ऐश्वर्य श्रेष्ठ

 
अत्रस्त यात्री समिप(खेम पुन) अत्रस्त यात्री समीप अशोक पोख्रेल एईडेन छन्त्याल ऐश्वर्य श्रेष्ठ कृष्ण कुमार राई कृष्ण प्रसाद बस्याल खिम बहादुर बुढाथोकी खेम कार्की गोकुल थोकर ङिमा पाख्रिन जीवन खत्री टेक पुन ठगेन्द्र न्यौपाने धन गुरुङ धिरज चौधरी निर्मल महर्जन नोगेन नेम्बाङ् फोनिज कोरिया संवाददाता फोनिज कोरिया सम्बाददाता फोनिज कोरिया सम्वाददाता बाला राई बिद्यानन्द चौधरी बिधानन्द चाैधरी बिमल सिं लामा बोम्जन गुरुङ मच्छे गुरुङ मञ्जु गुरुइ० मञ्जु गुरुङ मधुसुदन ओझा मिलनकान्छा किराती मीरा राजभण्डारी अमात्य यम श्रीस यम श्रीस मगर यामदास घायल 'सन्तलाल' रमेश खावाजु रमेश परियार राजु श्री लिलु डुम्रे लेसन गुरुङ शेर साङबो शेर्पा श्रमदिप चौलागाई सज्जन कुमार सिंह सिमा लामा सेर साङबो शेर्पा
 

युवा संगीतकार अटु बर्षको सर्बोत्कृष्ट संगीतकारको बिधामा मनोनित,भोट गर्न आव्हान

सोल-युवा संगीतकार डि आर अटु राष्ट्रको प्रतिष्ठित सातौ बिन्ध्यवासीनी म्युजिक अवार्ड – २०७३ अन्तर्गत बर्षको सर्बोत्कृष्ट संगीतकारको बिधामा मनोनित भएका छन् । प्रवासमा रहेर पनि नेपाली संगीतको क्षेत्रमा महत्वपुर्ण योगदान दिईरहेका संगीतकार अटुको संगीत बिन्ध्यवासिनी अवार्डमा छनौंट भएको हो ।सबैं खालका गीतमा संगीत गरीरहेका संगीतकार अटु पछिल्लो समय आधुनिक गीत तथा गजलको संगीतमा परिचीत छन् । सातैं बिन्ध्यवासिनी म्युजिक अवार्डमा अटुद्धारा संगीतबद्ध आधुनिक गीत जब सांझ पर्दैं गयो छनौंटमा परेको हो । कोरियामा रहेका गीतकार पूर्वेली गांउलेको शब्दमा मेलिना राईले उक्त गीत गाएकी छिन् । अटुलाई भोट गर्न BMA (Space)फुर्सदमा


कोरियामा कार्यरत बोनाम प्रतापलाई साताको साहित्य पुरस्कार

सोल -केही महिना अघि मात्र ईपिएस रोजगार प्रणालीमार्फत दक्षिण कोरिया रोजगारका लागि कोरिया आएका कवि बोनम प्रतापलाई यो बर्षको साको साहित्य पुरस्कार प्रदान गरिने भएको छ । उनले नगद रु २० हजार र ताम्रपत्र प्राप्त गर्नेछन् ।उनको कविता ‘ म नि सुन्दर थिएं नि ‘ लाई सो पुरस्कार प्रदान गरिने निर्णय गरिएको साताको साहित्य डट कमका सम्पादक निष्प्रभ सजीद्धारा जारी विज्ञप्तिमा भनिएको छ । अष्ट्रलियाबाट प्रकाशित हुने साताको साहित्य डट कममा प्रकाशित भएका सन २०१५ अगष्टदेखि सन २०१६ जुलाईसम्म प्रकाशित भएका रचनाहरुमध्येमा बोनमको कविता उत्कृष्ट ठहर भएको हो ।पाठकको प्रतिक्रिया रफुर्सदमा


