तपाईं अहिले साहित्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियामा फुल्यो वसन्त कविता
फोनिजकोरिया सम्वादाता “मालीदाइ! बिर्सेर आफैँलाई, तपाई त फुलाउनु हुन्छ, फूल यि पत्थरहरुका माझबाट यि काँडाका झ्याङहरुबाट एकपटक टपक्क टिपेर मेरो देशलाई तपाईको बगैँचामा सार्न मिल्दैन्? मेरो देशलाई फूल बनाएर फुलाउन मिल्दैन्, किन किन मालीदाइ, मेरो देश, फूल भएर फुलेको हेर्ने रहर छ ।” कवि जीवन खत्रीले यहि कविता वाचन गर्दै उद्घोषकको भूमिकामा उभिएर “वसन्त कविता २०१५” को ढोका उघारे। यहि अप्रिल १९ आइतबार दक्षिण कोरियाको थेगु शहर स्थित तारा होटलमाफुर्सदमा
‘पर्देशीए हजुर’ गजल
बल्छि दाउमा परे पछि, पर्देशीए हजुर साउले घरबार हरे पछि, पर्देशीए हजुर फाट्दैथ्थो बाको टोपी अनि माकोपटुकी ग्लानिले आच मरे पछि, पर्देशीए हजुर झुकेर उ जान्थ्थो सधै बनीबुतो,मेलाअनि अभिमान् अन्तै सरे पछि, पर्देशीए हजुर अैँचोपैँचो धेरै भाथ्थो छिमेकी आखा तर्थे त्यो नजरबाटै झरे पछि, पर्देशीए हजुर हुनेलार्इ सबै थोक नहुनेलार्इ ‘भगवान्’ले चाल यस्तै गरे पछि, पर्देशीए हजुर ॥ साहाना राई हाल-प्रवास
'पर्देशीए हजुर' गजल
बल्छि दाउमा परे पछि, पर्देशीए हजुर साउले घरबार हरे पछि, पर्देशीए हजुर फाट्दैथ्थो बाको टोपी अनि माकोपटुकी ग्लानिले आच मरे पछि, पर्देशीए हजुर झुकेर उ जान्थ्थो सधै बनीबुतो,मेलाअनि अभिमान् अन्तै सरे पछि, पर्देशीए हजुर अैँचोपैँचो धेरै भाथ्थो छिमेकी आखा तर्थे त्यो नजरबाटै झरे पछि, पर्देशीए हजुर हुनेलार्इ सबै थोक नहुनेलार्इ ‘भगवान्’ले चाल यस्तै गरे पछि, पर्देशीए हजुर ॥ साहाना राई हाल-प्रवास
आमालाई संझिदा
अमृत पाख्रिन ,कोरिया-आमा परदेशी छोराको परदेशबाटैं ढोग छ ।आज आमाको मुख हेर्ने दिन रहेछ अनि आज तपाईलाई धेरैं याद गरे शायद कहिले पनि यस अघि गरेको थिएन मैंले । तपाईको काखमा खेलेका दिनहरु झलझली संझिन बाहेक केही गर्न सक्दिन । म जे छु ठिकैं छु जस्तो लाग्छ तर त्यस्तो रहेनछ जीवन आमा यो परदेशमा । दिनहु जस्तो फेसबुकमा साथीहरुको म्यासेज आउछ । तँ त पैसा कमाउने भएपछी नबोल्ने भकोफुर्सदमा
कहिले बन्छ हाम्रो देश नेपाल (कविता)
क्रिश गुल्मेली बाबू चोरी,डक़ैती,बलात्कार र हत्या हुन्छ सधै यहाँ ! ख़ुसी र ढुक्क सँग बस्न छैन कठै हामीलाई यहाँ !! छैन सान्ति हेर यहाँ जहिले पनि हुन्छ बेहाल ! कहिले होला बन्ने हाम्रो देश शान्त,सुन्दर नेपाल !! आफ्नो भन्ने छैन कोही सबै छन यहाँ पराई ! जस्ले जेगर्दा पनि हुने यहाँ छैन केहि कड़ाही !! आफ्नो भाग्य होकी यस्तो,हो दैबको खेल ! कहिले होला बन्ने हाम्रो देश सान्त सुन्दरफुर्सदमा
कोरियामा वसन्त कविता हुने
जीवन खत्री लेखक कविहरुले आउँदो अप्रिल १९ तारेखमा कोरियालाई कवितामय बनाउने भएका छन्। कोरिया थेगु शहरको तारा होटलमा बिहान १० बजे हुने भनिएको उक्त कार्यकममा यहाँ बिभिन्न पेसा, व्यवसाय,अध्यनको सिलसिलामा बसिरहेका लेखक कविहरुलाइ एकै ठाउँमा भेला गरी कविता सुन्न सुनाउन यो कार्यक्रम आयोजना गर्न लागिएको हो। ‘वसन्त कविता -२०१५’ नाम दिइएको यो कार्यक्रम, अहिले वसन्त याम भएकाले पनि कविताको रंगले अझ सुन्दर तथा आनन्दमय बनाउने धेय छ, कविहरुको ।फुर्सदमा