Bomjan Gurung

 

तमू धीं कोरियाले “ङ्योई ताँ भर्चुअल तमू संवादमा हामी” अप्रिल ९ तारिकबाट शुरु गर्दै

तमू धीं दक्षिण कोरियाले “ङ्योई ताँ भर्चुअल तमू संवादमा हामी” कार्यक्रम गर्ने भएको छ । संस्थाले आफ्नो वार्षिक कार्ययोजना अन्तर्गत यही अप्रिल ९ तारिकबाट पहिलो भागको शुरुवात गर्दै श्रृंखलाबद्ध रुपमा फरक फरक विषयमा विभिन्न अतिथि वक्ताहरुलाई आमन्त्रित गरी जूम भर्चुअल मार्फत उक्त कार्यक्रम सञ्चालन गर्ने भएको हो । उक्त संवाद श्रृंखलाको पहिलो भाग अन्तर्गत स्वदेश फिर्तीपछिको सम्भावना र चुनौती विषयमा श्रोत व्यक्तिहरु पूर्व योजना आयोग परिषद सदस्य डा. गणेश गुरुङ, मुक्तिनाथ विकास बैंकका सहायक नायव सिईओ तिल बहादुर गुरुङ, नेपाली राजदूतावास सउल कोरियाका श्रम काउन्सिलर रमा भट्टराई, व्यवसायी तथा रिटर्निजफुर्सदमा


स्याङ्जा परिवार दक्षिण कोरियाले रजत जयन्ती मनाउने

कोरिया स्थित क्षेत्रीय संस्था स्याङ्जा परिवारले आफ्नो स्थापनाको २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा रजत जयन्ती मनाउने भएको छ । आउँदो कोरियन पर्व छुसकभित्र मनाउने गरी संस्थाले कार्यदल गठन गर्दै आवश्यक तयारीमा जुटेको हो । “कोरियामा स्याङ्जाली, रजतोत्वस यसपाली” भन्ने नारासहित मूल आयोजक, रजत जयन्ती कार्यदल र विभिन्न उपसमिति गठन भइसकेको र सम्पूर्ण तयारी तीव्र रुपमा अघि बढिरहेको संस्थाका केन्द्रीय अध्यक्ष तथा रजत जयन्ती मूल आयोजक समिति संयोजक विजय थापाले जानकारी दिए । सन् १९९७ मा स्थापित वर्तमानसम्मको सम्पूर्ण संस्थागत गतिविधि, जिल्लाको संक्षिप्त परिचय, भौगोलिक अवस्थिति, धार्मिक तथा पर्यटकीय स्थलको जानकारी,फुर्सदमा


गिजोलिएको नेपाली राजनैतिक परिवेश, संस्कार र हाम्रो अवस्था

नेपालमा निर्वाचन आयोगले आउँदो बैशाख ३० गतेबाट स्थानीय तहको निर्वाचन गर्ने तयारीसँगै चुनावको सरगर्मी बढ्दो क्रममा छ । चुनावी मिति नजिकिदै गर्दा फेरी पनि नेताहरु आफ्नो पार्टीको घुम्ती बैठक, सबलीकरण, सशक्तिकरण र अन्तरक्रिया जस्ता विभिन्न कार्यक्रम लिएर आफ्नो गाउँ क्षेत्र छिर्ने क्रममा छ । पार्टीको वर्चस्व बचाउन, बनाउन र बढाउन कार्यकर्ताको परिचालन बाक्लो रुपमा हुन थालेको छ । चुनाव अघि हुने गरेका विकासका नारा, सुशासन, समृद्धको नाममा लामबद्ध चुनावी एजेण्डाहरुको ढ्वाङ् फुक्दै खोक्रो आदर्शले भरिएको मिठा सपना बाँढ्ने दिन आइसकेको छ । चुनावी दौरानमा विभिन्न धम्की र दवाव आउनु, मतफुर्सदमा