भोली कोरियाको तापक्रम माईनसमा झर्ने

सोल -दक्षिण कोरियामा नोभेम्बरको सुरुवातमैं तापक्रम माईनसमा झर्नेछ ।कोरिया मौंसम विभागले जनाए अनुसार मंगलबार भोली बिहान तापक्रम माईनसमा पुग्ने बताएको छ । भोली बिहानको तापक्रम राजधानी सोलमा माईनस २ डिग्री सेल्यिस, दिउसो ८ डिग्री सेल्यिसको वरपर रहने विभागले जनाएको छ ।कोरियाको कतिपय क्षेत्रमा माईनस ५ डिग्री तलसम्म तापक्रम पुग्नेछ ।ख्यंगी प्रान्तको सुवनमा माईनस ३ डिग्री सेल्यिस र खांगवनको छुंनछनमा माईनस ५ डिग्रीसम्म तापक्रम पुग्नेछ । बुधबारसम्म तापक्रम माईनसमा रहनेछ भने बिहीबारबाट तापक्रम सामान्य हुनेछ ।


ललितकला मञ्चमा उमेश लिम्बू

ललितकला मञ्च दक्षिण कोरिया शाखाको पुर्नगठन भएको छ ।आईतबार भएको पुर्नगठनमा उमेश लिम्बू अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।त्यसैंगरी उपाध्यक्षमा अमन थिंग,महासचिव मनोज लामा,कोषाध्यक्ष नेत्र सोराली रहेका छन् । संस्थापक बाबु साईला र एल विक्रम राई रहेका छन् । ३ वर्ष अघि कलाकार बाबु साईलाको अग्रसरतामा स्थापना भएको मञ्चले कोरियामा रहेका कला,साहित्य र संगीतको माध्यमबाट प्रवासमा मनोरञ्जन दिलाउने उद्देश्यले स्थापना गरेको हो ।


दिदी र भाइको त्याग र माया छ डाईङ्ग क्यान्डलमा : निर्माता तथा सिनेमाटोग्राफर रविन आचार्य

दिदी र भाइको जीवन्त कथालाई नेपाली चलचित्र डाईङ्ग क्यान्डल अर्थात निभ्न लागेको दियोले उजागार गरेको छ । जसमा चप्पल छिनेर बतिमा जोड्न खोज्दा हात डढेको अनि एउटा सानो चकलेटलाई फुटाएर भाग लाएर खाएको कुरा सामान्यजस्तो लागेपनि फिल्ममा कुदिएको दिदीभाइको त्याग र माया देखेर दर्शकको आंखा रसाउन सक्छ ।दिदी सिर्जना सुब्बा र भाइ बनेका लाक्पा सिङ्गे तामाङको वरिपरि घुमेको छ चलचित्र । रसुवाको बिकट गाउँ गत्लाङमा छायाङ्कन गरिएको चलचित्रमा तामाङ संस्कृति, पराम्परासँगै स्थानीय मानिसले भोग्नु परेको अप्ठ्यारालाई पनि देखाइएको छ । सौगात मल्ल,अर्पण थापा र सिर्जना सुब्बाको मुख्य भूमिका रहेको फिल्मलाईफुर्सदमा


नोभेम्बर ६ मा ‘ मुक्तक मञ्जरी ‘ विमोचन हुने

सोल –नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखाले संयुक्त मुक्तक संग्रह ‘ मुक्तक मञ्जरी ‘प्रकाशन गर्ने भएको छ ।आगामी नोभेम्बर ६ मा सो संग्रहको प्रकाशन यङ्नाम युनिभर्सिटी हुने भएको हो ।कोरियामा कार्यरत ४७ जना मुक्तककारहरुको मुक्तक संग्रहित छ । औंपचारिक र अनौंपचारिक गरी दुई भागमा कार्यक्रम विभाजन गरिएको, जसमा प्रथम चरणमा मुक्तक संग्रहको विमोचन र दोस्रो चरणमा साहित्यिक रचना वाचनको कार्यक्रम रहेको प्ररिष्ठानका सचिव खगेन्द्र पराजुलीले बताए ।उनले श्रष्टालाई रचनासहित उपस्थित हुन आग्रह समेत गरेका छन् । कार्यक्रम समापनपछि नयां कार्यसमितिको सोही दिन चयन गरिने नेपाल मुक्तक प्रतिष्ठानकी अध्यक्ष गंगा पौंडेललेफुर्सदमा


