Advertisement
SKIP THIS

कोरिया सरकारद्धारा मर्स पूर्ण नियन्त्रणमा आएको घोषणा


सोल-दक्षिण कोरियाका प्रधानमन्त्री ह्वांग क्यो अनले गत मे महिनामा देखा परेको श्वासप्रश्वास संबन्धी रोग मर्स (मिडल ईस्ट रेसपिरेटरी सिन्ड्रोम)नामक भाइरस पुर्ण नियन्त्रणमा आएको घोषण गरेका छन् ।पछिल्लो समय मर्सको कुनैं प्रभाव बिरामीमा नभेटिएपछि कोरिया सरकारले कोरिया मर्समुक्त भएको घोषणा गरेको हो ।आशंकामा छ्ट्टैं राखी उपचाररत रहेका १सय ८६ जना बिरामीको अवस्था २३ दिन यता स्थिर रहेपछि मंगलबार मुक्त गरिएको थियो ।

सरकारी अधिकारीहरुको एक बैंठकपछि प्रधानमन्त्री अनले भने ‘मर्सको कारण जनतामा उत्पन्न चिन्ता र असुविधाप्रतिम माफी चाहन्छु ।विभिन्न परिस्थितीको जांचबुझ,मेडिकल रिपोर्ट र सरकारको अध्ययनपछि कोरियन जनता मर्सको भयबाट अब चिन्तित हुनुपर्ने अवस्था छैंन् ।’सरकारले अगष्टको पहिलो हप्तामा मर्स नियन्त्रणमा आएको घोषणा गर्ने तयारीमा रहेको थियो ।

एक सरकारी अधिकारी भन्छन्,’स्वास्थ्य संगठनको नियमानुसार कुनैंपनि रोग स्थिर भएको २८ दिन पुगेपछि मात्र रोगमुक्त भएको घोषणा गर्नुपर्छ ।’३६ जनाको ज्यान लिएको मर्स भाइरस दक्षिण कोरियामा पहिलो चोटी मे २६मा एक कोरियन नागरिकमा मर्स भएको पाइएको थियो ।

हालसम्म कुनैंपनि औंषधी पत्ता नलागेको यो रोग साउदी अरबमा पहिलो चोटी सन २००१२ मा मर्स देखा परेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • बहु प्रतिक्षित चलचित्र जारी २ कोरिया प्रदर्शनका लागि बूकिङ खुला
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...