Bomjan Gurung
स्याङ्जा परिवार दक्षिण कोरियाको २४औं वार्षिक साधारण सभा सम्पन्न

कोरिया स्थित स्याङ्जा परिवारले कोरियन नयाँ वर्ष सलनालको अवसर पारेर आइतबार २४औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाको एघारौं कार्यसमितिको वितेको एक वर्षको प्रगति विवरण, आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै भावी कार्ययोजनाको विषयमा छलफल गर्ने उद्धेश्यले भर्चुअल जूम मार्फत उक्त साधारण सम्पन्न भएको हो । संस्थाका केन्द्रीय अध्यक्ष विजय थापाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली राजदूतावास सउल कोरियाका कार्यवाहक राजदूत रामसिंह थापा, विशेष अतिथिहरु एनआरएनए कोरियाका अध्यक्ष दिपक पुन, नेपाली सम्पर्क समितिका अध्यक्ष श्री प्रसाद श्रेष्ठ, स्याङ्जा सहयोग अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष टुकराज अर्याल र अतिथिहरुमाफुर्सदमा
चितवन सम्पर्क समिति द.कोरियाको सत्रौं अधिवेशन जनवरी ३० तारिक हुने

कोरिया स्थित अति सक्रिय क्षेत्रीय संस्था चितवन सम्पर्क समितिको सत्रौं अधिवेशन भर्चुअल जूम मार्फत हुने भएको छ । माननीय पूर्व अर्थमन्त्री सुरेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा यही जनवरी ३० तारिक उक्त अधिवेशन हुने भएको हो । “चितवन सम्पर्क समिति दक्षिण कोरियाको चाहना, समृद्ध चितवन हाम्रो परिकल्पना” भन्ने मूल नारालाई आत्मासाथ गर्दै सन् २००१ मा स्थापित चितवन सम्पर्क समितिको १६औं कार्यसमितिको कार्यकाल सफलतापूर्वक पूरा भएर आधिकारिक र विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सो अधिवेशन गर्न लागिएको संस्थाका अध्यक्ष विजय अर्यालले जानकारी दिए । यस संस्थाले चितवन घरफुर्सदमा
यही जनवरी ३० मा स्याङ्जा परिवार दक्षिण कोरियाको २४औं वार्षिक साधारण सभा हुने

सन् १९९७ मा स्थापना भएको स्याङ्जा परिवार दक्षिण कोरियाले कोरियन नयाँ वर्ष सलनालको लामो विदाको अवसर पारेर यही जनवरी ३० तारिक आइतबार २४औं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । संस्थाको एघारौं कार्यसमितिको वितेको एक वर्षको प्रगति विवरण, आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै भावी कार्ययोजनाको बिषयमा छलफल गर्ने उद्धेश्यले भर्चुअल जूम मार्फत उक्त साधारण सभा हुने भएको हो । विभिन्न संघ संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै झण्डै साढे दुई दशक लामो इतिहास बोकेको संस्थाले धेरै सामाजिक तथा परोपकारी कार्यहरु गर्दै आईरहेको संस्थाद्धारा करिव आठ वर्षदेखि सउल दोङ्देमुन स्थित स्याङ्जा घरफुर्सदमा
सिन्धुपाल्चोकमा सामूहिक बृहत तमू तो ल्होसार भव्य रुपमा मनाईयो

मनु कोन्मे गुरुङ, पोखरा सिन्धुपाल्चोक जिल्लाका ४२ गाउँका तमूहरुले (गुरुङ) सामुहिक तमु तो ल्होसार बाह्रबिसे नगरपालिका वडा नं.२ काभ्रे गुरुङ टोलमा भव्यरुपमा मनाएका छ्न् । सिन्धुपाल्चोक जिल्लाका ४२ (बयालिस) गाउँका तमूहरु (गुरुङ) मिलि गत वर्ष देखी तमू ल्होसार कार्यक्रम पालै पालो छुट्टै छुट्टै स्थानमा मनाउने निर्णयका साथ यो बर्ष तमु तो ल्होसार कार्यक्रम बाह्रबिसे नगरपालिका वडा नं. २ को काभ्रे गुरुङ टोलमा तमु ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषद सिन्धुपाल्चोकका वरिष्ठ उपाध्यक्ष धन बहादुर गुरुङ (डिबि) को संयोजकत्वमा मनाएको हो । कार्यक्रम बाह्रबिसे नगरपालिकाका प्रमुख निमोफुन्जु शेर्पाको प्रमुख आतिथ्यमा रफुर्सदमा
एभरेष्ट मार्शल आर्ट्सका खेलाडी लाई पोशाक प्रदान