कोरियामा “निभ्न लागेको दियो”प्रर्दशन हुने

सोल-कोरियामा डाईङग क्यान्डल (निभ्न लागेको दियो)को विशेष प्रर्दशन हुने भएको छ ।अमेरिकामा दुई अवार्ड जित्न सफल नेपाली कलात्मक चलचित्र कोरियाको सोल प्रर्दशन हुन लागेको आयोजकले बताएको छ । सुकर्म समुहले आगामी लक्ष्मीपुजाको दिन अर्थात यही अक्टोबर ३०मा प्रर्दशन तयारी गरेको सुकर्म समुहका संस्थापक अध्यक्ष मनोज कुमार सुवेदीले जानकारी दिए ।सो दिन विशेष भाइटिका लगाईनुको साथैं देउसीभैंलो तथा सांस्कृतिक कार्यक्रम समेत हुनेछ । सो फिल्म सोलस्थित आनजुंग गुन उइसा गीन्यमग्वान हल नामसंगमा देखाईनेछ । क्विन वल्र्ड फिल्म फेस्टिभल र पिस अवार्ड विजेता यो फिल्ममा दिदी भाइको आत्मिय कथा समेटिएको छ ।नरेशफुर्सदमा


कोरियन प्रसिद्ध भायोलिनवादक जुको मृत्यु

सोल-दक्षिण कोरियाको प्रसिद्ध भायोलिनवादक क्योन ह्यक जुको मृत्यु भएको छ । बुधबार बुसानमा उनको हार्ट अटयाकको कारण निधन भएको हो ।३१ बर्षीय जु बिहान १२.१० बजे अचेत अवस्थामा टयाक्सीमा भेटिएका थिए । उनी हुन्डाई विचमा रहेको होटलमा नाम गु जिल्लाबाट साथीहरुसंग रक्सी खाएर फर्किदैं रहेको योन्हाप समाचार एजेन्सीले उल्लेख गरेको छ । टयाक्सी ड्राईभरले उनी निदाएको होला भन्ने सोचेका थिए ।तर १२.३० मा होटल आईपुग्दा जुले श्वास फेर्न छोडीसकेका थिए ।उनलाई नजिकैंको अस्पतालमा लगिएको थियो ।जु मंगलबार सोलबाट बुसान कल्चर सेन्टरमा अर्केस्ट्रामा भायोलिन बजाउन गएका थिए । प्रहरीले ड्रग्सको कारणफुर्सदमा


हुण्डीमा संलग्न एक नेपाली कामदारसहित १० जना विदेशी पक्राउ

सोल-हुण्डीमा संलग्न एक नेपाली कामदारसहित १० जना विदेशी पक्राउ  परेका छन् । ख्यंगिदो प्रान्तको नाम्बु प्रहरीले मंगलबार ३० बर्षीय चिनिया विधार्थी र ईपिएसबाट कोरिया आएका अर्का ३६ बर्षीय नेपाली कामदार कोरियाको वैंदेशिक मुद्रा स्फीति नियमको उल्लंघन गरेको आरोपमा पक्राउ परेको स्रोतले जनाएको छ ।ती व्यक्तिहरु ५ बर्षदेखि कोरियाबाट अवैंध हुण्डीको कारोबार गदैं आएका थिए ।अन्य ८ जनालाई भने सोधपुछपछि निगरानीमा छाडिएको कोरियन प्रहरीले जनाएको छ । ती नेपाली र चिनिया नागरिकले सन २०११ देखि २०१६ सम्म करिब ३५ सय नेपालीसंग अवैंधरुपमा पैंसा उठाएर पठाउने गरेको थाहा हुन आएको छ ।हालसम्मफुर्सदमा


