प्रिय धरहरा ,तिमि फेरी उभिनुपर्छ


भीमसुब्बा तामाङ (बाबु साईँला)

यसपालिको भूकम्पले देशमा ठूलो क्षति पुगेको छ, जनजीवन अस्तव्यस्त छ । मानौँ, एक किसिमले मुर्दाशान्ति छाएको छ देशमा । यस्तो बेला मेरो कलाकार हृदयले केही कला सिर्जना गर्न बाध्य भएँ । मानवीय क्षेत्रका पीडामाथि देशकै ऐतिहासिक र सांस्कृतिक धरोहरका रुपमा रहेको हाम्रो धराहरा डलेको देख्दा साह्रै निराश छु । अनि गुगलमा भूकम्प अघिको धराहराको तस्वीर खोजेर हाम्रो प्यारो धराहरालाई ऊ जिउँदै छ, फेरि जीवित हुन्छ भन्ने आशय देखाउन यो जलरंगमध्येको पेन्टिङ बनाएको छु ।

केही समय अगाडि एउटा कोरियाबाट संचालित नेपाली वेभ टेलिभिजनका कार्यक्रम प्रस्तोताले अन्तरवार्ता लिने क्रममा एउटा प्रश्न सोध्नुभएको थियो– तपाईंका पेन्टिङहरुबारे प्रष्ट बताइदिनुस् न, कस्ता खालका पेन्टिङ कोर्न रुचाउनुहुन्छ ? अनि तपाईंका पेन्टिङले आम मानिसलाई कस्ता सन्देश दिन्छ ? मैले त्यतिबेला भनेको थिएँ– म प्रायः मानवीय समवेदना बोकेका पेन्टिङ हरु उतार्न चाहन्छु, जुन सहज र सबैको हृदय छुने होस ।

हो मैले क्षेत्रमा लागेपछि मेरा चित्रकला मानवीय समवेदनाका विषयवस्तुहरुलाई उठाउँदै आएको छु । कोरियामा पनि नेपाली मजदुरहरुको अवस्थालाई कलामाफृत एकल चित्रकला प्रदर्शनी प्रस्तुत गरिसकेको छु । सामाजिक सञ्जालमा फैलिएपछि यो मेरो सिर्जनाले राम्रै चर्चा पनि पाएको छ । सबै नेपाली दाजुभाईलाई भन्न चाहन्छु, हामीले यो धराहरालाई यसरी नै उभ्याउनुपर्छ । धराहरा हाम्रो परिचय हो, देशको इतिहास हो, अनि सबै नेपालको अटल शान हो । तपाईं हाम्रो प्रिय धराहरालाई यसरी नै पुनर्जीवित राख्न यतिबेला सबैले आफ्नो क्षेत्रबाट भूमिका खेल्न जरुरी छ । कुनै बहानामा धराहरालाई मेट्न पाइने छैन ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • कोरियाको चर्चित सिनेमा हल CGV मा “डिग्री माईला”
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...