ली मिन हो र आइ युले पनि १-१ करोड सहयोग गरे


फोनिज कोरिया संवाददाता

सोल-गत बैशाख १२ गते गएको भूकम्पबाट पिडित नेपाली बालबालिका सहयोग अभियानको सिलसिलालाई कोरियन कलाकारहरुले पनि जोडेका छन् । नायक ली मीन होले नेपालको भूकम्प पिडित बालबालिकाहरुलाई युनिसेफ कोरियामार्फत करिब १ करोड रुपैयाँ सहयोग गरेका छन् । मंगलबार उनले आफ्नो ग्लोबल फेन क्लब ”मिनोज” को नामबाट सो रकम जम्मा गरेका हुन् । सुपरस्टार नायक मानिने हो कोरियाकै महँगा कलाकारमा गनिन्छन । उनले अभिनय गरेको ‘कोछ बोदा नाम्जा’ एशियामा चर्चित छ ।

त्यस्तै गायिका तथा नायिका आ इ युले पनि भूकम्प पीडित बालबालिकालाई १ करोड रुपैया प्रदान गरेकी छिन् । उनले ग्लोबल चिल्ड्रेन फाउन्डेसनमा सो रकम सोमबार जम्मा गरेकी हुन् । लो एन ट्री इन्टरटेनमेन्टसंग संलग्न रहेकी २२ बर्षीय इ नेपाली बालबालिकालाई धेरै सहयोग गर्ने कान्छी कोरियन सेलिब्रेटी हुन् । त्यस्तै पूर्ब मिस कोरिया तथा अभिनेत्री कीन सङ र्यङले १० लाख रुपैयाँ सहयोग गरेकी छिन् । उनि प्लान इन्टरनेसनल सद्भावना दूत हुन् । कोरियाकै चचिर्त आइडल ग्रुप ‘गल्स डे’ ले पनि १० लाख रुपैयाँ सहयोग गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • किरात याक्थुङ चुम्लुङ कोरियाले २४ औँ वार्षिकोत्सव मनाउँदै
  • कोरियाको चर्चित सिनेमा हल CGV मा “डिग्री माईला”
  • नव गायिका ईन्द्रेणी लोप्चनको ‘मायाको तिर्सनाले’ सर्वाजनिक
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...