उत्तर कोरियाले सन २०२० सम्म सय वटा आणविक हतियार निर्माण गर्नसक्छ

सोल –उत्तर कोरियाले सन २०२० सम्म अमेरिकाको मुख्य भुभागमा आक्रमण गर्न सक्ने आणविक हतियारको संख्या ५० देखि सयसम्म निर्माण गर्न सक्नेछ । कन्जरभेटिभ रयाण्ड करपोरेसनले दाबी गरे अनुसार लामो दुरीको आणविक हतियार निर्माण गर्ने दाबी गरेको हो ।रयाण्डको रिपोर्टमा भनिएको छ उत्तर कोरियासंग प्रशस्त आणविक हतियार निर्माण सामाग्री भएको अनुमान गरिएको छ । तत्काल १३ देखि २१ आणविक हतियार निर्माण गर्न सक्ने सामाग्री रहेको छ । सन २०२० देखि २५ सम्म लामो दुरीको ब्यालेस्टिक मिसाईल, समुद्रबाट मार हान्न सक्ने मिसाईल बनाउन सक्ने तर्क गरेको छ । रयाण्डले अमेरिकी सेनालाई दिदैंफुर्सदमा


ईपिएस

कोरिया आइपुगेको १७ दिनमै औद्योगिक दुर्घटनामा परि एक नेपालीको मृत्यु

ईपिएस मार्फत रोजगारीका लागी १७ दिन अघि मात्र दक्षिण कोरिया आएका एक नेपालीको आैधोगिक दृघटनामा परी मृत्यु भएको छ । सुर्खेत पन्चपुरी नगरपालीका २ घर भई हाल दक्षिण कोरियाको थेजनमा रहेको एक कम्पनीमा कार्यरत २३ बर्षिय थिर बहादुर दर्लामी कम्पनिमा काम गर्दै गर्दा ...

दक्षिण कोरियामा २०२० का लागि न्युनतम तलब वृद्धि

दक्षिण कोरियामा २०२० का लागि मजदुरको न्युनतम ज्याला निर्धारण गरेको छ । सेजुंग स्थित न्युनतम ज्याला निर्धारण समितिको कार्यालयमा बिहीवार बिहीबार बसेको १२ औ बैठकले मजदुरको ज्याला २.९० प्रतिशात बढाउने निर्णय गरेको हो । निर्णय अनुसार न्युनतम ज्याला २.९०% अर्थात २४० ...

स्वैच्छिक कम्पनी परिवर्तन गर्न पाउँदा प्रवासी श्रमिकलाई के फाईदा ?

कोरियामा प्रवासी श्रमिकहरुको संख्या ११ लाख नाघिसकेको छ। हामी प्रवासी श्रमिकहरुलाई कोरिया सरकारले विभिन्न प्रणाली (C4,E1,E2,E3,E4,E5,E6,E7,E9,E10 भिषा) मार्फत ल्याइरहेको छ। यी प्रणालीका समानता(बिशेषता) भनेको प्रवासी श्रमिकहरुले आफुले चाहेको अवस्थामा कम्पनी परिबर्तन र छनोट गर्ने ...

महिला / बालबालिका

वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

कोरियामा आयोजित एक प्रतिस्पर्धामा नेपाली चेलीले प्रथम स्थान हासिल गरी एक करोड वन जितिन

दक्षिण कोरियाको हाना बैंकद्धारा आयोजित कोरियनसंग विवाह गरेकी महिलाहरुको प्रतिस्पर्धात्मक कार्यक्रममा नेपाली चेलीले प्रथम स्थान हासिल गरी ...

पत्रकारितामा नेवार महिला पत्रकारको अवस्था:  नेतृत्व तथा चुनौति

पत्रकारिताको इतिहासमा नेपालको पर्दापन विक्रम संबत १९५५ मा भयो । सुधासागर म्यागजीनबाट सुरु भएको नेपाली पत्रकारितालाई गोरखापत्रले साप्ताहिक ...

error: Content is protected !!