एलिसा सिंह
सामाजिक संजालमा राजनैतिक कुरा
लोकतन्त्रमा लोकको भावना अनुसार शासन गरिन्छ । जनताको भावना निर्वाचनको माध्यमबाट प्रकट गरिन्छ । जनता आफै शासन गर्दैनन् । आफ्नो भावना अनुसारको प्रतिनिधि छान्छन् । कानुन र कार्यबिधिले निश्चित गरेको दायरामा रहेर निर्वाचित प्रतिनिधिले जनताको अधिकारको प्रयोग गर्दछन । यसरि निर्वाचित जन प्रतिनिधीबाट जनभावना अनुसार काम गर्नु पर्ने नैतिक र संबैधानिक बाध्यता हुन्छ । राज्य सञ्चालनको संदर्भमा संबिधान अनुसार भए नभएको कुरा संबैधानिक ब्यबस्थानुसार न्यायपालिका अर्थात अदालतले गर्छ । जनभावना अनुकुल राज्य सञ्चालन भएन र आफुले दिएको अधिकारको समुचित प्रयोग भयो वा भएन भनेर मूल्याङ्कन गर्ने काम जनताले निर्वाचन मार्फतफुर्सदमा
” समृद्धि सपना र सामाजिक सदभाब “
यस धर्तिको हरेक चिज गतिशिल छ । परिवर्तन संसारको नियम हो । समय परिस्थिति अनुकुल परिवर्तनको लागि गति दिने टिकेको हुन्छ। जस्ले गति लिन्छ उसको बिकास हुन्छ। बिकासको लागि परिवर्तन पहिलो र अनिवार्य सर्त हो ।समाज विकासमा उक्त समाजको कुन कुन कुराले बाधा ब्यबधान गरेको छ त्यस कुराहरुको पहिचान गरि सकारात्मक परिवतर्न गर्न जरुरी हुन्छ । यसरि हेर्दा हाम्रो देश नेपाल तुलनात्मक रुपमा किन सम्पन्न हुन सकेन (श्रोत साधन सम्पन्न हुदा पनि)।यस लेखमा यस बिषयलाइ उठाउने प्रयास गरेकी छु ।जसले गर्दा यो एउटा बृहत साझा बिषय बन्न सकोस । अाधुनिकफुर्सदमा