Advertisement
SKIP THIS

तपाईं अहिले समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

उल्सान अन्यांङ नेपाली समाजद्वारा “भेटघाट, बिदाई तथा बनभोज कार्यक्रम” सम्पन्न

उल्सान अन्यांङ नेपाली समाज दक्षिण कोरियाद्वारा यसपालिको गर्मी बिदामा “भेटघाट, बिदाई तथा बनभोज कार्यक्रम” सम्पन्न गरेकोछ । समाजले गर्मी बिदाको अवसर पारेर अगष्ट-२-२०२० आइताबारका दिन अन्यांड. बाट नजिकै रहेको एकान्त, रमणीय र मनमोहक दृश्य रहेको पिकनिक स्थल ( 호반 가든 ) मा उक्त कार्यक्रम सम्पन्न गरेको हो । उल्सान र अन्यांड़का करिब ५० भन्दा बढी नेपाली दाजुभाई तथा दिदीबहिनीहरू भेला भई गर्मी बिदा भेटघाट बिदाई तथा बनभोज कार्यक्रम बिशेष रफुर्सदमा

दक्षिण कोरियाबाट कलाकार देव लामालाई आर्थिक सहयोग

बिगत लामो समयदेखि गम्भीर रोगको सिकारले थला परेका पुर्व पत्रकार तथा कलाकार देव लामाको स्वास्थ्य उपचारको लागि दक्षिण कोरियाबाट आर्थिक सहयोग गरेको छ । कोरियामा रोजगारी गरिरहेका नेपालीहरुले उपचारको लागि २ लाख ४० हजार ६ सय सहयोग सहयोग गरेको हो । शनिबार मिड्सिटी अस्पातल ललितपुर पुगी तामाङ पत्रकार संघका निर्वतमान अध्यक्ष जगत दोङ तामाङ, नेपाल तामाङ संघ दक्षिण कोरियाका संस्थापक अध्यक्ष गौतम लामा, संघकै पूर्वाध्यक्ष देवसिं दोङ र तामाङ समाजफुर्सदमा

अन्याङ नेपाली समाज द. कोरिया द्वारा सहयोग रकम हस्तान्तरण

उल्सान अन्याङ स्थित फोराङ हस्पिटलमा उपचाररत मोरङ जिल्ला स्थाइ घर भएका सरोज चौधरीलाई अन्याङ नेपाली समाज दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ । अन्याङामा रहेका खेलाडी तथा खेलप्रेमी साथिभाईहरू मिली उपचार खर्च १७ लाख ८९ हजार २ सय ३६ वोन रकम संकलन गरी उक्त सहयोग रकम संस्थाको पद-पदाधिकारीहरूको रोहबरमा जुन २९ गते हस्पिटलमा गएर प्रदान गरेको संस्थाका संस्थापक तथा बर्तमान अध्यक्ष्य गितासिॅंह गुरूड़ले फोनिज कोरियालाई जानाकारी गरेका हुन् ।  फुर्सदमा

नुवाकोट समाज दक्षिण कोरियाद्वारा नेपालमा स्वास्थ्य सामाग्री वितरण

नुवाकोट समाज दक्षिण कोरियाले आफ्नो गृह जिल्लामा स्वास्थ्य सामाग्री वितरण गरेको छ । नुवाकोट जिल्लाको १२ ओटै तहको स्वास्थ्य संस्थाहरूमा स्वास्थ्य कर्मीहरुका लागि आवस्यक सामग्री वितरण गरिएको समाजका अध्यक्ष राज दोङ तामाङले जानकारी दिएका हुन् । गत शुक्रबार (जेष्ठ २३ गते) जिल्ला स्वास्थ्य प्रमुख, समन्वय परिषद प्रमुख, जिल्ला प्रशासनको अधिकारी लगायतको रोहवरमा समाजका प्रतिनिधि यदु कुमार गिरि र गोकर्ण रिजालले स्थानिय तहहरुको प्रमुख तथा प्रतिनिधीहरुलाई सामाग्री हस्तान्तरण गरिएको हो ।फुर्सदमा

नेपालमा कोरोना संक्रमितको संख्या एक सय नजिक, आजै १७ जना संक्रमित थपिए

नेपालमा बुधबार १७ जना कोरोना संक्रमति थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या एक सय जना नजिक पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणका क्रममा बुधबार पर्साका १७ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ९९ सय जना पुगेको छ । बुधबार कोरोना संक्रमण देखिनेमा ७ जना महिला र १० जना पुरुष रहेका छन् ।फुर्सदमा