कोरियाबाट स्याङ्जा कालीगण्डकीका दुई परिवारलाई पौने दुई लाख रुपैंया सहयोग

स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका स्थितको दुई पिडित परिवारलाई कृष्ण गण्डकी समाज दक्षिण कोरियाको पहलमा संकलित रु. १,७२,३५० सहयोग गरेको छ । कालीगण्डकी गाउँपालिका वडा नं. ७ मिर्मी पालिचौर निवासी ब्लडक्यान्सर विरामी कृष्णप्रसाद भट्टराईको भरतपुर अस्पतालमा उपचारका लागि अभियान चलाउँदै गरेपनि उपचारको क्रममा मृत्यु भएपछि बिरामीको बुवा, श्रीमतीलाई रु. ८६,१७५/- छोरी कृषाको १० बर्षे बालबचत मुद्धती खातामा जम्मा रहने गरी रकम प्रदान गरिहेको हो भने सोही गाँउपालिका – ७ बरडाँडा निवासी श्री तिल बहादुर थापाको बिगत ५ वर्ष देखि मेरुदण्ड रोग (प्यारालाईसिस) उपचारको लागि आर्थिक अभावको कारण राम्रो उपचार नपाईरहेको अवस्थामाफुर्सदमा


रुबिन र्यापरको पहिलो सांगीतिक कोसेली “रैला” सार्वजनिक

कोरियामा रहेका रुबिन र्यापरले गीतसंगीत क्षेत्रमा डेब्यू गर्दै पहिलो सांगीतिक कोसेली स्वरुप र्याप गीत “रैला” सार्वजनिक गरेका छन् । गीतमा अहिलेको युवा पुस्ताले गर्ने रैला अर्थात बदमासी गतिविधिको साथै आचरण, व्यवहार र मायाप्रेमको बारेमा चित्रण गरिएको छ । रुबिन र्यापरको सुमधुर स्वरले सझिएको यस गीतमा उनकै शब्द/संगीत रहेको छ । गीतको निर्देशन प्रविण श्रेष्ठले गरेका छन् भने क्यामेरा र सम्पादनको सम्पूर्ण जिम्मा दीपक पौडेलले सम्हालेका हुन् । कोरियाको राजधानी सउल र आसपासमा छायांकन गरिएको यस गीतमा स्वयं रुबिन र्यापर, बीरेन्द्र नौभाग्य, प्रीतिजा, गोपिका नेपाल, प्रमिला कार्की, दीप मगर, रामु मगरफुर्सदमा


भिजन गुरुङको अध्यक्षतामा रमाइलो साँझ अनि हामी सबैको साथ ग्रुपबाट कर्ण घलेलाई आर्थिक सहयोग

मनु कोन्मे गुरुङ, पोखरा लमजुङ जिल्ला मर्स्याङ्दी गाउँपालिका वडा नं ६ बाइस्थाेप्ले निवासी कर्ण घले २०७८ मङ्सिर १७ गतेका दिन अचानक दुर्घटना भई अचेत अवस्थामा रहेकाे र तत्कालै अस्पताल भर्ना गराई उपचारको क्रममा अत्यधिक खर्च भइसकेको छ । उपचारको क्रममा अझै पनि धेरै रकम खर्च लाग्ने भएको हुदा र घाइतेको उपचार खर्चमा सहज होस भन्ने उदेश्यले रमाइलो साझ अनि हामी सबैको साथ परिवारको अध्यक्ष भिजन गुरुङको सऺयोजनमा कर्ण घले बचाउ अभियानमा ग्रुपका कोषाध्यक्ष सरु लामा गुरुङ (सरिता)को बैक खातामा सङ्कलित भै सहयोग रकम स्पाइनल पुनर्स्थापना केन्द्र हस्पिटल सागा चोक काभ्रेमाफुर्सदमा


