घातक रोग ब्रेन ट्युमरका बिमारी संजय खत्रीलाई दक्षिण कोरियाबाट सहयोग हस्तान्तरण


विगत लामो समय देखि ब्रेम ट्युमर जस्तो खतरनाक रोग सँग लडिरहेका कापलान्चोक पनौती स्थायी घर भई इपियस मार्फत दक्षिण कोरिया आएका संजय खत्री लाई काभ्रे सम्पर्क समिती दक्षिण कोरियाको अगुवाईमा करिब १ करोड वन अर्थात ९८ लाख ५० हजार ९ सय ६९ वन) सहयोग संकलन गरेको छ । बिरामी खत्रीलाई यो सहयोग संकलन दोश्रो पटक गरिएको हो ।

हाल काभ्रे सम्पर्क समिति दक्षिण कोरियाका उपाध्यक्ष समेत रहेका खत्री विगतमा सामाजिक कार्यमा समेत सक्रिय रहेका थिए । तर विगत लामो समय देखि ब्रेन ट्युमर ग्रेड ३ जस्तो गम्भीर रोगका कारण कोरियाको इन्जे युनिभर्सिटी हस्पिटलमा पटक पटक मस्तिष्कको शल्यक्रिया तथा उपचार गर्दै आइरहेका छन् ।

सन् २०१७ मा कोरिया आएका उनी एक बर्षमै २०१८ मा मस्तिष्कको पहिलो, दोस्रो,तेस्रो गरी ३ पटक अप्रेसन गरिएको थियो । त्यसपश्चात निरन्तर किमो थेरापी गर्दै अस्पताल फलोअप गर्दै आइरहेको भएपनी फेरि ट्युमर बढेर २०१९ को अन्तिम तिर दोस्रो पटक अस्पताल भर्ना भई चौथो र पाँचौ पटकको शल्यक्रिया गरी थेरापी गर्दै आईरहेको छ । ‘बिगत १७ महिनादेखि ब्रेन ट्युमर ग्रेड ३ जस्तो जटिल रोगबाट पिडित भई तपाईं हाम्रो सहयोगबाट उपचार र पटक पटक सल्यकृया गरी अहिलेसम्म उहाको ट्युमर ग्रेड ३ मानै रोकथाम गरी ट्युमर धेरै फैलिन नदिएतापनि glioblastomaa multiforme हुनसक्ने सम्भाबना धेरै भएकोले हाल बिरामीको chemoradio therapy चलिरहेको र अझै ४,५ महिना निरन्तर थेरापीमा रहि हस्पिटलमा फलोअप गरिरहनुपर्ने र ट्युमर एकदमै agressive भएकोले फेरिपनि सल्यकृया गर्नुपर्ने अवस्था आउनसक्ने डा. को आंकलन रहेको जानकारी काभ्रे सम्पर्क मंच दक्षिण कोरियाको अध्यक्ष सानु लामाले जानकारी दिए । ‘यस्तो ट्युमर(anaplastic astrocytomas high grade glioma )नामक ट्युमर को उपचार नेपालमा सम्भब नभएको ANI नेपालका बरिस्ठ न्यूरो सर्जन प्रो. डा. बसन्त पन्त ले पनि कोरियामा गरिएको सम्पूर्ण उपचारको मेडिकल रिपोर्ट हेरे पश्चात् कोरियामा नै सल्यकृया गर्न सल्लाह सुझाब दिएको छ । त्यसैले कोरियामा रहेका हामी सबै नेपालीहरुको सहयोगमा उपचार गरिरको छ ।’ लामले भने । यहाको प्रो. डा ले सुरुदेखिनै बिरामी(सञ्जय खत्री) को उपचार गर्दै आएको भएकाले अझै एक बर्ष बिरामीलाई आफ्नो निगरानीमा राखी उपचार गर्ने बताएको छ । पहिला पनि यस्तै केसको बिरामीलाई ट्युमरमुक्त गरेको अनुभब रहेकोले यस किसिमको ट्युमरबाट बिरामी सञ्जय खत्रीलाई पनि सफल उपचार गर्न कोशीस गर्ने डा.स्वयंले बताएका छन ।

यस क्रममा पहिलो पटकको सम्पुर्ण उपचार खर्चको लागि काभ्रे सम्पर्क समितिको पहलकदमी र नेतृत्वदायी भुमिकामा झन्डै १ करोड ६६ लाख वन रकम संकलन गरि सहयोग जुटाइएको थियो । निज बिरामी भए यता काम गर्न असमर्थ र आम्दानीको कुनै स्रोत नभएकोले हालै फेरि रोग बल्झेर पुनः ट्युमरको शल्यक्रिया गर्न अस्पताल भर्ना गर्नुपर्ने र त्यसैको लागि ठूलो रकम आवश्यक पर्ने देखिएकोले पुनः एकपटक काभ्रे सम्पर्क समितिले दु:खद परिस्थिति र मानवीय भावनालाई मनन गर्दै सामाजिक एवं परोपकारी भावना भएका कोरियामा रहेका नेपालीहरुलाई फेस्बुक मेसेन्जर मार्फत सम्पर्क गरि करिब ३ महिनासम्म आन्तरिक अभियान चलाइएको लामाले जनाए ।

