तपाईं अहिले अन्तर्वार्ता सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

अबको दुई हप्तामा भद्रगोल दर्शकले हेर्न पाउनु हुन्छ – कुमार कट्टेल (जिग्री) हास्य कलाकार

शुरुमा मेरी बास्सैबाट अभिनय यात्रा थालेका कुमार कट्टेल ( जिग्री) पछिल्लो चरण छोटो समय चर्चित हुन् पुगेको नेपाली टेलिसिरियल भद्रगोलका मुख्य कलाकार हुन् | मेरी बास्सै पछि सिस्नु पानी झ्याम्म नामक टेलिसिरियलको १८ औ भागसम्म निर्माण गरे पनि बिचैमा विविध कारणले बन्द हुन् पुग्यो | त्यस पछि भद्रगोल निर्माण गरे पछि जिग्रीलाई पछि फर्केर हेर्नु परेको छैन | एक स्टेज कार्यक्रमको शिलशिलामा कोरिया आएको बखत फोनिजकोरियाका लागि निश्चल काउचाले कट्टेलसंगफुर्सदमा

कोरियाबाट हासिल गरेको ज्ञान नेपालमा सदुपयोग गर्न चाहन्छु -इन्दिरा तिवारी

फरक भाषा, फरक संस्कृति सुरुमा त्यति सजिलो थिएन उनलाई कोरियाको माहोलमा भिज्न । कोरियाली जीवनशैलीमा आफुलाई ढाल्न उनले निकै कडा मेहेनत अनि परिश्रम गरिन् । मुख्य समस्या नै भाषा थियो । यद्यपि भाषा सिक्दै आफ्नो अध्ययनलाई अगाडि बढाइन् । त्यसो त कतिपय अप्ठ्यारा अवस्थामा साथ दिने अनि हौसला प्रदान गर्ने श्रीमान सँगै भएकोले पनि उनलाई त्यति गाह्रो महशुस भएन ।     दक्षिण कोरियाको पुसान नेश्नल विश्वविद्यालय बुसानमा स्नातकोत्तर सकेरफुर्सदमा

आउदा बर्षहरुमा सतप्रतिशत ईपिएस कोटा बढछ – श्रम सहचारी अनिल गुरुङ

      दक्षिण कोरियाले विदेशी कामदारहरुमाथि गरिने विभेद अन्त गर्दै व्यवस्थित र नियमितरुपले विदेशी कामदारहरु आपुर्ति गर्ने उद्देश्यले सन् २००४ देखि कोरीयाले रोजगार अनुमति प्रणाली लागु गरेता पनि २००७ को जुलाई २३ मा नेपाल सरकार,श्रम तथा रोजगार मन्त्रालय र कोरीयाको रोजगार तथा श्रम मन्त्रालय वीच मन्त्रीस्तरमा समझदारी पत्र (Memory of understanding ) हस्ताक्षर पश्चात नेपालमा रोजगार अनुमति प्रणाली ( ईपिएस) लागु भएको हो | मासिक एक लाख भन्दा बढीफुर्सदमा

ईपिएस कामदारलाई मेरो ८ सुझाव

विगत तीन बर्ष देखि श्रम सहचारीको रुपमा नेपाली राजदूतावास, दक्षिण कोरियामा कार्यरत छु । दुई बर्षे मेरो कार्यकालमा मलाई प्रायः कोरियामा रहेका नेपाली कामदारहरुले सोध्ने प्रश्नहरु र तिनको जवाफहरुलाई समेटेर यहां प्रस्तुत गर्ने जमर्को गरेको छु । आशा छ यो लेख दक्षिण कोरियामा रहेका खासगरि ईपीएसमार्फत आएर यहाँ रोजगार गरिरहेका सबैलाई लाभदायक हुनेछ ।     १.मेरो नाममा नेपालमा घर जग्गा छ । त्यो घर जग्गा म बेच्न चाहन्छु तरफुर्सदमा

ओएनएफ कोरियामा रहेका नेपालीहरुको उन्नती,प्रगतिमा समर्पित रहनेछ-गोबिन्द गांउले

नेकपा एमालेको भगिनी संस्था प्रवाशी नेपाली मन्च दक्षिण कोरियाको पाँचौ अधिबेसन आगामी आइतबार हुन गइरहेको अवस्थामा अधिबेसनको तयारी ,भावी कार्ययोजना र नेतृत्व चयनका बिषयमा रहेर अध्यक्ष गोबिन्द गांउलेसंग फोनिज कोरिया डटकमका लागि लिलु डुम्रेले गरेको कुराकानी :-   प्रवाशी नेपाली मञ्च दक्षिण कोरियाको पाँचौ अधिबेसनको तयारी कुन अवस्थामा पुगेको छ ?   हामी अहिले हाम्रो सङ्गठन ओएनएफ  कोरियाको ऐतिहासिक पाचौ अधिबेशनको सङ्घारमा उभिएका छौ । अधिबेशनको तयारी लगभग पुरा भएकोफुर्सदमा

