तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियामा रहेका अबैधानिक बिदेशीलाई स्वदेश फर्कने अवसर
लीलु डुम्रे सोल-कोरियामा अबैधानिक रुपमा बसोबास गरिरहेका बिदेशी कामदारहरुलाई स्वेच्छिक रुपमा स्वदेश फर्कन यहाँको सरकारले अवसरको घोषणा गरेको छ । कोरियाली अध्यागनम विभागले मंगलबार जारी गरेको सूचना अनुसार भिसा अवधि समाप्त भएर पनि कोरियामै रहेका अबैधानिक बिदेशी नागरिकहरुलाई स्वदेश फर्कन आग्रह गरिएको हो । जारी सूचना अनुसार स्वेच्छिक रुपमा स्वदेश फर्कने विदेशीले जरिवाना तिर्नु नपर्ने, जेलमा बस्नु नपर्ने र कोरियाबाट फर्केको २ बर्षमै पुन कोरिया प्रवेश गर्नसक्ने उल्लेख छ ।फुर्सदमा
बाग्लुङ सम्पर्क समिति काेरियाद्वारा रसुवामा राहत वितरण
निश्चल काउचा सोल – बिगत लामो समय देखि दक्षिण कोरियामा सक्रिय रहेको बाग्लुङ सम्पर्क समिति दक्षिण कोरियाले ,रसुवाका भुकम्प पिडितलाई राहात वितरण गरेको छ । ”दुखेकाे देशमा मल्हम लगाउ ,राेएकाे देशकाे अासु पुछाै” भन्ने मुल नाराका साथ समितिले सुरु गरेकाे भुकम्प पिडित राहत काेष मार्फत संकलित नेपाली रकम रु ५ लाख मध्ये ३ लाख बराबरकाे राहत रसुवामा बितरण गरिएकाे र दुई लाख बराबरकाे सहयाेग बागलुङका भुकम्प पिडितलाइ सहयाेग गरिने समितिकाफुर्सदमा
वर्ल्ड पिपुल्स डेको अवसरमा कोरियामा "एसियन महोत्सब" हुदै
कृष्ण पुरी ,दक्षिण कोरिया २६ मे- २०१५ विश्व जन दिवस (वर्ल्ड पिपुल्स डे ( World people’s day) को अवसरमा दक्षिण कोरियामा पनि मे ३१ आइतबारको दिन बिभिन्न स्थानमा बिबिध कार्यक्रमहरु तय हुदै छन l यसै क्रममा कोरियाको फेन्थेक शहरमा पनि यहि आउदो २०१५ मे ३१ तारिख आइतबारका दिन विश्व जन दिवस को उक्त अवसरमा फेन्थेक प्रबाशी मजदुर सहयोग केन्द्र र फेन्थेक नेपाली समिति साथै अन्य कोरीयन स्थानीय संघ -सस्था, विभिन्न देशकाफुर्सदमा
वर्ल्ड पिपुल्स डेको अवसरमा कोरियामा “एसियन महोत्सब” हुदै
कृष्ण पुरी ,दक्षिण कोरिया २६ मे- २०१५ विश्व जन दिवस (वर्ल्ड पिपुल्स डे ( World people’s day) को अवसरमा दक्षिण कोरियामा पनि मे ३१ आइतबारको दिन बिभिन्न स्थानमा बिबिध कार्यक्रमहरु तय हुदै छन l यसै क्रममा कोरियाको फेन्थेक शहरमा पनि यहि आउदो २०१५ मे ३१ तारिख आइतबारका दिन विश्व जन दिवस को उक्त अवसरमा फेन्थेक प्रबाशी मजदुर सहयोग केन्द्र र फेन्थेक नेपाली समिति साथै अन्य कोरीयन स्थानीय संघ -सस्था, विभिन्न देशकाफुर्सदमा
गैंर आवसीय चिनियांहरु सोलमा रमाउदैं
ऐश्वर्य श्रेष्ठ,सोल-गैंरआवसीय चिनियां नागरिकहरु सोलमा सबैं भन्दा खुसीसाथ दिनचर्या बिताइरहेको एक अध्ययनले देखाएको छ । सर्वेक्षणमा जापानी नागरिकहरु सबभन्दा कम खुसी रहने समेत अध्ययनले प्रष्ट पारेको छ ।कोरिया बसाइको स्थितिबारेमा सोल नगरपालिकाले गरेको सर्वेक्षणमा १० पोइन्ट तोकिएको थियो । जसमा चिनियां नागरिकले ७.३४ अंक प्राप्त गर्न सफल भएको थिए भने जापानीहरुले १० मा ६.६७ अंक प्राप्त गरेका थिए ।त्यसैंगरी अमेरिकी र बेलायतीहरुले भने ६.६७ अंक,भियतनामी ६.९७ र ताइवानले ६.९२ अंकफुर्सदमा