उक्त अभियानबाट संकलित सहयोग रकम दाताहरुको नामवली सहित तल उल्लेख गरिएको छ। यस दु:खद घडीमा अमुल्य सहयोग गरि निज संजय खत्रीको जीवन बचाउन सहयोग पुर्याउने नेपाली एकता समुह फाजु(NUGP), हामी नेपाली दक्षिण कोरिया(फेन्तेक), कोरियामा रहेका नेपालिका लागि नेपाली लगायत, बिभिन्न सामाजिक संस्था, समाजसेवी, बुद्धिजीवी , यस अभियानमा अहोरात्र खटेर योगदान दिने अभियान्ताहरु सबै सबै प्रति काभ्रे सम्पर्क समिति द.कोरियाले हार्दिक आभार प्रकट गरेको छ ।

सहयोगि मनहरुको नामावली:-
१ सानु लामा:-११११११ वोन✅
२. प्रकाश योन्जन:-१०१०००वोन✅
३. चिरन्जीबी तिमल्सिना:-१०००००वोन✅
४. मनोज मगर:-१०५००० वोन✅ ५.आशिष् तमाङ:-१०५००० वोन✅
६. हरिकृष्ण श्रेष्ठ:- १००००० वोन✅
७. बिबेक फैजु:-१००००० वोन✅ ८. समिर परियार(काभ्रे):-२००००वन✅
९..उत्सव के.सि :-३०००० वन✅
१०.राजेश दनुवार:-२००००वन✅
११.अमृत बुढाथोकी:-२००००वन✅
१२आदर्श मगर:-२५००० वोन✅ १३.मधुसुधन ओझा:-२१००० वोन✅ २४.मनोज गौतम(यन आर यन सचिब) ५०००० वोन✅ १५.सुरेश थोकर(काभ्रे):-२००००वन✅
१६. दिपक चपागाइ:- ५०००० वोन✅ १७.कुमार श्रेष्ठ(कैबल्य बोधिसत्य)५०००० वोन✅
१८.थापा नबिन ३३,३३३ वन✅ १९.मेघ प्रसाद वाइबा:-५१००० वोन✅ २०.उत्सब खड्का:-२०००० वोन✅
२१.मेबिहागं लिम्बु :-२०००० वन✅
२२.बुद्द लामा:-२०००० वन✅ २३नारान दोङ तमाङ:-४०००० वन✅ २४मिना गोले तमाङ:-२०००० वन✅
२५.मीन तामांग(काभ्रे):-२०००० वन ✅ २६.मनोज वाइबा(काभ्रे):-३०००० वन✅ २७.संकल्प लामा(काभ्रे):-३०००० वन✅
२८.लक्ष्मण पौडेल(नवलपरासी) :-३०००० वन✅
२९.रबि लामा(रामेछाप):-२०००० वन✅
३०.राम प्र.शर्मा(बाग्लुंग):-२००००वन✅
३१.ध्रब गौतम(पोखरा) :-२००००वन✅
३२.AR गिरी(काभ्रे):-२००००वन✅
३३.जेट्सुन वाईवा(काभ्रे);-५००००वन✅
३४.गोबिन्द चौहान (बुटवल) :-३००००वन✅
३५.निर्मल त्रिपाठी (काभ्रे):-५०००० वन✅
३६.रमेश श्रेष्ठ (धादिंग) :-३०००० वन✅
३७.बिजय अर्याल(चितवन):-३००००वन✅
३८.किसन थापा क्षेत्री:-३००००वन✅
३९.सुर्य तामांग(काभ्रे) २५०००वन✅
४०.बिज्ञान अर्याल(बुटवल):-२५०००वन✅
४१.बिष्णु दनुवार(काभ्रे) २००००वन✅
४२.नबिन श्रेष्ठ(सिन्धुपाल्चोक)२००००वन✅
४३.ईश्वर कायस्थ ३००००वन✅
४४.राजकुमार स्यांगतान २००००✅
४५.चन्द्र तामांग(काभ्रे) १०१००० वन✅
४६.सन्देश श्रेष्ठ(काभ्रे) १०१००० वन✅
४७.लक्ष्मण दाहाल(सर्लाही)५०००० वन ✅
४८.राज दोंग(नुवाॅकोट):-२००००वन✅
४९.महेन तामांग(नुवाकोट)२०००० वन✅
५०.सन्तोष अधिकारी(धादिंग):-२१००० वन✅
५१.दिपेन्द्र न्यौपाने(गुल्मी):-५००००वन✅
५२.हिमाल गौचन थकाली(काठमांडू):-५००००वन✅
