Advertisement
SKIP THIS

तपाईं अहिले जनजाती सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

किराँत याक्थुङ चुम्लुङको १२ औं महाधिवेशन सेप्टेम्बरको १० तारिखमा हुने

किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाको १२ औं महाधिवेशन सेप्टेम्बरको १० तारिख शनिबार हुने भएको छ । चुम्लुङले कोरियाको लामो विदा छुसकमा कोरियामा रहेका नेपालीहरुको लामो बिदा हुने भएकोले सबै सजिलै भेटघाट हुने भएकोले अधिवेशन गर्न लागेको जनाएको छ । हामी, हाम्रो पहिचान र अस्तित्वको लागि एक हौं । भन्ने मुख्य नारा रहेका महाधिवेशमा कोरिया रहेका सबै नेपालीलाई सहभागि हुन आयोजकले आग्रह गरेको छ । दोङदेमुनको नेपाली थाई रेष्टुरेन्टको सभाहलमा हुनेफुर्सदमा

विश्व आदिवासी दिवस अगष्ट १४ मा मनाइने

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले विश्व आदिवासी दिवस १४ अगस्ट आईतबार मनाउने भएको छ । महासंघले कोरियामा रहेका विभिन्न जातीय झाँकी सहित कार्यक्रम आयोजना गर्न लागेको हो । ‘यो कोरियामा रहेका सबै नेपालीको कार्यक्रम हो । यो हाम्रो पहिचान र भाषा धर्म र संस्कार बचाउने एउटा अभियान पनि हो ।’ महासंघका महासचिव प्रितम लिम्बूले भने । ‘कोरिनाका कारण अघिल्लो वर्ष विश्व आदिवासी दिवस हुन सकेको थिएन । यस पटकफुर्सदमा

चुम्लुङ बुसान शाखाको चौथो अधिवेशनबाट संजोग कन्दङ्वाको नेतृत्वमा नयाँ कार्यसमिती

जुन ५ तारिख आइतवार किरात याक्थुङ चुम्लुङ बुसान साखाको चौथो अधिबेशन सम्पन्न भएको छ्। अधिवेशनले संजोक कन्दङ्वाको नेतृत्वमा २१ सदस्यिय नयाँ समिति गठन गरेको छ्। उक्त अधिवेशनले बरिस्ठ उपाध्यक्षमा सबिन लिङ्खिम यसैगरी उपाध्यक्षहरु मा दिवश वनेम रोशन फियाक र प्रताप चन्द्र इदिङ्गो लाई चयन गरेको छ भने सचिवमा चन्द्र लिम्बू र सह- सचीव गोपाल लिम्बू चयन भएका छन्। कोषाध्यक्ष श्री चेम्जोङ र सह कोषाध्यक्षमा सानू कन्दङ्वाले जिम्मेवारी सम्हाल्ने भएका छन्।फुर्सदमा

किरात राई यायोक्खा कोरियाले भब्यताका साथ साकेला मनाउँदै

किरात राई यायोक्खा दक्षिण कोरियाले जुन ५ तारिख आइतबार साकेला पर्व आयोजना गर्ने भएको छ। विगतका वर्षहरुमा आयोजना गरिएकै स्थान सौल स्थित सुङ्गिन ग्रीन पार्कमा कार्यक्रम हुने आयोजकले जनाएको छ। ‘नौ लाख किराँती एउटै शान, पुर्खाको विरासत हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ सम्पन्न हुन लागेको कार्यक्रममा शुभकामना आदानप्रदान साथै राई जातीको मौलिक साकेला सिली नाच, विविध साँस्कृतिक झाँकी एवम मौलिक परिकार र पेयपदार्थहरु रहने छ। प्रत्येक वर्ष आफ्नो पहिचानफुर्सदमा

तमू धीं द. कोरियाको वार्षिक साधारण सभा मे २९ मा हुने

कोरिया स्थित जातीय संस्था तमू धीं केन्द्रीय कार्यसमितिको वार्षिक साधारण सभा यही मे महिनाको २९ तारिक हुने भएको छ । संस्थाको नवौं कार्यसमितिले वितेको एक वर्षको प्रगति, आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने साथै संस्थागत समीक्षा सहित आगामी कार्ययोजना लगायतको विषयमा छलफल गर्ने उद्धेश्यले सउल दोङ्देमुन स्थित नेपाल थाई रेष्टुरेण्टको सभा हलमा दिनको १२ बजेदेखि उक्त साधारण सभा गर्ने भएको हो । सन् १९९९ मा स्थापना भएको तमू धीं दक्षिण कोरियाले विभिन्नफुर्सदमा

