तपाईं अहिले साहित्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
उ कोरियाको माटोमा बिलायो (कविता)

सुब्बा डम्बर सगरमाथा जस्तो शीर तराइ जस्तो छाती हिम नदी जस्तो सागर भेट्ने रहर बोकेर जुन तारा टिपि लान आएको थियो उ कोरिया । किन यति चाडै उस्को शीर हिमपग्लेर कालो पथ्थरले बनेको कालो सगरमाथा जस्तो भयो? किन उस्को छाती चारैतिर पहाडले घेरिएको साघुरो उपत्यका जस्तो भयो? किन उस्को रहर खहरे खोला जस्तै सुकेर गयो? जुन तारा टिपिलान आएको उ तर किन फेरि नउदाउने गरि अस्ताएर गयो यो प्रदेसीफुर्सदमा
फूल र फलाम (कविता)

जित्ने प्रयास गरेकै हुँ भए भरको बल लगाएकै हुँ आखिर प्रेममै हारेर मर्नु लेखिएछ मलाई ठिकैछ, प्रेममै हारीमरुँला । आमाको दूध पिएर हुर्किएको हुँ दु:खको सामुन्ने फलाम भएर उभिनुछ दु:खहरूले ममाथि गाली बर्षाउँछ निराशा, एक्लोपन, भोकप्यास, अपमान सबै बर्षाउँछ याने कि, उसका हर अश्त्रहरूले मलाई खिया लगाइरहेछ। कयौंपल्ट मलाई लतारेर आँशु बहन्छ। सहँदा-सहँदै नसकेपछि कयौंपल्ट लुकेर आमासङ्ग माफी माग्दछु कि-म फलाम हुन सकिन। तर पनि म फलामफुर्सदमा
गजल
राजु पौडेल कहिले धेरै कहिले भने थोरै बेर आउँछ चर्केको घर भत्काउन कुन्नी कति खेर आउँछ | भागौं भने पनि कहाँ भागु कति बेला भागु न त यसले जानकारी न सुचना देर आउँछ | आज भोलि भन्दाभन्दै यत्रो दिन भैसक्यो थाहै छैन भुइचालो अझै कति फेर आउँछ | खै कसरी मन बुझाउला यो सरकारले मेरो राहात भन्दै चाउचाउ बिस्कुट बोकि लेर आउँछ | फुर्सदमा
प्रिय भुईचालो (कविता)
प्रेम सि एन- प्रिया भुईचालो तिमीलाई बिदाइ गर्न निकैं गाह्रो भैंरहेछ हेर त तिम्रो आगमनले सारा मौंसम रोमाञ्चित भैंरहेको छ यस्तो लाग्छ हावा हुरी बतास पनि सबैं तिमैं पक्षमा छन् थाहा छ ? अनिदो रात बोकेर राहतको पालभित्र वृद्ध ,बालक सबैं तिम्रो कारण जागीरहेछ चिउरा र चाउचाउका पाकेटसंगैं रित्तिसकेका पानीका बोतलहरु लगेर प्रिय भुंइचालो तिमी कहिले जान्छौं ? माथि भन न (कवि चियर्स नेपालका अध्यक्ष हुनुहुन्छ ।)
दोङदेमुनमा कोरियन र नेपाली कविको फ्युजन
निश्चल काउचा सोल – कोरियाको १२ / १४ घन्टे काम रात दिन नभनी काम गर्नु पर्ने बाध्यता हप्ताको एकदिन बिदा त्यहि बिदालाई सदुपयोग गर्दै मे २४ तारिखको दिन कोरियाको राजधानी सोलस्थित दोङदेमुनमा नेपाली र कोरियन कविहरुको भावनामा फ्युजन देखियो | डीआर ईन्टरनेशनलको समारोह हलमा कविता सून्ने सुनाउनहरुको लर्को उत्तिकै थियो | यो साईत नेपाली साहित्य समाज दक्षिण कोरियाले जुराई दिएको थियो | समाजले आफ्नो चौथो बार्षिकीको उपलक्ष्यमा स्मारिका प्रकाशन गरेरफुर्सदमा
'ओ निर्दयी भुकम्प ' कविता