५३.फडिन्द्र न्यौपाने(मोरंग):-१०००००वन✅
५४.उमेश ढुंगेल(बारा):-५००००वन✅
५५.अर्जुन लिम्बु(ईलाम):-५००००वन✅
५६.नबराज दाहाल(झापा):-५००००वन✅
५७.गणेश खड्का(अछाम):-५००००वन✅
५८.मनिष राई(भोजपुर):-५००००वन✅
५९.अनिस लिम्बु(पाँचथर):-५००००वन✅
६०.सुनिल थापा(स्यांजा) :-५००००वन✅
६१.सजोंग राई(झापा):-५००००वन✅
६२.भोज ब. कुँवर(गुल्मी) :-५००००वन✅
६३.रोजन राई(भोजपुर):-५००००वन✅
६४.सिगीं लामा(रसुवा) :-५००००वन✅
६५.जिपी सरकार+ सबिता तिमल्सिना(काभ्रे):-१००००० वन✅
६६.कमल क्षेत्री(चितवन) :-१००००वन✅
६७.ईन्द्र थेग्वा(तेह्रथुम):-५००००वन✅
६८.सुदन दुलाल(काभ्रे):-५०००० वन✅
६९.कृष्ण पुरी(पोखरा) :-२००००वन✅
७०.नबराज तिमल्सिना(काभ्रे):-५००००वन✅
७१.बिनोद सापकोटा:-५००००वन✅
७२.श्याम सापकोटा:-५००००वन✅
७३.युगल टेन्डुप शेर्पा:-२००००वन✅
७४.श्री श्रेष्ठ :-३०००० वन✅
७५.केदार गौतम(बाग्लुंग) २०००० वन✅
७६.दिपक राज बन्जाडे(अर्घखाँची) २००००वन✅
७७.जय राम कोईराला(सिन्धुपाल्चोक) ११,०००वन✅
७८.प्रमित श्रेष्ठ (भोजपुर):-१५००० वन✅
७९.तारा श्रेष्ठ(काभ्रे):-४०००० वन✅
८०.गणेश हुमागाई(काभ्रे):-५००००वन✅
८१.यतिराज तिमल्सिना:-५००००वन✅
८२.राम आङ्बुहाङ्(ताप्लेजुङ्):-२०००० वन✅
८३.राम तामांग(काभ्रे):-२०००० वन✅
८४.राजु घिमिरे:-२०००० वन✅
८५.प्रेम कठायत:-२००००वन✅
८६.उत्तम लामिछाने:-५००००वन✅
८७.केपी चौलागाई:-२१०००वन✅
८८.पुरूषोत्तम दाहाल(ललितपुर):-१०००० वन✅
८९.राम वाईवा(काभ्रे) :-३१०००वन✅
९०.हेम पाठक(नवलपुर):-२१०००वन✅
९१.संघर्ष आचार्य(काभ्रे):-३००००वन✅
९२.समिर चौलागाई(काभ्रे):-३००००वन✅
९३.अमिर योन्जन(दोलाखा):-१०००० वन✅
९४.सन्जीब भन्डारी(सिन्धुपाल्चोक):-५१०००वन✅
९५.रमेश गिरी(भक्तपुर):-३१०००वन✅
९६.रबिन्द्र गिरी(भक्तपुर):-२१०००वन✅
९७.नारायण चौलागाई(सिन्धुली):-२१०००वन✅ ९८.मेघराज खड्का(रामेछाप):-२००००वन✅
९९.दिल श्रेष्ठ (चितवन):-३००००वन✅
१००.राजु तिमल्सिना(काभ्रे):-५००००वन✅
१०१.राम मगर:-२१५२५ वन✅
१०२.हरि प्रसाद
खनाल(ईलाम)-२००००वन✅
१०३.सुरज दर्लामी:-२१,०००वन✅
१०४.किशोर ब्लोन नियोग:-३१०००वन✅
१०५.बिजय तिमल्सिना(काभ्रे):-२५०००वन✅
१०६.दिल कुमार तामांग:-२००००वन✅
१०७.भरत बहादुर बिष्ट:-२००००वन✅
१०८.ओसन राई:-२००००वन✅
१०९.हरि मंगोल(दाड०):-३००००वन✅
११०.सुमन रावत:-३००००वन✅
१११.राज भण्डारी:-३५०००वन✅
११२.निराजन तिमल्सिना:-२००००वन✅
११३.Suhag Sarkar(Bangladesh)१००००वन✅
११४.Usman Aajim (Pakistan):-५००००वन✅
११५.सुस्मा थापा(काभ्रे):-२५०००वन✅
११६.प्रेम श्रेष्ठ(काभ्रे):-२५०००वन✅
११७.गौरव तामाड०
:-२१०००वन✅