कोरियामा स्थायी बसोबास अनुमति सहज हुँदै
लिलु डुम्रे सोल-दक्षिण कोरियाले स्थायी बसोबास अनुमतिका लागि पोइन्ट प्रणाली लागु गर्ने भएको छ । जुन एकदेखि लागु हुने परिवर्तित प्रणालीमा अतिरिक्त क्षमता भएकाहरुको लागि स्थायी बसोबासको अनुमति प्राप्त गर्न थप सहज हुनेछ । परिवर्तित व्यवस्थाका अनुसार बिज्ञान,व्यापार ,शिक्षा ,सस्कृति ,कला र खेलमा उल्लेखनीय कार्य गरेकोलाई प्राथमिकता दिईएको छ । एक बर्ष कोरियामा बसाई सकेको र सरकारले निर्धारण गरेको ८० अंक प्राप्त गरेको अवस्थामा पीआर प्राप्त गर्न सकिने छ ।फुर्सदमा
कोरियाली राष्ट्रपतिद्धारा न्यायमन्त्रीलाई प्रधानमन्त्रीमा सिफारिस

ऐश्वर्य श्रेष्ठ सोल –दक्षिण कोरियाका राष्ट्रपति पार्क गुन ह्येद्धारा न्यायमन्त्री हवांग कियु अनलाई प्रधानमन्त्रीको नाम सिफारिस गरेकी छिन् । बिहिबार पार्कले नयां प्रधानमन्त्रीको रुपमा अनको नाम राष्ट्रपति कार्यलय छङ वादेमा सिफारिस गरेकी हुन् । पार्कले नयां प्रधानमन्त्रीले देशलाई अनियमितता र भ्रष्टरहित बनाउने आशा गरेकी छिन् । नयां प्रधानमन्त्रीको टुंगो भने भ्रष्टचार आरोपित निवर्तमान प्रधानमन्त्री लि वान कु आर्थिक मुद्दाको निर्णय आएपछि हुनेछ । गत महिना मन्त्रीबाट हटाइएकोफुर्सदमा
कोरियाले नेपालको पुननिर्माणका लागि १ अर्व सहयोग दिने
देवेन्द्र सम्बाहाम्फे सोल-गत बैशाख १२ गते गएको बिनाशकारि भूकम्पबाट क्षतिग्रस्त नेपालको पुननिर्माण र पुनस्थापनाका लागि दक्षिण कोरिया सरकारले करिब १ अर्ब रुपैयां (१ करोड अमेरिकी डलर) सहयोग गर्ने घोषणा गरेको छ । यहांको बिदेश मन्त्रालयले बुधबार जनाए अनुसार नेपालको तत्काल पुनस्सथापना र पुन निर्माणका लागि पहिलो चरणमा सो सहयोग रकम दिन लागिएको हो । नेपालको आबश्यकतालाई अध्ययन गरेर मध्यकालीन र दीर्घकालीन आयोजनाहरुमा सहयोग जारि राखिने पनि मन्त्रालयले जनाएको छ ।फुर्सदमा
कोरियन बच्चा सबैं भन्दा बेखुशी
ऐश्वर्य श्रेष्ठ,सोल-गत आइतबार म र मेरो साथी योंगइन जाने १० नंबरको बसमा चढेका थियौं । केहीपर पुगेपछि बस ठक्क रोकियो । एउटा सानो बच्चासहित ती महिला बसमा चढिन् ।सिटमा बच्चालाई राखेर आफु पनि सिटमा थचक्क बसिन् । बस गुडन शुरु भयो । लगभग ४ ५ बर्षको हुनुपर्छ बच्चाले आजसी मोजा मोजा भन्यो ।ड्राइभरले बस रोक्यो आमा ओर्लेर टोपी ल्याइदिइन ।त्यसपछि बच्चाले खाम्साहाम्निदा आजसी भन्न पनि भ्यायो ।हामीलाई अचम्म लाग्यो,आमालाई केहीफुर्सदमा
कोरियनहरुको लागि कति सुरक्षित छ अल्कोहल ?
ऐश्वर्य श्रेष्ठ,सोल -कोरियनहरु संसारमा सब भन्दा धेरैं धुम्रपान र मध्यपान गर्ने राष्ट्रमा पर्दछ । कोरियामा अल्कोहल पिउन स्वतन्त्रता छ ज जसले जति पिएपनि हुन्छ ।जबसम्म मातेको मान्छेले फटाई गदैंन तबसम्म प्रशासनले पनि कारवाही गदैंन् । सार्वजनिक ठांउमा सामान्यत होहल्ला गर्न कोरियामा प्रतिबन्ध जस्तो नैं छ तर मादकपदार्थ सेवन गरेकालाई भने सामान्यत छुट छ ।नेपालमा विभिन्न संस्कृतिमा जाडरक्सीको प्रयोग हुन्छ त्यसरी नैं कोरियनहरुले आफनो संस्कृतिमा मादकपदार्थको प्रयोग गर्छन् । कोरियन एकेडेमीफुर्सदमा