भीम सुब्बा तामांग (बाबु साईला) ओ निर्दयी भुकम्प बरु लैंजाऊ यो अधरको हांसो खोशी देऊ मेरा स साना खुसीहरु अझैं चाहन्छौं भने भत्काईदेऊ नियतीको सुनामीबाट उछिटट्एका जीवन जिउने मेरो झिनो आशा सहन तयार नैं छु तर …… खोसेर गांस बास भत्काएर घरबार चुडयाएर जिन्दगी बारम्बार नदेखाऊ तिम्रो ताण्डव नृत्य नसताइदेऊ त्यसरी त्यहां जहां छन् बिदेसिएको छोराको बाटो हेर्दै बुढी आमा भाइ टिकाको साइत कुरेर बसेकी दिदी खाली सिंउदो बोकी कुरीरहेकीफुर्सदमा
‘ओ निर्दयी भुकम्प ‘ कविता
भीम सुब्बा तामांग (बाबु साईला) ओ निर्दयी भुकम्प बरु लैंजाऊ यो अधरको हांसो खोशी देऊ मेरा स साना खुसीहरु अझैं चाहन्छौं भने भत्काईदेऊ नियतीको सुनामीबाट उछिटट्एका जीवन जिउने मेरो झिनो आशा सहन तयार नैं छु तर …… खोसेर गांस बास भत्काएर घरबार चुडयाएर जिन्दगी बारम्बार नदेखाऊ तिम्रो ताण्डव नृत्य नसताइदेऊ त्यसरी त्यहां जहां छन् बिदेसिएको छोराको बाटो हेर्दै बुढी आमा भाइ टिकाको साइत कुरेर बसेकी दिदी खाली सिंउदो बोकी कुरीरहेकीफुर्सदमा
अन्तिम कल (भुकम्प साहित्य )
बाबुसाईला (भीम सुब्बा तामाङ)– विश्वास, भरोसा अनि सपनाहरु माथि नराम्रोसग खेलबाड गरी भताभुङ्ग पारी गएदेखि उनको याद याद आउने सबैं ढोकाहरु थुन्न थालेको थिए ।तर पनि भित्रभित्रैं कही कतैं दु:खिरहने मनले बेला बेला उनको मिठो आभास दिलाईरहन्थ्यो । उनकैं कारण शरीर दिनदिनैं गलीरहेको थियो, यस्तो लाग्थ्यो मन्द विषले लठ्याईरहेको छ ।संबन्ध टुटेपछि पिडाले रन्थनिएर बेहोशीमै टाढा भाग्ने क्रममा यस परदेशी भुमिमा श्रम खेप्न आईपुगेको थिए । दिन भरको कामको थकानफुर्सदमा
प्रिय धरहरा ,तिमि फेरी उभिनुपर्छ
भीमसुब्बा तामाङ (बाबु साईँला) यसपालिको भूकम्पले देशमा ठूलो क्षति पुगेको छ, जनजीवन अस्तव्यस्त छ । मानौँ, एक किसिमले मुर्दाशान्ति छाएको छ देशमा । यस्तो बेला मेरो कलाकार हृदयले केही कला सिर्जना गर्न बाध्य भएँ । मानवीय क्षेत्रका पीडामाथि देशकै ऐतिहासिक र सांस्कृतिक धरोहरका रुपमा रहेको हाम्रो धराहरा डलेको देख्दा साह्रै निराश छु । अनि गुगलमा भूकम्प अघिको धराहराको तस्वीर खोजेर हाम्रो प्यारो धराहरालाई ऊ जिउँदै छ, फेरि जीवित हुन्छ भन्नेफुर्सदमा
भूकम्पले बिलाएकाहरू र बाँचेका हामीहरूको लागि

कविता/ एक अघिजस्तो मात्र लाग्छ केही पाइलामात्र बढे जस्तो लाग्छ तिमी र म हिंडेको त्यो बाटोमा जमिन चिरिएर घर भत्किएर दुःखी बिरामी व्यक्तिहरू बाटोमा आएर पूरै शरीर आकाशलार्इ समपर्ण गरेको भावमा पछारिएका छन् हिमालयको किल्लामा पनि चिरा परेर सगरमाथाको हिउँ पग्लिएर झर्दै छ रे तिमी वा म एक पल्ट मात्र बाँच्ने यो संसारमा कोही पीडाले चिच्याउँदै कोही अपरिचत ठाउँमा बास बस्दै हिमालले पनि सहन नसकेर आशु बगाउँदै छ रे ।फुर्सदमा