फेन्थेकका नेपालीहरु सामुद्रिक पिकनिक जाने


 सोल-फेन्तेक माइग्रेन्ट नेपाली समिती र फेन्तेक माइग्रेन्ट शेल्टर को सहकार्यमा बिगतका वर्ष हरूमा जस्तै यो वर्ष पनि सामुद्रिक पिकनिक भ्रमणमा जाने कार्यक्रम रहेको छ l

 

 

कोरियाको फेन्थेकमा उल्लेख्य नेपालीहरुको सहभागितामा हरेक क्षेत्रमा सक्रिय रुपमा अगाडी बढिरहेको सो समितीको आज आइतबार बसेको भेलामा नेपाली समितिले गर्दै आएको बिभिन्न सामाजिक सहयोग कार्यहरुको समिक्षा गर्दै अझ निरन्तर अघि बढ्ने अठोट सहित छलफल गर्दै यस बर्षको गर्मि समयको भ्रमण यात्रा तय गरेको हो l

 

 

सो भ्रमण कार्यक्रम आगामी अगस्त ९ तारिक १ दिने हुने र छंफोदे आइलेंडमा खानपिन सहित मनोरन्जनात्मक क्रियाकलाप गरी साझ फर्कने गरी ब्यबस्था मिलाइएको समितिका अध्यक्ष बिजु बिक्रम थापाले बताएका छन् l

 

11258560_679040045535748_1498700626_nकरिब २ घण्टा बसमा फेन्थेक बाट यात्रा समय जान लाग्ने सो आइलेंड समुद्रमा विभिन्न मनोरम पार्क , प्राकृतिक दृस्यहरुले भरिभराउ रहेको र घुम्न जाने पर्यटक हरुको लागी आवस्यक सुबिधा तथा ब्यबस्थापनहरु सुविधायुक्त रहेको उक्त माइग्रेन्ट शेल्टरका प्रमुख किम ले जनाएका छन् l

नेपाली समितीले बिगतमा झन्डै ३ ओटा बस नेपालीहरुको रिजर्भ र अन्य देशका सहित गरी निकै उल्लाशका साथ् भ्रमण गरिने गरीएको हुनाले अहिले पनि सो भ्रमण भब्य रुपमा आयोजना हुन गईरहेको हुदा जान चाहानुहुने साथीहरुले याथाशिघ्र संम्पर्क राखिदिनु हुन अनुरोध गरेको छ ।

थप आवस्यक जानाकारीको लागी :-

जाने स्थान = 청포대 아일랜드 ( cheongfodae Island )
मिति 2015/8/9 आईतबार को दिन
उपस्थित हुने समय = ठिक बिहान ७:३० बजे माइग्रन्ट हल अगाडी फेन्तेक
संम्पर्क नम्बर : बिजु बिक्रम थापा -01068531220, भक्त थापा -01068682273
सिट सिमित भएकाले यथाशीघ्र सम्पर्क राख्न हुन अनुरोध गरीएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नेपाली जनप्रगतिशिल मञ्चको पहिलो पूर्ण बैठकद्वारा विभागिय प्रमूख चयन
  • अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...