नेपाल मगर संघ द. कोरियाको वार्षिक साधारण सभा मे १५ मा हुने

कोरिया स्थित नेपाल मगर संघ केन्द्रीय कार्यसमितिको वार्षिक साधारण सभा यही मे महिनाको १५ तारिक हुने भएको छ । संघको दशौं कार्यसमितिले आफ्नो वितेको एक वर्षको प्रगति विवरण सहित आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने र आगामी वार्षिक कार्ययोजनाको विषयमा छलफल गर्ने उद्धेश्यले उक्त साधारण सभा सउल स्थित NRNA को सभा हल जोङ्गाकमा गर्ने भएको हो । सन् २००३ मा स्थापना भएको नेपाल मगर संघ दक्षिण कोरियाले विभिन्न संघ संस्थाहरुसँग सहकार्य रफुर्सदमा

तमू धीं कोरियाले “ङ्योई ताँ भर्चुअल तमू संवादमा हामी” अप्रिल ९ तारिकबाट शुरु गर्दै

तमू धीं दक्षिण कोरियाले “ङ्योई ताँ भर्चुअल तमू संवादमा हामी” कार्यक्रम गर्ने भएको छ । संस्थाले आफ्नो वार्षिक कार्ययोजना अन्तर्गत यही अप्रिल ९ तारिकबाट पहिलो भागको शुरुवात गर्दै श्रृंखलाबद्ध रुपमा फरक फरक विषयमा विभिन्न अतिथि वक्ताहरुलाई आमन्त्रित गरी जूम भर्चुअल मार्फत उक्त कार्यक्रम सञ्चालन गर्ने भएको हो । उक्त संवाद श्रृंखलाको पहिलो भाग अन्तर्गत स्वदेश फिर्तीपछिको सम्भावना र चुनौती विषयमा श्रोत व्यक्तिहरु पूर्व योजना आयोग परिषद सदस्य डा. गणेश गुरुङ,फुर्सदमा

शेर्पा संघको ल्होसार शुभकामना आदानप्रदान तथा विश्वव्यापी अनलाईन नृत्यको नतिजा सार्वजनिक

शेर्पा संघ दक्षिण कोरियाले तग ल्हो २१४९औ ग्याल्बो ल्होसारको अवसरमा शुभकामना आदनप्रदान तथा विश्वब्यापी अनलाइन शेर्पा साँस्कृतिक एकल नृत्य प्रतियोगिताको नतिजा सार्बजनिक भएको छ । आइतबार भएको कार्यक्रमम कोरियामा रहेका विभिन्न संघसस्थाले ल्होसारको शुभकामना दिएका थिए । विश्व शेर्पा संघका अध्यक्ष आङ दोर्जी लामा प्रमुख अतिथ्यमा सम्पन्न जुम मार्फत भएकाे कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया कार्यवाहक अध्यक्ष बिशन राई, एनआरएनए दक्षिण कोरियाका अध्यक्ष दिपक पुन, नेपाल सम्पर्क समितिकाफुर्सदमा

गुरुङ समुदायको पुरोहित पुर्नउत्थानका लागि कोरियाबाट आर्थिक सहयोग

कोरियामा रहेको जातीय संस्था तमू धीं दक्षिण कोरिया ख्यङ्साङ्नाम्दो बुसान शाखाले धादिङ जिल्लाको निलकण्ठ नगरपालिका २ चिसापानी स्थित गुरुङ समुदायको पुरोहित, लामा र गुरु पुर्नउत्थानका लागी करिब असी हजार रुपैंया सहयोग गरेको छ । गुरुङ समुदायको विश्वास, प्रचलन र परम्परामा आधारित धार्मिक विषयलाई पक्षपोषण गर्ने उद्धेश्यले गत बुधबार सो रकम हस्तान्तरण गरिएको हो । बदलिंदो युग, आधुनिकिकरण र परिवेशले प्रभाव पारिरहेको गुरुङ समुदायको संस्कारिक गतिविधिहरुको संरक्षण गर्न र लोपोन्मुख सामाग्रीहरुकोफुर्सदमा

आफूखुशी लिम्बू भाषा परिवर्तन नगर्न याक्थुङ लेखक संघ कोरियाको आग्रह

याक्थुङ लेखक संघ कोरियाले लिम्बू भाषामा गरिएको परिवर्तनलाई आफूखुशी गरिएको भन्दै विराध जनाएको छ । एक प्रस विज्ञप्ती जारि गदैए संघले लिपिलाई अनाधिकृत रुपमा तोडमोड गर्दै आफुखुसी केही वर्ण(अक्षर)हरु र उप–चिन्हहरु थपेर नयाँ वर्णमाला सार्वजनिक गरीएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तीमा भनिएको छ २०७८ शाल माघ १ गते कथित किरात सिरिजङगा लिपि समायोजन विज्ञ कार्यदलको नामबाट हामीले प्रयोग गरिरहेको किराँत सिरिजङ्गा लिपिलाई अनाधिकृत रुपमा तोडमोड गर्दै आफुखुसीफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...