तपाईं अहिले कोरिया सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियाका महायानी बौद्धिष्टले नेपालमा टेक्नोलोजी विद्यालय खोल्ने
सोल-नेपाल बौद्ध परिवार दक्षिण कोरियाको प्रत्येक महिनाको पहिलो आईताबार धार्मिक प्रवचन, प्रार्थना र ध्यान दोसन्सा गुम्बा (शान्तिदीप भएको स्थान) मा गर्दै आईरहेकोले यस पटक भने दोसन्सा गुम्बा मार्फत “छुङ्गछन बुग्दो सङ्गनीशान” पहाडमा आवस्थित फपजुसा गुम्बामा ध्यान, प्रवचन सम्मन्न भएको छ । फपजुसा गुम्बा महायानी सम्प्रदायको प्रमुख गुम्बा मानिन्छ । त्यहाँ मैत्रीय बुद्धलाई समर्पित गरेर सन १९९० मा पुन निर्माण गरि ठूलो प्रतिमा बनाईएको छ । जसको उचाई ३३फुर्सदमा
सुदूरपश्चिम समाजको क्षेत्रीय समितिमा ढाँट आए
सोल-सुदूर पश्चिम समाज, दक्षिण कोरियाको चौथो वुसान क्षेत्रिय भेला अगस्त २ का दिन पीएमएफ बिल्डिङको सभाहलमा सुपबासीहरुको बाक्लो उपस्थितिका बिच नयाँ कार्य समिति चयनका साथ सम्पन्न भएको छ। उक्त भेलाले नयाँ कार्य समितिका अध्यक्षमा बीरबहादुर ढाँट,उपाध्यक्षहरूमा जयराज जोशी र हंसराज रावल,सचिव गणेश भट्ट,सह-सचिव रूद्र भट्ट, कोषाध्यक्ष चन्द्र कार्की र सदस्यहरूमा बालकृष्ण बोहरा, डम्बरराज कलौनी,छत्र पनेरू, पदम चौधरी र डि.एन. भट्टलाई सर्वसम्मतिले चयन गरिएको जानकारी संस्थाका सचिव कमल बहादुरफुर्सदमा
कोरिया जापान प्रतिरक्षा बैठक बस्दै
काठमाडौं-दक्षिण कोरिया र जापानका सैनिक अधिकारीहरुको सहभागितामा यी दुई देशबीचको प्रतिरक्षा बैठक यसै हप्ता बस्न लागेको छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयले यस बारेमा जानकारी गराएको छ । यसै हप्ता यी दुई देशका उच्च सरकारी अधिकारीहरुको बैठक हुन लागेको हो । यी दुई देशबीचको सुरक्षाका क्षेत्रमा जारी बैठकमा छलफल हुने बताइएको छ । प्राप्त समाचारमा गएको करिब दुई वर्षपछि यो बैठक पहिलो पटक बस्न लागेको बताइएको छ । फुर्सदमा
कोरिया चुम्लुङमा नयाँ कार्य समिति
सोल-किराँत याक्थुङ चुम्लुङ कोरियाले नयाँ कार्य समिति चयन गरेको छ | आइतबार भएको नवौं अधिबेशनले सन्तोष मादेनको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति सर्बसम्मतीमा चयन गरेको हो | सुवनमा भएको अधिबेशनले वरिष्ठ उपाध्यक्षमा गणेश मेन्याङ्बो,उपाध्यक्षमा राजेश सुब्बा,महासचिवमा उत्तम खजुम, सचिव सजना यक्सो, सह-सचिव आलोक आङ्देम्बे,कोषाध्यक्ष दिपेन आङ्बुहाङ चयन गरेको छ | त्यस्तै सदस्यहरू भिम चेम्जोङ,नवीन साँवा,राम लिम्बू,दुर्गामान आङ्बुहाङ,महेश केरुङ,सुन्दर रकम सेर्मा,राजेन्द्र तुम्बापो ,राजु निङ्लेखु ,नरेन नेम्बाङ,पदमफुर्सदमा
कोरिया चुम्लुङद्वारा सहयोग
सोल-किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले ताप्लेजुङको अस्पताल र राँके भन्ज्याङ आगलागी पीडितलाई सहयोग गरेको छ | उसले ताप्लेजुङ जिल्ला अस्पताललाई ५० हजार रुपैयाँ र पाच्थर, इलामको सिमावर्ती क्षेत्र राके भन्ज्याङमा भएको भिसण आगलागि पिडितलाई राहत स्वरुप ५० हजार रुपैयाँ सहयोग गरेको हो | चुम्लुङ केन्द्रीय कार्यालय नेपालको बैक खातामा सहयोग रकम जम्मा गरेको हो | । उक्त रकम चुम्लुङ कोरियाले गत फेब्रुवारी १८ तारिक नेपालबाट ख्याती प्राप्त कलकारफुर्सदमा
