । सन् २०१८ मा शुरू गरिएको हप्तामा ५२ घन्टा मात्रै काम गराउन पाउने प्रणाली धेरै रोजगारदाताहरुको विरोधका कारण ठूला कम्पनीहरुमा लागु भए पनि सन् २०२१ देखि मात्रै सबै कम्पनीहरुमा लागु भएको थियो । नयाँ नियम अनुसार कम्पनीहरूले साप्ताहिक मात्र नभई मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक आधारमा ओभरटाइम व्यवस्थापन गर्न सक्नेछ । कम्पनीमा धेरै काम हुँदा दिनमा १३ घन्टासम्मफुर्सदमा


फोनिज कोरियाको तेस्रो अधिवेशन मार्च ११ मा हुने

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज), दक्षिण कोरियाको तेस्रो अधिवेशन मार्च ११ शनिवार हुने भएको छ । जुम मार्फत हुने अधिवेशनमा संघीय परिषद र विभिन्न देशमा रहेको फोनिजका प्रतिनिधिले भाग लिनेछन् । कोरियामा फोनिजले आफ्नै अनलाइन फोनिज कोरिया संचालन गरि रहेको छ भने पत्रकारितासँगै आदिवासी जनजातिका मागहरुलाई समेत समेटेर विभिन्न काम गरिरहेको छ । ‘तीन तीन बर्षमा हुन पर्ने अधिवेशन विभिन्न कारणले हुन सकेको थिएन । कोरियामा नयाँ नयाँ साथीहरु पनि आइसक्नु भयो । विभिन्न अनलाईनमा काम गरि रहनु भएको छ । हामी बसै समेटेर यो अधिवेशनले एउटा नयाँ नेतृत्व ल्याउनेफुर्सदमा


केसीटियू र एमटियूको धर्ना

प्रवासी मजदुर युनियन (एमटियू) तथा कोरियाली मजदुर युनियन महासंघ (केसीटियु)ले कोरियामा रहेका मजदुरहरुको अधिकारको माग राख्दै धर्ना दिएको छ । शनिबार सउलको रोजगार र श्रम कार्यलय अघि मजदुर नेताहरुले धर्ना दिएका थिए । कोरियाका सबै विदेशी र कोरियाली मजदुरको समान अधिकारको माग राख्दै धर्ना बसेका हुन् । यहाँका मजदुरहरुलाई बस्नको लागि राम्रो व्यस्था गर्न मजदुर युनियनहरुले लामो समय दखि माग गर्दै आएका छन् । सरकारले कामदारलाई राम्रो ठाउँमा राख्न पर्ने भने पनि रोजगारदाताहरुले अझै पनि कामदारलाई फिनेल हाउस, कन्टेनर जस्ता ठाउँमा राख्दै आएका छन् ।  


मगर संघको अधिवेशन स्थगित

नेपाल मगर संघ दक्षिण कोरियाको आइतबार हुन लागेको अधिवेशन विशेष कारणले केही समयको लागि स्थगित भएको संघले जनाएको छ । सउलमा हुन लागेको ११ औं अधिवेशन केही समय पछि नै गरिने पनि आयोजकले जनाएको छ । आयोजकले आइतबार गर्ने भनिएको अधिवेशन विशेष परिस्थीतीले स्थगित भएको र यसबाट पर्न गएको असुविधाको लागि क्षमा चाहान्छौं । संघले जारि गरेको सुचनामा भनिएको छ । साथै अधिवेशनको लागि पुन अर्को मिति र समय तय गरेर सबैलाई सुचना दिने पनि जनाएको छ ।


विवाह गर्न चाहदैनन कोरियाली युवतीहरु

सउल नेसनल युनिभर्सिटीका प्राध्यपक पार्क जियोङले गरेको एक अध्ययनमा केवल ४ प्रतिशत मात्रै महिलाले विवाह र सन्तानलाई महत्व दिएको देखाएको छ । आइतबार प्रकाशित अध्ययनले सो कुरा देखाएको हो । उनले विश देखि तीस वर्ष भित्रका अविवाहित कोरियाली महिलाहरूमध्ये जम्मा चार प्रतिशतले विवाह र सन्तानलाई आफ्नो जीवनमा आवश्यक भएको बताएका छन् । यो सर्वेक्षण सियोल नेसनल युनिभर्सिटीका सामाजिक कल्याणका प्राध्यापक पार्क जियोङ–मिनले गरेको र कोरियन जर्नल अफ सोशल वेलफेयर स्टडिज, आइतवारमा प्रकाशित भएको हो। पार्कले २० देखि ४० वर्ष उमेर समूहका २८१ अविवाहित पुरुष र महिलालाई विवाह र सन्तान जन्माउने बारेमाफुर्सदमा


बाआमा !

मेरा बा आफै बिन्दास थिए । छन् । गाउँघरका गफ बुन्छन् । गाउँलेलाई सुनाउँछन् । मस्तराम । मान्छेको गफमा गफिन्छन् । बाँकी एक थान खुँखार कम्युनिष्ट हुन् । उनलाई माओ, लेलिन, माक्स वा चे जस्ता नेता कुन चराको नाम हो थाहा छैन । तै पनि जब्बर कम्युनिष्ट हुन् । उनी गाउँकै कमरेडका गफ सुन्छन् र गफ लाउँछन् । अरु जे मिले पनि नमिले पनि हामी झन्डै सर्बहारा भन्न सकिदो हो । हामी दाजुभाइ र दिदीबहिनीको डफ्फालाई बाआमाले दुःख जेलो गरेर पालेकै हुन् । कसरी पाले होलान् म अहिले सोचेर गमफुर्सदमा


‘महान’ कोरियाली चोर

कोरियाली सर्वोच्च अदालतले ८५ वर्षीय कुख्यात चोर चो से–ह्योङलाई साँढे एक वर्षको जेल सजायलाई सदर गरेको छ । उनले आफ्नो जीवनकालमा विभिन्न धनि ब्यक्तिहरुको घरमा चोरी गर्ने गर्थे । गत बर्ष जेलबाट रिहा भएको एक महिना पछि फेरि चोरी गरेको आरोपमा पक्राउ परेका थिए । उनले जनवरी २०२२ मा योङ्गिनमा रहेको एक जना धनिको घरबाट २७.५ मिलियन वन (अमेरिकी डलर २१,०२०) को बहुमूल्य वस्तुहरू चोरेको आरोपमा पक्राउ गरिएको थियो। सुरुमा तल्लो अदालतले उनलाई दुई वर्षको जेल सजाय सुनाएको थियो । एक पुनरावेदन अदालतले पछि उनको उमेर, स्वास्थ्य र परिस्थितिलाई ध्यानमाफुर्सदमा


ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...