तपाईं अहिले अन्तर्वार्ता सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

थेगुमा ग्लोबल आई एम ई बैंकको सेवा प्रदान हुने

  सोल – ग्लोबल आइएमइ बैंक नेपाल र इन्ड्स्टि्रयल बैंक अफ कोरिया (आई बिके) बीच रेमिटेन्स  कारोवारका लागि सम्झौता भए संगै कोरियामा रहेका नेपालीहरुले रेमिट्यान्स पठाउन सेवा पाउदै आएका छन् |ग्लोबल बैंकले आफ्नो सेवालाई थप विस्तार गर्नको लागि यहि डिसेम्बर १७ र १८ तारिख देगुमा रहेको बालाजी रेस्टुरेन्टमा  सेवा दिने भएको छ |कोरियाको देगु क्षेत्र आसपासकामा रहेका  नेपालीहरुलाई सेवा लिनको लागि ग्लोबल आई एम ई बैंकका कोरिया प्रतिनिधि नबिन सुबेदीलेफुर्सदमा

दिदी र भाइको त्याग र माया छ डाईङ्ग क्यान्डलमा : निर्माता तथा सिनेमाटोग्राफर रविन आचार्य

दिदी र भाइको जीवन्त कथालाई नेपाली चलचित्र डाईङ्ग क्यान्डल अर्थात निभ्न लागेको दियोले उजागार गरेको छ । जसमा चप्पल छिनेर बतिमा जोड्न खोज्दा हात डढेको अनि एउटा सानो चकलेटलाई फुटाएर भाग लाएर खाएको कुरा सामान्यजस्तो लागेपनि फिल्ममा कुदिएको दिदीभाइको त्याग र माया देखेर दर्शकको आंखा रसाउन सक्छ ।दिदी सिर्जना सुब्बा र भाइ बनेका लाक्पा सिङ्गे तामाङको वरिपरि घुमेको छ चलचित्र । रसुवाको बिकट गाउँ गत्लाङमा छायाङ्कन गरिएको चलचित्रमा तामाङ संस्कृति,फुर्सदमा

आपतकालित राहत कोष स्थापनार्थ चलचित्र “झुम्की” कोरिया आउने

नेपाली रजतपटका सफल अभिनेता दयाहाङ राई र अभिनेत्री नायिका रिस्मा गुरुङको प्रमुख भुमिका रहेको चलचित्र हो “ झुम्की “। थारु समुदाय र कम्लहरीको कथामा बनेको चलचित्र झुम्कीलाई अपिल बिष्टले निर्देशन गरेका हुन । सिनेमा आर्ट र अपिल विष्ट प्रोडक्सनको निमार्ण रहेको यहि सफल चलचित्र झुम्कीलाई तमु धीँ दक्षिण कोरियाले कोरियाबासी नेपालीहरुलाई उपहारस्वरुप अक्टोबर १६ तारिखमा सोलमा प्रदर्शन गर्न लागेका छन् । चलचित्र प्रदर्शनको सेरोफेरोमा रहेर फोनिज कोरियाको लागि धन गुरुङले तमुफुर्सदमा

कोरियामा १२/१६ घन्टा ड्यूटी गरेर साहित्य सिर्जना गर्न सहज छैन, यल्जी विवश

दक्षिण कोरिया, एकताका साहित्य लेखनमा उपनाम (निकनेम) राख्ने लहर नै चलेको थियो । प्रायः सबैमा आफ्नो पृथक पहिचान होस् भन्ने चाहना हुन्छ । यल्जी विवशले पनि साहित्यिक क्षेत्रमा अलग नामबाट चिनिन नामको पछाडि धेरै निकनेमहरु राख्दै गए । निस्छल, ढुकढुकी, सुक्मित, शुशेली, यल्बी क्षितिज हुँदै यल्जी विवशले चिनिएका युवा साहित्यकार हुन् उनी । उनको वास्तविक नाम लोकेन्द्र गुरुङ हो । तर यल्जी विवशले बढी चिनिन्छन् । ‘वास्तवमा जिन्दगी भनेको एउटाफुर्सदमा

नेपाली महिलाको एकताको प्रतिकको रुपमा तिजलार्इ लिएकी छु : मल्लिका थकाली

राप्तीको तुल्सिपुर दाङमा बुबा स्व. ओम बहादुर श्रेष्ठ र आमा स्व.बाल कुमारी श्रेष्ठको कोखबाट बि.सं.२०२४ मा उहाँको जन्म भएको हो । मुस्ताङ मार्फा निवाशी स्व.वसन्त कुमार हिराचन संग बि.सं. २०३८ मा बिबाह बन्धनमा बाधिंनुभएकी थकालीको दुई छोरा र दुई छोरी छन् । सात बर्ष अघि कोरिया आउनुभएकी थकाली नेपालमा रहंदा शिक्षण पेशामा संलग्न हुनुहुन्थ्यो ।कोरिया आगमनसंगै आदिबासी जनजाती महा संघ कोरिया शाखाको सदस्य भएर सुरुवात भएको सामजिक जीवन थकाली सेवाफुर्सदमा

नेपाली विद्यार्थीहरुको समस्या र चुनौतीको पहिचान गरी अवसरको खोजी गर्ने छु , आरजना श्रेष्ठ

नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) की वर्तमान सभापति हुन्, आरजना श्रेष्ठ । दुई पुरुष प्रतिष्पर्धिलाई हराउदै भर्खरै सम्पन्न १३ औं कार्यसमितिको महाधिवेशनबाट चुनिएकी दोस्री महिला नेतृ आरजना कोरियामा अध्ययनरत नेपाली विद्यार्थीहरुको समस्या र चुनौतीहरुको पहिचान सहित विद्यार्थीहरुको चौतर्फी विकासका लागि प्रोत्साहित गर्दै एकवद्ध बनाएर लैजाने प्रतिवद्धता व्यक्त गर्छिन् । विगत तीन वर्षदेखि सोनसिकसँग आवद्ध रहेर नेतृत्व बहन गर्न सक्ने क्षमताको विकास गर्नुका साथै सोनसिकको गतिविधिसँग पूर्ण परिचित भइसकेकी आरजनाले आफ्नोफुर्सदमा

पत्रकारितालाई नयाँ आयाम दिने सोचमा छु, खेम कार्की

रोजगारीका लागि राम्रो गन्तब्य मुलुक हो दक्षिण कोरिया । अनि, हजारौं नेपालीहरुको सपनासँगै आयस्रोतको भरपर्दो माध्यम पनि । त्यसैले त बेरोजगार युवादेखि प्रतिष्ठित पेशामा संलग्न हरेक युवाहरुको रोजाइमा पर्ने गरेको छ दक्षिण कोरिया । रोजगार भिषादेखि विभिन्न भिषामा कोरिया भित्रिने नेपालीहरुको संख्या दिनप्रतिदिन बढ्दो छ । नेपालमा पत्रकारिता गर्दागर्दै रोजगारीका लागि कोरिया भित्रिएका नेपालीहरु र पत्रकारितामा रुचि राख्ने नेपालीहरुको पहलमा सन् २००६ मा नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको स्थापनाफुर्सदमा

पूर्ण दक्ष विद्यार्थीका लागि कोरिया अवसरको भण्डार हो, धिरज चौधरी

विज्ञान र प्रविधिको अनुसन्धानमा विश्वकै अग्रपङ्तिमा पर्छ दक्षिण कोरिया । त्यसैले विज्ञान विषय अध्ययन गर्ने अधिकांश विद्यार्थीहरुको पहिलो रोजाइमा पर्ने कोरियाका विभिन्न विश्वविद्यालयमा नेपाली विद्यार्र्थीहरुको संख्या बढिरहेको छ । झण्डै एकहजारको हाराहारीमा रहेका नेपाली विद्यार्थीहरु मध्येका एक हुन् धिरज चौधरी । डेढ वर्ष अघि विद्यार्थी भिषामा कोरिया आएका धिरज कोरियाको ख्वाङगी विश्वविद्यालयमा माइक्रोबायोलोजिमा विद्यावारिधि गरिरहेका छन् । बायोरेमिडेसन विषयमा अनुसन्धान गरिरहेका उनको अध्ययन मुख्यतय विषाक्त रसायनिक तत्वलाई व्याक्टेरियाको प्रयोग गरेरफुर्सदमा

संघर्ष विना केही सम्भव छैंन् :तेक्वान्दो खेलाडी दुर्गामान तामांग

दुर्गामान तामाङ ईपिएस रोजगार प्रणाली अन्र्तगत सन २०१२ मा कोरिया प्रवेश गरे । हाल छल्लाबोक्दो मुजु स्थित संगहान भन्ने ठांउमा उत्पादनमुलक क्षेत्रमा काम गर्दैं आएका उनले नेपालमैं ब्ल्याक बेल्ट फस्ट डान हासिल गरे । तामांगले तेक्वान्दोप्रतिको तिव्र ईच्छा र चाहनाले गर्दा कोरियाको १२ घण्टा काम गरेर भए पनि राती ९ बजे देखि १० बजे सम्म ईन्छ्नस्थित यन्मु डोजाङमा ३वर्ष तालिम समेत प्राप्त गरि सकेका उनले सन् २०१२ मा दोस्रो डानफुर्सदमा

कवितामा चरम आनन्द पाउँछु – कवि जीवन खत्री

नेपाली समकालीन काव्यिक चेतमा शशक्त उपस्थिति जनाई रहेका युवा कवि हुन् जीवन खत्री ।  देशप्रेमसँगै जीवन दर्शन र समसामयिक विषयवस्तुलाई कवितामार्फत् वकालत गर्दै आएका कवि खत्रीहालै मात्र भएको विश्वव्यापी कविता प्रतियोगितामा उत्कृष्ट भएका छन् । आदिकवि भानुभक्त आचार्यको २०३ औं जन्मजयन्तीको अवसरमा केही अघि मात्र सम्पन्न अन्तराष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टर र गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको संस्कृति, सम्पदा, भाषा तथा साहित्य प्रवर्द्धन समितिद्वारा आयोजित “विश्वब्यापी कविता प्रतियोगिता २०७३”फुर्सदमा

ईपिएस

कोरियन विशेष भाषा परीक्षा CBT को नतिजा प्रकाशन, आफ्नो स्कोर कसरी हेर्ने ?

कोरियन विशेष भाषा परीक्षा ( Special EPS TOPIK, 2023 (CBT) तर्फको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । बुधवार (सेप्टेम्बर १३) प्रकाशित नतिजा अनुसार २७ सय ३९ जाना उतिर्ण भएका छन् । HRD Service of Korea वाट मिति २०८० भाद्र १८ गते देखी २०८० भाद्र २२ गते सम्म परिक्षा संचालन भएको थियो । इपिएस ...

भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँछन् : एचआरडी कोरिया

दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको ...

आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...