तपाईं अहिले विश्वमा नेपाली सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
अस्ट्रियाबाट गायक शेखरको सेलो पप “सोलमारी” सार्वजनिक(भिडियो सहित)

अस्ट्रियामा रहेका गायक शेखर लामा थोकरको स्वरमा “सोलमारी” बोलको नेपाली सेलो पप म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । सप्तक सङ्गीत युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतको शब्द भने जापानमा रहेका जनक थोकारले लेखेका छन् । धन दोङ तामाङको संगीत र बालकृष्ण सेवाचार्याको संगीत संयोजन रहेको उक्त गितको निर्देशन तथा छायाँकन नवीन बाबु गुरुङले गरेको हो । नगरकोटका सुन्दर स्थानहरुमा छायांकन गरिएको भिडियोमा सोलमारीको कारणले गुरुङ युवा र तामाङनी युवतीबीचफुर्सदमा
जंगबहादुर भन्दा पहिला बेलायतमा पुगेका नेपाली को थिए ?

बि.सं. १९०६ माघ ४ गते काठमाडौबाट बेलायत यात्राको लागी निस्केको जंगबहादुरका टोली निकै ठूलो थियो । १२०० सैनिकको साथमा अन्य भाइभारदार, कर्मचारी, चित्रकार, भान्से, पण्डित सबलाइ लगेका थिए, जंगबहादुरले साथमा । यो टोली फागुन २ मा ढाका र फागुन २४ मा कलकत्ता पुगेपछि केही दिन त्यही घुम्नको लागी रोकिए । जगन्नाथ पुरीमा जंगबहादुरले ५००० रूपैया मन्दिरलाई दान गरेका थिए । आजकाे रकममा परिवर्तन गर्ने हो भने यो करोडौ रूपैया हुनफुर्सदमा
क्यानडामा रहेका नेपालीहरुले मनाए २५ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस

टोरन्टो: २५ औं अन्तर्राष्ट्रिय आदिवासी दिवसका अवसरमा क्यानडामा नेपालीज जनजाति एसोसिएसन अफ क्यानडाले मिसीसागा शहरको मेडोभेल कन्जरभेसन पार्कमा एक कार्यक्रम आयोजना ग¥यो । पहिलोपल्ट आयोजना गरिएको कार्यक्रममा ह्योल्मो समाज क्यानडा, क्यानेडियन नेवा गुठी, मगर संघ क्यानडा, शेर्पा किदुग क्यानडा, तामाङ सोसाइटी अफ क्यानडा, तमु धि क्यानडा र किरात कम्युनिटी क्यानडाको तर्फबाट विभिन्न झाँकीहरु, नाच र गीत परम्परागत भेषभुषामा प्रस्तुत गरिएको थियो । आदिवासी दिवसका संयोजक रश्मि थापा मगरको सभापतित्वमा सम्पन्नफुर्सदमा
न्युयोर्कमा पाचौ ट्राभलिङ किम्फ फेस्टिभल सम्पन्न

अमेरिकाको न्युयोर्कमा पाचौ ट्राभलिङ किम्फ (काठमाडौ इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल) फेस्टिभल सम्पन्न भएको छ । हिमाल एशोसिएसनको अायोजनामा र एभरेस्ट टाइम्स फाउन्डेसनको सह-आयोजनामा सो फेष्टिभल गत जुन १६ तारिख आइतबार न्युयोर्कको उडसाइडस्थित धर्म हाउसमा भएको थियो । नेपालमा लामो समयदेखि हिमाल एसोसिएसनले आयोजनामा गर्दै आएको किम्फलाई नेपाल बाहिर ट्राभलिङ किम्फको रुपमा विगत पाँच वर्षदेखि अमेरिकामा एभरेस्ट टाइम्सको सहआयोजनामा प्रर्दशन हुदै आएको छ । यस पटकदेखि एभरेष्ट टाइम्सकै नामबाट स्थापना गरेकोफुर्सदमा
एनआरएनए चीनमा महिला फाेरम गठन

गैरआवासीय नेपाली संघ चीनअन्तर्गत महिला फोरम गठन गरिएको छ । एशिया प्यासिपिक क्षेत्रीय महीला संयोजक जुनु गुरूङको पहलमा जुन ९ तारिखका दिन चीनमा रहेका महिला दिदीबैनीहरुको भेलाले रन्जीता आचार्यको संयोजकत्वमा ९ सदस्यीय महिला फोरम गठन गरेको हो । कमिटीमा सविता बर्तौला, रश्मि झा, मनिषा शर्मा, जुना ज्ञवाली, डा. करुणा राई, डा कृतिशा रजलवट, रक्षा संग्रौला, सेरिका सापकोटा कंडेल रहेका छन् भने सल्लाहकार समितिमा एनआरएनए आईसीसी सदस्य अमृता थापा र पूर्व महिला संयोजकफुर्सदमा
लिबियाको युद्धग्रस्त क्षेत्रमा नेपाली, १५ जनाको उद्धार, ४ अझै बाँकी