गुरुङ समुदायको पुरोहित पुर्नउत्थानका लागि कोरियाबाट आर्थिक सहयोग

कोरियामा रहेको जातीय संस्था तमू धीं दक्षिण कोरिया ख्यङ्साङ्नाम्दो बुसान शाखाले धादिङ जिल्लाको निलकण्ठ नगरपालिका २ चिसापानी स्थित गुरुङ समुदायको पुरोहित, लामा र गुरु पुर्नउत्थानका लागी करिब असी हजार रुपैंया सहयोग गरेको छ । गुरुङ समुदायको विश्वास, प्रचलन र परम्परामा आधारित धार्मिक विषयलाई पक्षपोषण गर्ने उद्धेश्यले गत बुधबार सो रकम हस्तान्तरण गरिएको हो । बदलिंदो युग, आधुनिकिकरण र परिवेशले प्रभाव पारिरहेको गुरुङ समुदायको संस्कारिक गतिविधिहरुको संरक्षण गर्न र लोपोन्मुख सामाग्रीहरुको जुटाउन सहज होस् भन्ने अभिप्रायले आर्थिक संकलन गरिएको अभियानका संयोजक एवं तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाका उपाध्यक्ष गीतासिंह गुरुङले बताएफुर्सदमा


एनआरएनए कोरियाले नेपालमा लगानीको अवस्था र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रम गर्ने

नेपालमा लगानीको अवस्था र सम्भावनाका विषयमा एनआरएनए काेरियाले अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रम यही फेब्रुअरी १२ तारिखका दिन काेरियन समय बेलुकी ८ बजे गरिने भएको हो । सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) र विशेष अतिथिकाे रुपमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थ मन्त्रालयका सचिव मधु मरासिनी सहभागी हुने भएको छ । “श्रमको सम्मान,श्रमिकलाई बित्तिय ज्ञान “भन्ने मुल नाराका साथ नेपालमा लगानीको अवस्था र सम्भावना बिषयमा आधारित रहेर जुम मार्फत भर्चुअल सो अन्तरक्रिया कार्यक्रमको तय भएको हो । कार्यक्रमले बिशेष रूपमा दक्षिणफुर्सदमा


NRNA KOREAले नियमित उडान सुचारु गर्न र सामाजिक सुरक्षा कोषमा सहभागी गराउन राजदूतावासमा बुझायो पत्र

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद, दक्षिण कोरिया (NRNA KOREA)ले विदेशमा रहेका श्रमिकहरुलाई नेपाल सरकारको सामाजिक सुरक्षा कोष कार्यक्रममा सहभागी गराउन आवश्यक पर्ने नीति, नियम निर्माण र कार्यान्वयनका लागि नेपाली राजदूतावास सौल मार्फत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानाकर्षणका लागि मंगलबार अर्थात् सन् २०२१-१२-२१ तारिकका ध्यानाकर्षण पत्र बुझाएको छ । दक्षिण कोरिया र नेपाल बीच नियमितरुपमा सहज र शुलभ हवाई उडानका लागि वैकल्पिक माध्ययमहरुको खोजि गर्न आवश्यक प्रक्रियासहित सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराइदिन महामहिम राजदुतज्युलाई निवेदन गरिएको गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद, दक्षिण कोरिया (NRNA KOREA) काफुर्सदमा


चितवन सम्पर्क समिति द.कोरियाको सत्रौं अधिवेशनबाट राजकुमार स्याङ्तन नेतृत्वको कार्यसमिति गठन

चितवन सम्पर्क समिति दक्षिण कोरियाको सत्रौं अधिवेशन भर्चुअल जूम मार्फत सम्पन्न भएको छ । आइतबार विजय अर्यालको सभाध्यक्ष र माननीय पूर्व अर्थमन्त्री सुरेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सो अधिवेशन सम्पन्न भएको हो । संस्थाको वरिष्ठ उपाध्यक्ष राजकुमार स्याङ्तनको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त अधिवेशनमा संस्थाका कोषाध्यक्ष रामकुमार चौधरीले प्रगति प्रतिवेदन र सम्पूर्ण आर्थिक आयव्यय विवरण प्रस्तुत गरेका थिए । “चितवन सम्पर्क समिति दक्षिण कोरियाको चाहना, समृद्ध चितवन हाम्रो परिकल्पना” भन्ने मूल नारालाई आत्मासाथ गर्दै सन् २००१ मा स्थापित चितवन सम्पर्क समितिको उक्त अधिवेशनमा विशिष्ट अतिथिहरुमा संस्थाका संस्थापक संरक्षक जगन्नाथ वली,फुर्सदमा


ताजा अपडेट

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...