घातक रोग ब्रेन ट्युमरका बिमारी संजय खत्रीलाई दक्षिण कोरियाबाट सहयोग हस्तान्तरण

विगत लामो समय देखि ब्रेम ट्युमर जस्तो खतरनाक रोग सँग लडिरहेका कापलान्चोक पनौती स्थायी घर भई इपियस मार्फत दक्षिण कोरिया आएका संजय खत्री लाई काभ्रे सम्पर्क समिती दक्षिण कोरियाको अगुवाईमा करिब १ करोड वन अर्थात ९८ लाख ५० हजार ९ सय ६९ वन) सहयोग संकलन गरेको छ । बिरामी खत्रीलाई यो सहयोग संकलन दोश्रो पटक गरिएको हो । हाल काभ्रे सम्पर्क समिति दक्षिण कोरियाका उपाध्यक्ष समेत रहेका खत्री विगतमा सामाजिकफुर्सदमा

काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको चियापान तथा वार्षिक साधारणसभा सम्पन्न

सम्पुर्ण काभ्रेली एक हौ ,समस्त काभ्रेको बिकाशमा टेवा पुर्याऔ, भन्ने मुल नाराका साथ जनवरी २४ तारिखका दिन सस्थाकोकाभ्रे सम्पर्क समिति दक्षिण कोरियाको वार्षिक साधारण सभा तथा चियापान कार्यक्रम कोरियाको राजधानी सौल स्थित नमस्ते रेस्टुरेन्ट मा सम्पन्न भएको छ । साथै गत बर्षको छुसकमा धादिङ् समाज कोरिया र काभ्रे सम्पर्क समिती द. कोरियाले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रम “रिदम लाईभ कन्सर्ट” बाट आर्जन गरेको मुनाफा बाट काभ्रेको ग्रामिण भेग महाभारत गाउपालिकाको लागिफुर्सदमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि द.कोरियामा सहयोग संकलन गरिने

         धुर्मुस सुन्तली फाउन्डेसन को पहल मा जनस्तरबाट निर्माण गर्न लागिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ द.कोरिया मा सहयोग संकलन अभियान संचालन गरिने भएको ।        कोरियामा रहेको नेपाली समुदाय माझ चितवन सम्पर्क समिती द. कोरियाले अभियान संचालन गर्न लागेको हो । चितवन सम्पर्क समिति ले संचालन गर्न लागेको सहयोग अभियानलाई  बाग्मती प्रदेश एकता समाज लगायत विभिन्न संघ संस्था तथा सामाजिक अभियान्ता हरुले सघाउनफुर्सदमा

सोलुखुम्बु सेवा समाज कोरियाकाे १७औ बार्षिक साधारण सभा सम्पन्न

साेलुखुम्बु सेवा समाज काेरियाले जनवरी २६ तारिख कोरियाको सुवन शहरमा संस्थाको १७ औ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । उक्त कार्यक्रमको सभापतित्व अध्यक्ष बिशन राईले गरेका थिए भने प्रमुख अतिथिको रूपमा नेपाल आदिवासी जनजाति महासंघ कोरियाका अध्यक्ष युगेल तेन्डुप शेर्पा रहेका थिए। साथै अन्य संस्थाका प्रतिनिधिहरू विशेष अतिथिको रुपमा रहेका थिए । संस्थाको वार्षिक प्रतिवेदन सचीव राजु राईले प्रस्तुत गरेका थिए। आर्थिक प्रतिवेदन कोषाध्यक्ष सन्तोष राईले प्रस्तुत गरेका थिए। अार्थिकफुर्सदमा

नेपाली जन प्रगतिशिल माेर्चा काेरियाकाे नयां नेतृत्वमा शितल बुढा मगर चयन

ने.क.पा. ( विप्लव ) निकट अन्तरास्ट्रिय ब्युरो संगठन अन्तरगत नेपाली जनप्रगतिशिल मोर्चा दक्षिण कोरियाको तेस्रो विशेष अधिवेशन यहि जनवरि २५ तारिख साैलमा सम्पन्न भएकाे थियाे। आदर्श मगरको अध्यक्षतामा भएकाे अधिबेशनले बहुपदीय प्रणालीमा रहेको सांगठनिक संरचनालाइ कार्यकारी महासचिवको प्रणालीमा बदल्दै उक्त विशेष अधिवेशनबाट महासचिवमा शितल बुढा मगर सर्वसम्मत चयन भएका छन् भने प्रवक्तामा प्रकाश कार्की चयन भएका छन् । अधिबेशनले शितल बुढा मगरको नेतृत्वमा १९ सदस्यीय केन्द्रिय कार्यसमिती गठन गरेकाे छफुर्सदमा

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...