११८.पुरन गुरूड०(पोखरा):-३००००वन✅
११९.धर्मराज गौतम(काभ्रे):-२००००वन✅
१२०.अप्सरा मैनाली(चितवन):-२००००वन✅ १२१.शिब भट्ट:-११०००वन✅
१२२. तपस तमाङ(काभ्रे)१००००० वन✅
१२३.सुरज पुलामी:-२१०००:-वन✅
१२४.दिपेन्द्र अधिकारी(दोलाखा):-२५०००वन✅
१२५.उत्सब रिसाल(बिरगंज):-३००००वन✅
१२६.सुदर्शन तिमल्सिना(काभ्रे):-२५०००वन✅
१२७.हर्क दोंग तामांग(काभ्रे):-२१०००वन✅
१२८.प्रकाश चौहान:-३००००वन✅
१२९.रोशन लामा(काभ्रे):-२००००वन✅
१३०.नबिन निरौला(ईलाम):-२००००वन✅
१३१.गिरिराज कुॅवर(चितवन):-३००००वन✅
१३२.नबराज पाण्डे(सिन्धुपाल्चोक):-२०००० वन ✅१३३.बेदनाथआचार्य(सिन्धुपाल्चोक):-२००००वन✅
१३४.रबि प्रताप घिसिङ(रामेछाप):-२५०००वन✅
१३५. बन्दना कुँवर (काभ्रे) :-२०००० वन ✅
१३६.चन्द्र लिम्बु :- ३०००० वोन✅
१३७.गोपाल प्रधान:-१०००००वन✅
१३८. टंक गौतम(रामेछाप):-२१०००वन✅
१३९.राज थापा(काभ्रे):-३००००० वन✅
१४०.लक्ष्मी नारायण बस्नेत:-२१०००वन✅
१४१.तारा मानन्धर(काभ्रे):-३००००वन✅
१४२.नवराज सिवाकोटी(मोरंग):-५००००वन✅
१४३.बिज्ञान लामा(सिन्धुली):-50000 वन✅
१४४. नरेश मोक्तान(रामेछाप):-20000 वन✅
१४५.राम कुमार गौतम(नुवाकोट):-२००००वन✅
१४६.अविनाश तामांग(नुवाकोट):-२००००वन✅
१४७.सोम योन्जन(नुवाकोट):-२००००वन✅
१४८.बद्री अधिकारी(नुवाकोट):-११०००✅
१४९.रमेश अधिकारी(नुवाकोट):-२००००वन✅
१५०.सोम तामांग(नुवाकोट):-२५०००वन✅
१५१.सुदिप लामिछाने(नुवाकोट):-११०००वन✅
१५२.जयराम ढुंगाना(नुवाकोट):-११०००वन✅
१५३.क्षमिना आले :-५००००वन✅
१५४.हवेल शाही:-२००००वन✅
१५५.राज कुमार गिरी:-२००००वन✅
१५६.राजेन्द्र मैनाली:-५००००✅
१५७.प्रमेश राई:-३००००वन✅
१५८.सरस्वती राई:-२००००वन✅
१५९.मोहन मावो लिम्बु:-३००००वन✅
१६०.सानु माझी:-५००००वन✅
१६१.अजित आचार्य:-२००००वन✅
१६२.अशोक श्रेष्ठ:-१००००वन✅
१६३.सुरेश डंगोल:-२००००वन✅
१६४.बेन्जामिन राई:-३००००वन✅
१६५.जीवन राई:-१०००००वन✅
१६६.आरिक रोक्का:-५००००वन✅
१६७.कुसुम योन्जन:-६००००वन✅
गत छुसकमा सम्पन्न CoinShoot धमकाको आपतकालीन राहत कोषबाट प्राप्त सहयोग रकम :-१० लाख वन
-फाजु नेपाली एकता समुहबाट संकलित सहयोग रकम :-२६ लाख ३० हजार वन62,20,969+10,00,000+26,30,000
=98,50,969/-(98 लाख 50 हजार 9 सय 69 वन)

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • किरात याक्थुङ चुम्लुङ कोरियाले २४ औँ वार्षिकोत्सव मनाउँदै
  • कोरियाको चर्चित सिनेमा हल CGV मा “डिग्री माईला”
  • नव गायिका ईन्द्रेणी लोप्चनको ‘मायाको तिर्सनाले’ सर्वाजनिक
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...