मनु कोन्मे गुरुङ एभरेष्ट मार्शल आर्ट्स क्लबका सिनियर खेलाडीका लागि हौसला प्रदान गर्न २५ जोर ट्रयाक सुट मेटाबो पावर टुल्स Metabo Power Tools नेपालका लागि आधिकारिक बितरक Kusum Engineering Enterprises & Traders का प्रबन्ध निर्देशक कुसुम व्यञ्जनकार तथा प्राविधिक प्रमुख राजेश प्रधानले उपलब्ध गराई दिनुभएको थियो । एभरेष्ट मार्शल आर्ट्सका खेलाडीहरुलाई नेपाली कांग्रेस क्षेत्र नं ९ का प्रदेश प्रमुख मोहन बस्नेत,प्रदेश सचिव श्रावण कुमार र समाजसेवी तथा पूर्व खेलाडी राजु सिंहले खेलाडीहरु लाई ट्रयाक सुट, ब्याग र ज्याकेट हस्तान्तरण गर्नु भएको थियो । उक्त कार्यकम एभरेष्ट मार्शल आर्ट्स क्लबमा भएकोफुर्सदमा
तमू धीं ख्यङ्साङ्नाम्दो शाखा दक्षिण कोरियाद्धारा आयोजित तमू ल्होसार भब्यताका साथ सम्पन्न

कोरियाको दक्षिणी भेग किम्हेमा अवस्थित लुम्बिनी रेष्टुरेण्टुमा तमू (गुरुङ) समुदायले यस वर्षको तमू ल्होसार मनाएको छ । तमू धीं ख्यङ्साङ्नाम्दो शाखा दक्षिण कोरियाद्धारा आयोजित गत आइतबार सम्पन्न सो कार्यक्रममा शुभकामना आदानप्रदान, दिवा भोज (स्यों कैं) र विविध साँस्कृतिक कार्यक्रम सहित उक्त ल्होसार मनाईएको हो । तमू धीं ख्यङ्साङ्नाम्दो शाखा दक्षिण कोरियाका अध्यक्ष कर्ण गुरुङको सभापतित्व र आदिवासी जनजाति महासंघ बुसान कमिटिकी अध्यक्ष परी गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विशेष अतिथिको रुपमा तमू धीं ख्यङ्साङ्नाम्दो शाखाका संरक्षक गोपाल गुरुङ, एनआरएनए कोरिया केन्द्रीय वरिष्ठ उपाध्यक्ष सञ्जीव राई, गजे तमू समाजका अध्यक्षफुर्सदमा
विश्वव्यापी अनलाइन तमू साँस्कृतिक नृत्य प्रतियोगिताको पुरस्कार वितरण माघ २ गते पोखरामा गरिने

तमू धीं दक्षिण कोरियाको आयोजना र साँस्कृतिक विभागको मुख्य संयोजनमा सम्पन्न विश्वव्यापी अनलाइन तमू साँस्कृतिक नृत्य प्रतियोगितामा विजेताहरुलाई आउँदो माघ २ गते पुरस्कार वितरण गरिने भएको छ । कास्की जिल्लाको लेकसाइड पोखरास्थित प्राईम होटलमा सम्बन्धित सबैलाई आमन्त्रण गरी उक्त पुरस्कार प्रदान गरिने भएको हो । सो नृत्य प्रतियोगितामा प्रतियोगी नं. १ तमू फ्रे छमी धीं (सोरठी नृत्य) स्याङ्जा वालिङले प्रथम स्थान, प्रतियोगी नं. ३ सिर्सेकोट समाज (घाँटु नृत्य) स्याङ्जाले द्धितिय स्थान र प्रतियोगी नं. १० पसगाउँ लमजुङले तृतीय स्थान हासिल गर्दै ट्रफी र प्रमाण पत्र सहित क्रमशः नगद रु. पचासफुर्सदमा
सिन्धुपाल्चोक जिल्लाका तमुहरु (गुरुङ) द्वारा सामुहिक तमु (गुरुङ) ल्होसार यही पौष २९ गते भव्य रुपमा मनाउँदै

