पुष्प श्रेष्ठ
सपना यस्तो देख्नु छ जसले सुत्न नदेओस
सपना यो होईन जुन सुतेको बेला देखिन्छ, सपना त त्यो हो जसले मानिसको निन्द्रा हराम गरिदिन्छ वा आफ्नो लक्ष्य प्राप्तिको लागि सुत्न छोडिन्छ । सुत्न तब छोडिन्छ जब हामी भित्र केही गर्ने ईच्छा, केही बन्ने ईच्छा मनमा पैदा भई हामीले आफ्नो क्षमता अनुसारको ईच्छालाई पहिचान गरी खुल्ला मैदानमा छोडिन्छ । जसरी दौडको मैदानमा घोडालाई उतारिन्छ जित्नको लागि विचरा घोडालाई के थाहा जित के हुन्छ, उ त सिर्फ मालिकले दिएको आदेश वा कुटाईको कारणले अगाडी बढीरहन्छ । त्यसै गरी हामी भित्रको लक्ष्य सहितको ईच्छा शक्तिलाई जगाईदिए पछि स्वतः नचाहेर पनि त्यसमाफुर्सदमा