श्रीराम गुरुइ०
समृद्ध बन्दै रुम्जाटार
श्रीराम गुरुइ० केहि दिन अघि पत्रकार कुम्भ राज राईको विभाजित रुम्जाटार शीर्षकमा कान्तिपुर दैनिकीमा प्रकाशित समाचार सामग्री पढ्दा कता कता मनमा चिसो पस्यो | देश विदेशमा बस्ने थुपरे रुम्जाटारबासीहरुलाई पनि सायद मलाइ जस्तै अनुभूति भएको हुन सक्छ |साच्चै नै रुम्जाटारको माटो र मान्छेलाइ छामेर हेर्ने हो भने त्यस्तो विभाजन तथा विविभेदहरु पाइन्छ | यो रुम्जाटार को मात्रै होइन आम नेपाली समाज कै कथा हो। त्यसको अलावा हामीले रुम्जाटारलाइ जतिसुकै विभाजित देखे पनि भावनात्मक र मानवीय रुपमा भने एकदमै मजबुत रुपमा एकीकृत पाउछौ |जसको पछिल्लो उदाहरण केहि समय अघि मात्रै रुम्जाटारकोफुर्सदमा