तपाईं अहिले अन्तर्वार्ता सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

नेपाल सरकारले पोलिसी ल्याएर मापदण्ड लागु गरिदिए हुण्डी कारोबार रोकिन्छ – नबिल बैकका कोरिया प्रतिनिधि बिदुर लिम्बु

सन् २००७ मा ईपिएस प्रणाली लागु भए पछि कोरियामा नेपालीसंख्या बददो छ | अहिले झन्डै ३२ हजार नेपाली कोरियामा कार्यरत रहेका छन् | कोरियामा अहिले नेपालका आधा दर्जन भन्दा बदि बैकहरुले कोरियन बैकसंग सहकार्य गरेर कारोबार गरिरहेका छन् | २००९ मा नेपालीलाई सेवा दिनको निम्ति नबिल बैक कोरिया प्रवेश गरेको थियो र निरन्तर सेवा दिइरहेको छ | कोरियाबाट बैधानिक बैकिङ प्रणालीवाट भन्दा बदि अबैधानिक हुण्डी मार्फत बदि पैसा पठाईन्छ |फुर्सदमा

प्रेम प्राकृतिक कुरा हो – गायिका श्रेयसी चेम्जोङ

धनकुटा जिल्लाको बसन्तटार – ४ मा आमा माङरोती चेम्जोङ र बुवा तसार सिं चेम्जोङको कोखवाट २०५५ सालमा जन्मेकी गायिका श्रेयसी चेम्जोङ युवा पुस्ताकी चर्चित गायिका हुन् | २०६३ सालमा रेडियो नेपालबाट स्वर परिक्षा पास गरेकी चेम्जोङले ” विधाताले दिएको मानिसको हाम्रो जिन्दगी” बोलको गीत रेकर्ड गरेर सांगीतिक दुनियामा पाईला चालेकी हुन् | २०७१ सालमा पाँचौँ विन्द्यवासिनी म्युजिक अवार्ड अन्तर्गत ‘सर्वोत्कृष्ट गायिका सुगम संगीत अवार्ड ,२०७० सालमा चौथो विन्दवासिनी म्यूजिक अवार्डफुर्सदमा

एनआरएनको महासचिबमा दिपक पुनको उमेरद्वारी घोषणा

एनआरएन कोरियाको पाचौं अधिबेसन यहि २०१५ सेप्तेम्बेर ६ तारिखका दिन हुन गइरहेको अबस्थामा एन आर एन कोरियाको चुनाबी माहोल तातेको छ| सदस्यता वितरण , नबिकरण,उमेद्वारी घोषणा र प्रचार प्रसार तिब्र रुपमा अगाडी बढिरहेको बेला बाग्लुंग जिल्ला घर भै ६ बर्ष अघि ईपीएसमार्फत कोरिया प्रवेश गरि हाल ब्यवसाय गरिरहेका जन अधिकार मंच कोरियाका पूर्व अध्यक्ष तथा बागलुङ सम्पर्क समिति कोरियाका सल्लाकार र नेपाल हाउस व्यवस्थापन समितिका पूर्व सचिबालय सदस्य समेत रहेकाफुर्सदमा

आउदो बर्ष ईपिएस कोटा अझै बढ्छ- राजदुत कमानसिंह लामा

दक्षिण कोरियाका लागि नेपाली राजदुतको जिम्मेवारी लिएर २०१२ को मेमा कोरिया आएका कमानसिंह लामा कोरिया प्रवेशसंगै केहि बिबादमा आए | ईपिएस प्रणाली खारेज हुनुपर्छ भन्ने अभिव्यक्ति दिएपछि केही मिडियाले उनको खोइरो नै खाने |  केही नेपाली संघ सस्थाका प्रतिनिधिहरु समेत  कटाक्ष्य गर्दै विरोधमा उत्रिए  | खरो बोलि र स्पष्ट बक्ताका रुपमा चिनिने लामा एमाओवादी कोटाबाट राजदुत चुनिएका हुन् | कोरियाका लागि नेपाली दुतावासमा लामा नियुक्ति भएपछि के – कति उपलव्धिमुलकफुर्सदमा

संगीत क्षेत्रमा स्पष्ट नीति , नियम नहुदा बिकृति बढिरहेको छ – संगीतकार राजेश थापा

काभ्रेको ढुखर्क -४ बागमतीमा आमा माया थापा मगर र बुवा इन्द्र थापा मगरका कोखवाट २०३९ सालमा जन्मिनु भएको संगीतकार राजेश थापा अहिलेका चल्तीका संगीतकार मध्य पर्छन | अहिलेसम्म सय भन्दा बदि गीतमा संगीत भरिसकेका थापाले २०६० सालमा ” भन्देउ आफैलाई ” बोलको गीतवाट संगीत क्षेत्रमा श्रीगणेश गरेका थिए | ” नजर” , केही काँडा केही फुल ” नामक एल्बम बजारमा ल्याईसकेका थापाले चाडै नै करिश्मा घमसंगको सहकार्यमा नयाँ एल्बम छिट्टैफुर्सदमा

