Advertisement
SKIP THIS

फेन्थेकका नेपालीहरु सामुद्रिक पिकनिक जाने


 सोल-फेन्तेक माइग्रेन्ट नेपाली समिती र फेन्तेक माइग्रेन्ट शेल्टर को सहकार्यमा बिगतका वर्ष हरूमा जस्तै यो वर्ष पनि सामुद्रिक पिकनिक भ्रमणमा जाने कार्यक्रम रहेको छ l

 

 

कोरियाको फेन्थेकमा उल्लेख्य नेपालीहरुको सहभागितामा हरेक क्षेत्रमा सक्रिय रुपमा अगाडी बढिरहेको सो समितीको आज आइतबार बसेको भेलामा नेपाली समितिले गर्दै आएको बिभिन्न सामाजिक सहयोग कार्यहरुको समिक्षा गर्दै अझ निरन्तर अघि बढ्ने अठोट सहित छलफल गर्दै यस बर्षको गर्मि समयको भ्रमण यात्रा तय गरेको हो l

 

 

सो भ्रमण कार्यक्रम आगामी अगस्त ९ तारिक १ दिने हुने र छंफोदे आइलेंडमा खानपिन सहित मनोरन्जनात्मक क्रियाकलाप गरी साझ फर्कने गरी ब्यबस्था मिलाइएको समितिका अध्यक्ष बिजु बिक्रम थापाले बताएका छन् l

 

11258560_679040045535748_1498700626_nकरिब २ घण्टा बसमा फेन्थेक बाट यात्रा समय जान लाग्ने सो आइलेंड समुद्रमा विभिन्न मनोरम पार्क , प्राकृतिक दृस्यहरुले भरिभराउ रहेको र घुम्न जाने पर्यटक हरुको लागी आवस्यक सुबिधा तथा ब्यबस्थापनहरु सुविधायुक्त रहेको उक्त माइग्रेन्ट शेल्टरका प्रमुख किम ले जनाएका छन् l

नेपाली समितीले बिगतमा झन्डै ३ ओटा बस नेपालीहरुको रिजर्भ र अन्य देशका सहित गरी निकै उल्लाशका साथ् भ्रमण गरिने गरीएको हुनाले अहिले पनि सो भ्रमण भब्य रुपमा आयोजना हुन गईरहेको हुदा जान चाहानुहुने साथीहरुले याथाशिघ्र संम्पर्क राखिदिनु हुन अनुरोध गरेको छ ।

थप आवस्यक जानाकारीको लागी :-

जाने स्थान = 청포대 아일랜드 ( cheongfodae Island )
मिति 2015/8/9 आईतबार को दिन
उपस्थित हुने समय = ठिक बिहान ७:३० बजे माइग्रन्ट हल अगाडी फेन्तेक
संम्पर्क नम्बर : बिजु बिक्रम थापा -01068531220, भक्त थापा -01068682273
सिट सिमित भएकाले यथाशीघ्र सम्पर्क राख्न हुन अनुरोध गरीएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...