Advertisement
SKIP THIS

भिजन गुरुङको अध्यक्षतामा रमाइलो साँझ अनि हामी सबैको साथ ग्रुपबाट कर्ण घलेलाई आर्थिक सहयोग


मनु कोन्मे गुरुङ, पोखरा

लमजुङ जिल्ला मर्स्याङ्दी गाउँपालिका वडा नं ६ बाइस्थाेप्ले निवासी कर्ण घले २०७८ मङ्सिर १७ गतेका दिन अचानक दुर्घटना भई अचेत अवस्थामा रहेकाे र तत्कालै अस्पताल भर्ना गराई उपचारको क्रममा अत्यधिक खर्च भइसकेको छ । उपचारको क्रममा अझै पनि धेरै रकम खर्च लाग्ने भएको हुदा र घाइतेको उपचार खर्चमा सहज होस भन्ने उदेश्यले रमाइलो साझ अनि हामी सबैको साथ परिवारको अध्यक्ष भिजन गुरुङको सऺयोजनमा कर्ण घले बचाउ अभियानमा ग्रुपका कोषाध्यक्ष सरु लामा गुरुङ (सरिता)को बैक खातामा सङ्कलित भै सहयोग रकम स्पाइनल पुनर्स्थापना केन्द्र हस्पिटल सागा चोक काभ्रेमा प्रत्यक्ष पीडित (बिरामी) कहाँ यसै ग्रुपका अध्यक्ष भिजन गुरुङ, बरिस्ठ उपाध्यक्ष अजय गुरुङ,सल्लाहकार माया गुरुङ (नुमा), महिला बिभाग अध्यक्ष मिना गुरुङ र संरक्षक गणेश गुरुङको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरेको थियो ।

घाइते कर्ण घलेलाई देश तथा बिदेशमा रहनुभएका ईष्टमित्र आफन्त र घरपरिवार लाई सहयोग रकम जुटाइ सहयोग रकम प्रदान गरेको थियो । सहयोग रकम उर्गेन गुरुङ सिन्धुपाल्चोक, नुमा लामिछाने गुरुङ लमजुङ,अजय गुरुङ गोरखा,भिजन गुरुङ सिन्धुपाल्चोक, सरु लामा गुरुङ धरान सुनसरी, मिना गुरुङ गोरखा, नुजन गुरुङ स्याङ्जा,ओस्याङ गुरुङ लमजुङ,आनन्द गुरुङ स्याङ्जा, पृथ्वी गुरुङ गोरखा मनाकामना सन्देश गुरुङ गोरखा,सिमृका गुरुङ रामेछाप, चित्र श्रीस मगर बाग्लुङ, निशा गुरुङ खोटाङ, सगुन गुरुङ गोरखा, राजकुमार लिम्बू इलाम हाल मलेसिया, बिनोद तामाङ चितवन हाल साउदी अरब, भरत छ्न्त्याल बाग्लुङ हाल मलेसिया, निर्मल श्रीस मगर बागलुङ हाल साउदी अरब, हाकिम मगर बागलुङ हाल साउदी अरब,गणेश गुरुङ लमजुङ लगायतका सयोगदाताहरुले सहयोग गरेका थिए ।

हाम्रो अभियानलाई मनैदेखि साथ दिनु हुने “तिम्रो मायाले बाधी राखन “लुडो ग्रुप प्रती हार्दिक आभार प्रकट गर्दै यस रमाइलो साझ अनि हामी सबैको साथ ग्रुपको तर्फबाट अभियान्ता बनेर धेरै लाइ सहयोग गरिएको र अझै पनि गर्दै जाने छौ भन्दै ग्रुपका वरिष्ठ उपाध्यक्ष अजय गुरुङले बताएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...