Advertisement
SKIP THIS

काेरियामा माघे संक्रान्तिको लागि कार्यक्रम हल र अतिथि कलाकारकाे टुंगो लाग्यो


मगरहरुको महान चाड माघे(मगर)संक्रान्तिको अवसरमा नेपाल मगर संघ दक्षिण कोरियाले बर्षेनी गर्दै आएको मगर माघे संक्रान्ति बिशेष कार्यक्रमको लागि कार्यक्रम हल र नेपाल बाट आमन्त्रित कलाकारको टुंगो लागेकाे छ।नयाँ प्रतिभालाइ कोरियामा बोलाइ प्रोत्साहन दिने निरन्तरतालाई कायम गर्दै यसपालीको कार्यक्रममा सुमधर स्वरकी धनी चर्चित लोक दोहोरी गायिका सुमन थापा मगरलाइ आमन्त्रित कलाकारको रुपमा बोलाउने भएको छ।

लाहुरे साइलो,भेट भयो छुटम कसरी,रस रस,डाडैको लाकुरी,के को माया लाउनी लगायतका दर्जनौ गीत गाएकी गायिका सुमन संगै कोरियामा नेपाली समुदाय माझ चर्चित कलाकारहरु देबिन्द्र काउचा मगर,जितन भाइ श्रीस मगर,स्नीका थापा मगर,माया थापा मगर,एस.बी.राना.मगर, बिकास थापा,बबिता पुन,थेगु शाखाका कलाकारहरु,किम्हे/बुसान शाखाका कलाकारहरु लगायतका कलाकारहरुको बिशेष प्रस्तुति रहने सांस्कृतिक संयोजक एस.बी.राना.मगरले जानकारी दिएका छन्।

बिभिन्न मगर मौलिक हुर्रा,कौडा,सालैजो,झ्याउरे,टप्पा सहितको प्रस्तुति रहने कार्यक्रममा मगर मौलिक खाना परिकारहरु पनि ब्यबस्था गरिएको छ।प्रदेशी ब्यस्ततालाइ ध्यानमा राखी २०२० जनवरी १२ तारिक आइतबार आयोजना गरिएको कार्यक्रम सौलको मेट्रो लाइन १ नम्बरको छ्ङ्र्याङ्री स्टेसन गेट नम्बर ६ बाट २० मिटरमा रहेको रेस्टुरेन्टमा गरिने प्रमुख सल्लाहकार होबीर थापा मगरले जानकारी दिएका छन्।

उक्त दिन उपस्थित भइ मगर मौलिक चाडलाइ भब्यताका साथ सफल पारिदिनु हुन कोरियामा रहनुहुने संघ संस्था,ब्यापारी,बिध्यार्थी,बुद्दिजिबी नेपालीहरुलाइ अध्यक्ष सि.पी.मगरले हार्दिक अनुरोध गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा स्याङ्जा भिरकोट आठथर तमु समाजको ल्होसार कार्यक्रमसँगै छैठौं अधिवेशनबाट तोरन गुरुङको नेतृत्वमा कार्यसमिति चयन
  • ‘त’ ल्हो घोडा वर्गलाई स्वागत गर्दै तमू धीं कोरियाले ‘ल्होसार’ मनाउँदै
  • चुम्लुङ बुसानले डिसेम्बर २१ मा ‘चासोक तङनाम’ मनाउँदै -FONIJ KOREA
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...