नेपाल अादिबासि जनजाति महासंघ काेरियाले पाेखरामा ३ जना बालबालिका पढाउदै


नेपाल अादिबासि जनजाति महासंघ काेरियाले सन २०११ देखि पुर्ण छात्रबृत्तिमा ३ जना बालबालिकालाई पाेखरामा पढाउदै अाईरहेकाे छ।
नेपालकै दुर्गम जिल्ला डाेल्पा।त्याे पनि जिल्लाकै उत्तरी भेग।चीन सिमानाकाे नजिक। तत्कालिन छार्का गाबिस का ३ जना बालबालिका लाई छनाैट गरि नेपाल अादिबासि जनजाति महासंघ केन्द्र नेपाल र तत्कालिन महासचिब डा अाेम गुरूङकाे सिफारिसमा महासंङ काेरियाले पाेखरामा पढाउदै अाएकाे हाे।
३ जना मध्ये १ जना छात्र र २ जना छात्रा हुन्।१ जना छात्रले गत बर्ष नै एसईई पास गरिसकेका छन्। उनलाई महासंघले कक्षा ८ सम्म बाेर्डिङ स्कुलमै हाेस्टेल सहित पुर्ण छात्रबृत्तिमा अध्यापन गराएकाे हाे। कक्षा ९ र १० भने उनकाे अभिभाबकले नै पढाएका थिए।
हाल २ जना बालिकालाई महासंघ काेरियाका संस्थापक अध्यक्ष चङ कुमार गुरूङकाे संरक्षकत्वमा पाेखरा रामबजारकाे कालिका उच्च मा बि मा पढाउदै अाएकाे छ।चङ कुमार गुरूङका अनुसार नानीहरूकाे पढाइ राम्राे छ। कक्षामै पहिलाे हुन् कक्षा ९ मा पढ्ने नानी। कक्षा ८ मा पढ्ने नानी पनि तेजिला छन्।अतिरिक्त क्रियाकलापमा पनि उत्तिकेैै अब्बल छन्।
ती २ जना बालिकाले नर्सरी देखि पढेर हाल कक्षा ९ र कक्षा ८ मा अध्ययन गर्दै छन्।
दुर्गम क्षेत्र र अति निम्न अाय स्तर भएका बालबालिका छनाैट गरि पढाउदै अाएकाे बालबालिकालाई महासंघ काेरियाले मात्र २० लाख रूपैया खर्च गरेकाे छ।याे रकम काेरियामा रहेका नेपालीहरूकै सहयाेगमा खर्च गरिएकाे हाे।
महासंघले यी २ जना बालिकालाई कक्षा १० सम्मकाे अध्ययन पूरा गर्न र थप असहाय बिधार्थीहरूलाई अाधारभुत शिक्षामा सहयाेग गर्नकाे लागि एक सांस्कृतिक कार्यक्रम अायाेजना गर्दैछ।
“असहाय बालबालिकाहरुको आधारभुत शिक्षामा हाम्रो साझा अभियान” भन्ने मुल नाराका साथ नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको साँस्कृतिक विभागले २०२० जनवरी २४ (सलनालको पहिलो दिन) साँझ आयोजना गर्न गइरहेको “सउल सांगीतिक साँझ” कार्यक्रममा कोरियामा रहेका सम्पुर्णमहानुभाबहरूमा  महासंले हार्दिक निमन्त्रणा गरेकाेछ।
तपाईहरूकाे सानाे सहयाेगले अवस्य पनि ती पढ्दै गरेका नानीहरूकाे पढाइ पूरा हुनेछ भने थप बालबालिकाहरूले छात्रबृत्तिमा पढ्न पाउनेछन्।महासंघका अध्यक्ष युगेल तेन्डुपले भने-“अाउनुहाेस हातेमालाे गराैं।तपाईहरूकाे सहयाेगले नै कार्यक्रम सफल हुनेछ अनि उद्देश्य अनुसार काम हुनेछ।”
नेपाल अादिबासि जनजाति महासंघले अाफ्ना हक अधिकारका लागि अावाज उठाउनु बाहेक काेरियामा समेत समाजसेवा, यहाँ रहेका संघ सस्था संग हातेमालाे गर्दै अाएकाे छ।जनजातिका भेषभुषा कला संस्कृतिले नेपाल चिनाउने काम समेत गरेकाेछ।

महासंङका पुर्ब संस्थापक अध्यक्ष  चङ कुमार गुरूङ, पुर्ब अध्यक्ष भक्त शेरचन, बर्तमान अध्यक्ष युगेल तेन्डुप शेर्पा,  नानीहरू र निबर्तमान काेषाध्यक्ष एक गुरूङ पाेखरामा।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • चलचित्र ‘ऊनको स्वीटर ‘ सुवन शोको मिति परिवर्तन, जुन १ मा प्रदर्शन हुने
  • विश्वव्यापी खुल्ला कविता प्रतियोगिताको नतिजा घोषणा मे १८ मा हुने
  • किरात राई यायोक्खाले कोरिया भर ‘साकेला’ मनाउँदै
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...