झापालीको बनभोज थेच्छनमा
सोल-कोरियामा रहेका झापालीहरु बनभोज जादै दक्षिण कोरियामा रहेको झापालीहरुको साझा सस्था झापा मिलन समाजले पहिलो पटक बनभोज जाने भएका छन् । कोरियाका विभिन्न सामाजिक र परोपकारी कार्यहरूमा नेपाली समुदायहरुमाझ सधैँ अग्रसर रही कार्यगर्दे आएको यस झापा मिलन समाजले दक्षिण कोरियाले यस पटकको गर्मी बिदाको अवसर पारेर बनभोजको कार्यक्रम गर्न गएको हो । कोरियाको मनमोहक रमणिय सामुन्द्रिक किनार थेच्छन फादामा जाने भएको छ । सोही दिन उपस्थितहरुमा परिचयात्मक कार्यक्रमफुर्सदमा
एभरेष्ट परिवारले आउदो छुसकमा साँस्कृतिक कार्यक्रम गर्ने
सोल-एभरेष्ट परिवारले आउंदो कोरियाली महान् चाड छुसकमा बृहत साँस्कृतिक कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ । उक्त परिवारका अध्यक्ष राजु लिम्बुले २७ तारिख आईतबारका दिन परिवारले नेपालबाट ख्यातिप्राप्त कलाकारहरु निमन्त्रणा गरी आयोजना गर्ने बताए । उनका अनुसार हालै नेपालमा गएको बिनाशकारी भूकम्पमा आफ्नो ज्यान गुमाई अनाथ हुन पुगेका बालबालिकाहरुको शिक्षाका लागि आर्थिक संकलन गर्ने उद्देश्य रहेको छ । संस्थाको स्थापना कालदेखि हालसम्म बिभिन्न समाजसेवाको काम गर्दै आएको यसफुर्सदमा
नेपाली सामुदायिक समिति ख्वान्ग्जुद्वारा ३४ लाख हस्तान्तरण
राजु श्री गत बैशाख १२ गते नेपालमा गएको विनाशकारी भुकम्पबाट क्षतिग्रस्त भएका रामेछाप , सिन्धुपाल्चोक र गोरखाका केहि बिद्यालय हरुको भौतिक संरचना पुनर्निमाण का लागि ‘नेपाली सामुदायिक समिति ख्वान्ग्जु’ ले ३४ लाख रुपैया सहयोग हस्तान्तरण गरेको छ l ‘नेपाली सामुदायिक समिति ‘ को अग्रसरमा एनआर एन क्षेत्रिय तदर्थ समिति ख्वान्ग्जु ,अनुग्रह मण्डली ख्वान्ग्जु र आप्रबाशी सहयोग केन्द्र ख्वान्ग्जुको संयुक्त पहलमा ख्वान्ग्जु आसपासका क्षेत्रमा काम गर्ने नेपाली दाजु भाइ दिदिफुर्सदमा
दूताबासमा नयाँ उपनियोग प्रमुख आइपुगे
सोल-सोलस्थित नेपाली राजदूताबासमा नयाँ उपनियोग प्रमुखको रुपमा किरण शाक्य आइपुगेका छन् | आज दिउसो आइपुगेका शाक्य यस अघि परराष्ट्र मन्त्रालयको उत्तर पूर्ब एसिया शाखामा कार्यरत थिए | २०६६ सालबाट परराष्ट्र सेवामा प्रवेश गरेको शाक्यसंग हङकङ महाबाणिज्य दूताबासमा ४ बर्ष रहेर काम गरेको अनुभव छ | सरकारले निर्धारण गरेको प्राथमिकता नै कोरियामा आफ्नो प्राथमिकता रहेने शाक्यले बताए |
ओएनएफको बुसान अधिबेशन अगष्ट १ र २ मा हुने , थेगु र ओइजम्बु अधिबेशन सम्पन्न
नेकपा एमालेको प्रबास सङठन प्रबासी नेपाली मन्च (ONF )कोरियाले आफ्नो बुसान क्षेत्रीय कमिटिको तेस्रो अधिबेशन अगष्ट महिनाको १ र २ तारिखमा गर्ने भएको छ । ONF बुसान कमिटि अध्यक्ष धु्रव पौंडेलका अनुसार बुसान उल्सान किम्हे याङ्सान एरियाका सबै साथिहरुको उपस्थितिलार्इ मध्यनजर गर्दै गर्मी बिदाका दिन पारेर अधिबेशन गर्न लागिएको हो ।कमिटिका अनुसार १ तारिख सनिबार साझ अधिबेशन उद्घाटन हुनेछ भने २ तारिख घोषणा एबम समापन हुनेछ । दोस्रो दिन कोरियाकाफुर्सदमा