तपाईं अहिले साहित्य सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
बिकाउ नै भए बैशका फूल, दैबले किन यौबन बनायो

गजल/ मान्छे बनायो त बनायो, दैबले किन मन …..बनायो बिकाउ नै भए बैशका फूल, दैबले किन यौबन बनायो खै कहाँ छ माया, बस् आउछन् ……खेल्छन जान्छन बाँच्नु नै छ एक्लै भने, दैबले किन ……मीलन बनायो बियोगमा रोएर प्रेमको कथा, सकिन्छ …..भने अधुरै त्यो सरगमको धुनमा, दैबले किन …छमछम बनायो नदेख्नेले अरुको आँखामा, आँशुको …..खोला अबीरल आफ्नै सुन्दरता हेर्ने, दैबले किन दर्पण ……….बनायो पैसाकै आडमा मै हु भनेपनी, यै पैसाले …रुबायोफुर्सदमा
ऐठन

कथा/ ‘हातमा पि आर बिदेशमा ब्यापार भएको राजकुमारलाई छोडेर म तिमीसग के देखेर बिहे गरौ ? र मेरा परिवारले के देखेर तिमीलाई स्विकार गरुन् त !’ सिमाको मुखबाट निस्किएको यो शब्द मेरो मनमा एटम बम जसरी बिष्फोट भयो । जसरी दोस्रो बिश्वयुद्धको अन्तिममा हिरोसिमा र नागासाकीमा अमेरिकाले बिष्फोट गराएको थियो । म नि–शब्द भए । आखाहरु धमिला भए । पुसको ठण्डीले चिसिएको नगरकोटको सिरेटो पनि लु जस्तै हप हप तातोफुर्सदमा
लोट्टोमा साटिएको भाग्य

बजारमा आलिशान घर खुशी आफन्त र परिवार ऊ हरेक पटक बजार पुग्दा यस्तै सपना बोकेर लोट्टो किन्छ पाँच पाँच हजार कोरियन वनको । लोट्टो पर्नलाई छ जोडी अंक मिल्नु पर्ने हो ऊ अनेकौ सफलताका कथा सुन्छ करौडो वनको लोट्टो पर्यो रे नेपालीलाई पनि पर्यो रे उसले हरेक पटक बजार जाँदा उस्तै कथा सुन्छ अनि कल्पिन्छ आफैलाई परेको मख्ख पर्दै किन्छ नयाँ अंकको नयाँ स्लिप नेपालमा हुँदा पैसा लुकाउने चोर खल्तिमाफुर्सदमा
बागी बाटोहरु

इतिहासको आँगनबाट निस्किएको एउटा बाटो हात खोलेर उहिल्यैदेखि चुपचाप सुतिरहेछ ! बाटोका ढाँडमाथि अनेकौँ पाइलाहरु पैतालाका नक्सा छोड्छन् अनेकौँ गोडाहरु गल्ली र भित्तामा ढल्छन् अनेकौँ औलाहरु बाटामै काटिन्छन् छाती खोलेर उहिल्यैदेखि ऊ चुपचाप सुतिरहेछ ! नाङ्गा खुट्टाहरु घाईते कुर्कुच्चाहरु भुपू सपनाहरु वर्तमान समस्यहरु भविष्यका कल्पनाहरु हरेक रात, हरेक दिन हरेक विहान, हरेक साँझ अध्याँरो बोक्दै प्रकाश पोख्दै उर्जा भर्दै लाली छर्दै सबैसबै–हूलका हूलहरु हिड्थे–त्यही एउटै बाटोमा । भरियाहरु बटुवाहरु गाई–बाख्राहरुफुर्सदमा
कालमासको रुख

एकै ठाउँ अनेकौं फल पाइने यो कालमासको रुख हो । शताब्दीको उचाई काखमा धोद्रे रुखको टोड्कामा एउटा विचारको टुसा यसरी पलायो कि, पछि आएर कालान्तरमा कालमासको झ्याङ बन्यो ! कसै–कसैले नचिनेर यसलाई भटमास भने कालोमास पनि भने मस्याङ, मुङ्ग, बदाम, बोडी अनेक–अनेक नै भने एकै ठाउँ अनेकौं फल पाइने यो कालमासको रुख हो । रुखको टोड्कामा यस्तो अनौठो अनाज, फलहरु देखिए एङ्गेल्सको ऐसेलु स्टार्लिनको स्ट्रावेरी लेनिनको लौका माओको मकै रुखभरिफुर्सदमा
कहाँ गरीब छ नेपाल

