डोलू आले मगर
‘नेपाल’ अब मजदुरले बनाउनुपर्छ
डोलू आले मगर नेपालमा गएको विनाशकारी भूकम्पमा परेर ज्यान गुमाउनु भएका सम्पूर्ण मृतकहरुको आत्माले चिर शान्ति प्राप्त गरुन् । शोक सन्तप्त परिवारजनलाई धैर्य धारण गर्न सक्ने क्षमता मिलोस्। घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना। साथै पिडितहरुले उद्दार तथा राहत समयमै प्राप्त गर्न सकुन्। केवल म कामना मात्रै व्यक्त गर्न सक्छु यो परदेशी भुमीबाट। हामीले, नेताहरुबाट करिब ५० वर्ष अघिको कोरिया र नेपाल उस्तै थियो, अहिले कोरिया विश्वकै धनि देशहरुमा गनिन्छ र नेपाल गरिब देशमा, भनेर खुब भाषण र कुरा सुन्ने गर्छौं जुन सत्य हो र नेपाललाई पनि उस्तै गरि विकास गर्नुपर्छ भनेरफुर्सदमा
'नेपाल' अब मजदुरले बनाउनुपर्छ