संगीत भनेको सुख दु:खमा साथ् दिने साथी हो – गायिका कला राई

  कला राईको पछिल्लो एल्वम ‘लुक्स’ अहिले चर्चामा छ । उक्त एल्वममा समाबेश गरिएको ‘संगिनीलाई सुनाऊ कि हाल यो मनको, आफैं हेरी बसूँ कि बेहाल यो मनको’ बोलको गीत अहिले एफ.एम , टि.भी र युटुवमा चर्चा बटुलिरहेको छ । यस अघि नै ‘पान्धारे चौकी, माया पो नलाई मरिन्छ कि’ बोलको गीतले कलालाई नेपाली संगीत क्षेत्रमा परिचान दिईसकेको छ । रेडियो नेपालले २०५७ सालमा आयोजना गरेको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा प्रथम हुँदैफुर्सदमा

देखाउनु त पर्छ तर कला देखाउने हो – गायिका ज्योति मगर

रोल्पाको नुवागाउँमा जन्मिएकी ज्योति मगर आठ कक्षासम्म रोल्पामै पढेपछि दाङ झरिन् । एसएलसी पास नगर्दै लोकगीत गाउन बुटवल, भैरहवा, धनगढीजस्ता सहर पुगिसकेकी थिइन् उनी । एसएलसीपछि परिवारलाई ढाँटेर काठमाडौँ आइन | त्यस पछि ज्याठास्थित सोल्टिनी दोहोरी साँझमा गाउन शुरु गरिन | त्यहि ताका टुबोर्ग राष्ट्रिय दोहोरी गीत प्रतियोगितामा ज्योतिले भाग लिइन् । उनको टिम सेमिफाइनलबाट बाहिरियो तर उनले बेस्ट सिंगरको उपाधि जितिन् | त्यस पछि ज्योतिले ‘’मन किन टाढा भो”फुर्सदमा

म प्रेजेन्टमा विलिभ गर्छु – नायिका नम्रता श्रेष्ठ

म्युजिक भिडियोमा मोडलिङ गर्दा गर्दै ‘सानो संसार’ बाट नेपाली रजतपटमा डेब्यु गरेकी नम्रता श्रेष्ठ अहिले चल्तीकी नायिका हुन् | दर्जन भन्दा बढी चलचित्रमा अभिनय गरि सकेकी श्रेष्ठको जीवनमा विभिन्न आरोह- अवरोह आए पनि सफलताको शिखर चढ्दै छिन | सिनेमाको अलावा रेष्टुरेन्ट ब्यबसायमा समेत संलग्न श्रेष्ठको जीवनीमा आधारित उपन्यास पनि बजारमा आउदैछ | पछिल्लो चरणमा नेपाली चलचित्र क्षेत्रको अवस्था कस्तो छ त यसै सेरोफेरोमा रहेर फोनिजकोरियाका लागि निश्चल काउचाले नायिका श्रेष्ठफुर्सदमा

एनआरएन कोरियामा बिबादै देखिएको हो भन्न मिल्दैन – अध्यक्ष बिनोद कुवर

गत सेप्टेम्बर ६ तारिख गर्ने भनिएको एनआरएन कोरियाको पाचौ अधिवेशन एक हप्ता पछि सार्दै १२ / १३ तारिख गर्ने तय गरिएको थियो तर गत बिहिबार निर्वाचन मण्डलले राजिनामा दिए पछि अनिश्चिता बढेको थियो | शनिबार नेपाल हाउसमा बसेको बैठकले आउदो २० तारिख अधिवेशन गर्ने निर्णय गर्दै निर्वाचन प्रक्रिया भने चुसकको अन्तिम दिन २९ तारिख गर्ने जनाएको छ | एनआरएन कोरियाले बारम्बार मिति किन सारिरहेको छ र तिब्र बिबाद देखिनुको कारणफुर्सदमा

अवैधानिक कार्य गर्नेलाई कुनै संस्थामा स्थान दिनु हुदैन -यज्ञराज सुबेदी

लामो समयदेखि दक्षिण कोरियामा रहेका प्रबासी नेपालीहरुको हकहित र अधिकारका लागि आवाज उठाउदै आएका सामाजिक अभियन्ता हुन यज्ञराज सुवेदी । प्रवासमा आइपर्ने विभिन्न समस्याबाट ग्रसित प्रवासीहरुको मुक्तिका लागि सदैव लागि पर्ने सुवेदीले कोरियामै पहिलो प्रबासीहरुको सामाजिक संस्थाको रुपमा किम्हेमा माईग्रेण्ट हाउस दर्ता गरि नेपाली प्रवासी मजदूरहरुलाई आवासको व्यवस्था, सहयोग केन्द्र, कोरियन भाषाको कक्षा, नियमित स्वास्थ्य परिक्षण, कानुनी परामर्स तथा मानब अधिकारका बिषयमा सहयोग पुर्याउने जस्ता कार्यहरु संचालनमा ल्याएका छन् ।फुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...