कहाँ गरिब छ नेपाल ,दुनियाँ सघाउँछ संसार भर श्रम बेच्छ,अनि देश चलाउँछ श्रमिकहरु को बजार , श्रमको धनी देश , दुनियाँ भर उर्जावान ,मजदुर पठाउँछ सस्तोमा लिलाम गरि,श्रमिकको निर्यात गर्छ, मरेर फर्किनेको कफिनमा ,कसुर लगाउँछ रोगी मर्छ्न देशमा ,ओखतीको अभावमा, तर लाखौंको उपचार,नेतालाई गराउँछ विकासका खम्बा बन्छन् ,अरु देशका युवा , तर हाम्रो देशले युवा ,मजदुर बनाउँछ ।।
विश्वब्यापी कविता प्रतियोगितामा उत्तम लिम्बु प्रथम

अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) दक्षिण कोरियाद्धारा आयोजित विश्वब्यापी कविता प्रतियोगिताको नतिजा मंगलबार सार्वजनिक गरिएको छ । उत्तम लिम्बुको कविता युगका स्वरहरु प्रथम भएका छन भने निरज दाहालका गरिबका आँशु शिर्षकका कविता दितिय र ज्ञानेन्द्र बहादुर सिंहको नेपाल मेरो भन शिर्षकको कविता तृतीय बनेका छन् । प्रतियोगिताको लागि विश्वबाट एक सय ८६ कविता सामेल रहेको थियो । निर्णयक मण्डलमा बरिष्ठ समालोचक डा. खगेन्द्र प्रशाद लुइटेल, मधुपर्कका सम्पादक श्रीओम श्रेष्ठ, समालोचकफुर्सदमा
ती महान परदेशी

कथा/ हर्के प्रबासी भएको २ बर्ष बितिसक्यो । बिहान सबेरै उठेर काममा जाउ साझ अबेर आएर आराम गर उसको दैनिकी हो यो । आफु भोको छ तिर्खाएको छ तर त्यसको प्रबाह हुदैन उसलाई, उसलाई त झल्झली २ बर्ष अगाडी छोडेर आएको आफ्नो परिवार अनि मुटुका टुक्रा जस्ता कल्कलाउदा भबिश्यका साहाराको चिन्ता बढी लाग्छ । आफुलाई हनहनी ज्वरो आएको छ तथापी काममा सकी नसकी लत्रेकै छ किनकी आफ्नो ज्यान जे जस्तोफुर्सदमा
गजल-भन्छिन् दिदी यसपालाली नि तिहार हरायो

भन्छिन् दिदी यसपालाली नि तिहार हरायो दिदी भाइ बीचको हाम्रो पियार हरायो पोहोर भन्थिन् अर्को साल त आए है भाइ छुट्टी पाइन भन्दा उनको खुशीको मुहार हरायो पोहोर पनि फूल फुली त्यसै ओइलायो रे त्यसैले भन्छिन् अब फूल रोप्न जाँगर हरायो वर्षौं भो हात खाली निधार खाली उनको त्यसैले भन्छिन् मेरो खुशीको बहार हरायो भन्छिन् दिदी यसपालाली नि तिहार हरायो दिदी भाइ बीचको हाम्रो पियार हरायो (दोलखा ,फुर्सदमा
परदेशी भाइको दिदीलाई पत्र

प्यारी दिदी , सात समुन्द्र पारीबाट अरु केही गर्न नसके पनि तिमीलाई खुबै सम्झेको छु, दिदी, कतिपय कुराहरु आँखा चिम्म गरेपछि देखिने रैछन ! ड्युटी सकेपछि कोठामा आएर अन् गरेको मोबाइल संगै बजेको तिहारको मंगल धुनले किन किन मनलाई अमिलो बनाइदियो । त्यसपछि आँखा चिम्म गरेर बिगतका तिहारका परिदृश्य हरुलाई एक एक गरेर मानस्पटलको पर्दामा देखिए । दृश्यहरु सुखान्त भएपनि किन किन मन चाही भाबविह्वल बनिदियो ! ५ वर्ष भएछफुर्सदमा