युद्धग्रस्त लिबियामा फसेका १५ जना नेपालीलाई उद्धार गरेको छ भने ४ जना उद्धारको पर्खाईमा रहेको छ । उद्धार गरिएका नेपालीहरुलाई अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)को क्याम्पमा राखिएको लिबिया हेर्ने इजिप्टस्थित नेपाली दूतावासले जनाएको छ । उनीहरूलाई युद्धग्रस्त क्षेत्रबाट सकुशल उद्धार गरी आईएमओको त्रिपोलीस्थित क्याम्पमा ल्याएर राखिएको हो । संयुक्त राष्ट्रसंघका अनुसार झन्डै ३ हजार आप्रवासी नागरिक लिवियाको द्वन्द्वमा फसेका छन्। यसअघि गत मे ७ गते आईओएमको सहयोगमा लिबियाबाट ७ जना नेपालीकोफुर्सदमा
अमेरिकाको जर्सी सिटी र इन्द्रावती गाउँपालिकाबिच सिस्टर सिटीको सम्झौता

ङिमा पाख्रिन/न्युुजर्सी अमेरिकास्थित न्युजर्सी राज्यको जर्सी सिटी काउन्सिल र सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाबीच सिस्टर सिटी अर्थात भगिनी सम्बन्ध कायम भएको छ । स्थानीय समयअनुसार जनवरी २४ मा आयोजित कार्यक्रममा जर्सी सिटीका मेयर स्टेभन फुलप र इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले सहमति पत्रमा हस्ताक्षर गरे । दुई शहरबीच शैक्षिक, प्राविधिक, सांस्कृतिक, कृषि, सामाजिक विकास, आर्थिक लगानी, वातावरणीय, आविष्कार, प्रसाशनिक तथा मानव साधनस्रोत, सुशासन, खेलकुद लगायतका क्षेत्रमा आदानप्रदान गर्नेसहितका आठ बुँदा सहमतिफुर्सदमा
मनोज गजुरेलदेखि रेखा थापासम्म ‘बा-आमा घर’को सहयोग अभियानमा

काठमाडौँ: हाँस्य कलाकार मनोज गजुरेलदेखि नायिका रेखा थापासम्म वेवारिसे बृद्धबृद्धाहरुको लागि निर्माण हुन लागेको ‘बा-आमा घर’को सहयोगमा जुटेका छन। सडकपेटीमा कोहि पनि बेवारिसे भएर मर्न नपरोस भन्ने उधेश्यले समाजसेवी बिनयजंग बस्नेतले आफ्नै जग्गामा निर्माण गर्न लागेका ‘बा-आमा घर’ को लागि सहयोगार्थ हाँस्य व्यंग्यात्मक सांस्कृतिक साँझमा मनोज गजुरेल, नायिका रेखा थापा, गायक इश्वर अमात्य, बुद्धिकृष्ण लामिछाने जस्ता बिश्ष्ट कलाकारहरुको उपस्थिति संगै विभिन्न रोचक प्रस्तुति समेत हुनेछ। वडादशैंको अवसरमा सुभकामना आदानप्रदान तथाफुर्सदमा
दोलखा जिल्लाका अधिकांश शेर्पा समुदायले गुम्बामा पशु बलिबिना भब्य बडा दशैँ मनाउने तयारी गर्दै

दोलखा जिल्लाको उतरी भेग स्थित हिमाली क्षेत्र बिगु,खोपा चागु ,भुलुक्पा स्थित बसोवास गर्ने अधिकांश शेर्पा समुदायले गुम्बामा हिन्दु धर्म अवलम्बीहरुको महान चाड बडा दशैँ फरक शैलीमा भब्य रुपमा मनाउने तयारी गरिरहेका छन् । बहु जाती, बहु भाषिक, बहु धार्मिक, संस्कृतिक बिविधतामा एकता रहेकोको नेपालमा विषेश अहिले नजिकिदै गरेको हिन्दु धर्मलम्वीहरुको महान चाड वडा दशैँमा देशै भरि हजारौको संख्यामा देवि देवताको नाममा पशु पन्छी काट मार गरी बलि चडाउने भएकोलेफुर्सदमा
तामाङ समाज अमेरिकाको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा सानुमाया तामाङ निर्वाचित

न्युयोर्क : तामाङ समाज अमेरिकाको प्रथम अधिवेशनबाट श्रीमती सानुमाया तामाङको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति चयन भएको छ । गत शनिबारको दिन प्रमुख निर्बाचन आयुक्त भरत मोक्तान तामाङको नेतृत्वमा सम्पन्न निर्बाचनबाट सानुमाया तामाङको नेतृत्वमा १६ सदस्यीय कार्यसमिति निर्बाचित भएको हो । तामाङ समाज अमेरिकाको बिधान अनुशार कुल १९ सदस्यीय कार्यसमितिमा निर्वाचित अध्यक्षले ३ जना सदस्य मनोनित गर्ने प्रावधान रहेको छ । नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष ब्रजेश मोक्तान, उपाध्यक्ष सुमित्रा योञ्जन, महासचिवफुर्सदमा