Advertisement
SKIP THIS

किराँत याक्थुङ चुम्लुङको १२ औं महाधिवेशन सेप्टेम्बरको १० तारिखमा हुने


किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाको १२ औं महाधिवेशन सेप्टेम्बरको १० तारिख शनिबार हुने भएको छ । चुम्लुङले कोरियाको लामो विदा छुसकमा कोरियामा रहेका नेपालीहरुको लामो बिदा हुने भएकोले सबै सजिलै भेटघाट हुने भएकोले अधिवेशन गर्न लागेको जनाएको छ ।
हामी, हाम्रो पहिचान र अस्तित्वको लागि एक हौं । भन्ने मुख्य नारा रहेका महाधिवेशमा कोरिया रहेका सबै नेपालीलाई सहभागि हुन आयोजकले आग्रह गरेको छ ।
दोङदेमुनको नेपाली थाई रेष्टुरेन्टको सभाहलमा हुने कार्यक्रम विहान १० बजे देखि सुरु हुने अध्यक्ष मिराक लिम्बूले जानकारी दिएका छन् । ‘लामो छुट्टि हुन्छ साथीभाइ भेट्न पनि सजिलै सकिन्छ । त्यसैले पनि छुसक नै रोजेका हौं । कोरियामा रहेका सबै साथिभाइलाई कार्यक्रममा उपस्थित हुन आग्रह गर्छु ।’ उनले भने । ‘हामीले दक्षिण कोरिया र नेपालमा पनि विभिन्न खालका सामाजिक र जातिय अस्तित्वका कामहरु गरेका छौं । यसमा आफ्नो विचार टिप्पणीका लागि पनि महाधिवेशन आएर सुझाब सल्लाह दिन सबैलाई अनुरोध गर्छु ।’

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियाका नेपाली संस्थाहरुसँग NRNA ले एकता महाधिवेशन बारे अन्तरक्रिया गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • कोरियाको होली उत्सवमा नारा लगाउनेलाई राष्ट्रविरोधिको संज्ञा दिँदै कारबाहिको माग
  • उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...