प्रेमको मामिलामा मलाई इन्ट्रेस छैन- डान्सर पार्वती राई

२०६७ सालमा छमछमी नृत्य प्रतियोगितामा भाग लिए पछि पार्वती राईले राजु गुरुङ र मुना थापा मगरको स्वर रहेको ” हेर्छौ ओठ टोकी , नजिक -नजिक सरेको सोल्टिनी मन परेर होकी ” बोलको गीतवाट म्युजिक भिडियोमा ब्यवसायिक मोडलिङ गर्न थालेकी हुन् | अहिलेसम्म करिब ४ सय गीतको म्युजिक भिडियोमा मोडलिङ गरि सकेकी राई पछिल्लो समयमा स्टेज प्रोग्राममा पनि उत्तिकै ब्यस्त छिन | स्टेज प्रोग्रामकै लागि अमेरिका , अष्ट्रेलिया , कोरिया ,फुर्सदमा

नेपालको सुन्दरता देखाउन परिवार लिएर आउँछु- डाक्टर किम

दक्षिण कोरियाको थेगुस्थित सामिल अस्पतालका निर्देशक डाक्टर किम जि गुन भुकम्पपछि नेपाल आईपुगेका थिए । एक्लै हैन, आफ्ना केही सहयोगी डाक्टर र नर्स सहित । दोलखाका केही स्थानमा निःशुल्क मेडिकल क्याम्प राखेर धेरैको सेवा गरेका किमलाई नेपाल बसाइले लोभ्यायो । छिट्टै उनी आफ्नो परिवार सहित नेपाल आउने तयारीमा छन् । उनै किमसँग फोनिज कोरिया डटकमका लागि नरेन्द्र रौलेले काठमाडौंमा गरेको कुराकानी :    पहिलो पटक नेपाल घुम्दा कस्तो लाग्यो ?फुर्सदमा

प्रेम प्रस्ताव राखेर हैरान पार्छन – गायिका सम्झना लामिछाने मगर

२०६८ सालमा ” गण्डकीको तीर जिन्दगीमा तिम्रो साथ् पाएकी छु मलाई केको पीर” बोलको गीतवाट आफ्नो गायन यात्रा थालेकी सम्झना लामिछाने मगर पछिल्लो पुस्ताको चर्चित लोक दोहोरी गायिका हुन् | अर्घाखाचीको जुकेना -९ मा जन्मेकी मगरले अहिलेसम्म ६ दर्जन भन्दा बदि गीतमा आफ्नो सुरिलो स्वर भरिसकेकी छिन | ”फुल फुलेर पहेलै” बोलको गीतवाट बेस्ट दोहोरी गायिका ईमेज अवार्ड २०७१ बाट सम्मानित भईसकेकी मगर देश विदेशमा हुने स्टेज प्रोग्राममा आफ्नो कला पस्कन पनिफुर्सदमा

एनसीसी अध्यक्षको प्रमुख दाबेदार हु – बलराम पुन

दक्षिण कोरियाको सम्पूर्ण संघ संस्थाहरुको छाता संस्थाकारुपमा मानिएको नेपाल सम्पर्क समिति एनसीसी कोरियाको जुन २८ मा हुने १५ औ आसन्न महाधिबेसन तातिरहेको बेला विभिन्न हल्लीखल्ली र अधिबेसन गरिने समय अनुकुलताबारे बिबादहरु भईरहदा पत्रकार कृष्ण पुरीले आधिकारिक बिषय बस्तु र एनसिसिको पहलकदमीको बारेमा बर्तमान एनसीसीका बरिष्ठ उपाध्यक्ष बलराम पुन संग गरीएको छोटो ताजा कुराकानी:     प्रश्न१. तपाई नेपाली सम्पर्क समिति कोरियाको वर्तमान बरिस्ठ उपाध्यक्ष हुनुहुन्छ र तपाइको उम्मेदवारी हो ?फुर्सदमा

नेपालमा मर्स छिर्यो भने अर्को दुर्दशा सुरु हुन्छ – डा. रवीन्द्र पाण्डे (समीर)

पेशाले प्रजनन तथा बालस्वास्थ्य बिशेषज्ञ डा. रवीन्द्र पाण्डे (समीर) नेपाली नेपाली साहित्य क्षेत्रमा उत्तिकै सक्रिय स्रष्टा हुन् ।समीरले गत बैशाख १२ आएको विनासकारी भुकम्पले देश तहसनहस भएको बेला गुमनाम तरिकाले आफ्नै व्यक्तिगत पहलमा भूकम्पले प्रभावित दुर्गम गाउहरुमा पुगेर उपचार गर्दै आउनु भएको छ | उसो त समिरको तेश्रो आँखा , पोस्टमार्टम, विकिरण, ईश्वरका कथा, अर्जुनदृष्टि, अणु र पहाड , ब्यङ्गम शरणं गच्छामि र एकलब्य दृष्टि लघुकथा संगह प्रकाशित छन् । यसबाहेकफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...