सिन्धुपाल्चोक जिल्लाका तमुहरुले (गुरुङ) सामुहिक तमु ल्होसार बाह्रबिसे नगरपालिका वडा नं.२ काभ्रे गुरुङ टोलमा भव्यरुपमा मनाउने भएको छ । उक्त तमु (गुरुङ) तो ल्होसार कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहुचर्चित अतिथि कलाकारहरु गायक गणेश गुरुङ,गायक पृथ्वी गुरुङ,गायिका सपना गुरुङ, गायक आइतराम गुरुङ र जादुगर शेर बहादुर गुरुङको प्रस्तुतिका साथ स्थानीय कलाकारहरुको बिजोड प्रस्तुति रहने भएको हो । कार्यक्रम बाह्रबिसे नगरपालिकाका प्रमुख निमोफुन्जु शेर्पाको प्रमुख आतिथ्यमा र तमु ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद सिन्धुपाल्चोकका अध्यक्ष रबि गुरुङ ,नेपाली कांग्रेसका सिन्धुपाल्चोक क्षेत्र नं.१ प्रदेशसभा (क) का क्षेत्रीय सभापति आङदोर्जे शेर्पा र वडाफुर्सदमा
विश्वव्यापी अनलाइन तमू साँस्कृतिक नृत्य प्रतियोगिताको नतिजा सहित दक्षिण कोरियामा तमू ल्होसार मनाईयो

विगतका वर्षमा झैँ अंग्रेजी नयाँ वर्षको जनवरी महिनाको पहिलो आइतबार ल्होसार मनाउँदै आएको तमु धीं दक्षिण कोरियाको परम्परा अनुसार यो वर्ष पनि सउलस्थित नाम्यङ्ग सागरीमा रहेको नेपाली चुल्हो रेष्टुरेन्टमा यस वर्षको तमू ल्होसार मनाईएको छ । तमू (गुरुङ) जातिको आफ्नो मौलिक पहिचान, भाषा, भेषभूषा, संस्कार, सँस्कृति तथा परम्परालाई संरक्षण र सम्बर्द्धन गर्ने उद्धेश्य सहित ल्वों ल्हो (गाई वर्ग) लाई विदाई र तो ल्हो (बाघ वर्ग) लाई स्वागत गर्दै शुभकामना आदानप्रदान, मातृभाषाको कविता वाचन तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरि उक्त ल्होसार सम्पन्न भएको हो । “प्ये म्हस्याँ छ्या म्हमु, छ्याफुर्सदमा
अनेसास कोरिया च्याप्टरद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान र रचना वाचन कार्यक्रम सम्पन्न

अनेसास कोरिया च्याप्टरको आयोजनामा अंग्रेजी नयाँ वर्ष २०२२ को शुभ अवसरमा शुभकामना आदानप्रदानसहित रचनावाचन कार्यक्रम भव्य रूपले सम्पन्न भएको छ । कार्यक्रम जुम अनलाईन भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । कार्यक्रममा कविता, गजल र मुक्तक गरी तीनै विधाका अतिथि स्रष्टाहरूले आफ्ना सुन्दर रचनाहरू वाचन गरेका थिए । कार्यक्रममा स्रष्टाहरू क्रमश: विजयता भण्डारी, रोशन तिमिल्सिना, टि पि खनाल, भावना लामिछाने, कल्पना भुषाल कल्पित, विक्रम ढकाल अनुराग, राम सुवेदी रुसन, सरस्वती तिवारी, अमृता पोख्रेल लगायतले देशप्रेम , प्रवास-पीडा , अस्थिरता , जीवन-दर्शन, मायाप्रेम आदि भावले ओतप्रोत रचनाहरू वाचन गर्दै नयाँ वर्षको शुभकामनाफुर्सदमा