तपाईं अहिले अन्तर्राट्रिय सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

च्याम्पियन प्रशिक्षक गार्डिओला

इङ्लिश क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिओला हाल विश्वकै उत्कृष्ट प्रशिक्षकको रुपमा छन् । बार्सिलोना, बायर्न म्युनिख हुँदै म्यान्चेस्टर युनाइटेडमा प्रशिक्षकको यात्रा गरेका उनले सबै क्लबमा उत्कृष्ट सिजन बिताए । उनले बार्सिलोनामा तीन ला लिगाको उपाधि, दुई कोपा डेल रे, दुई च्याम्पियन्स लिग, तीन स्पेनिस सुपर कप, दुई युईएफए सुपर कप र दुई फिफा वर्ड कप जितेका थिए । सन २००८ देखि २०१२ सम्म बार्सिलोनामा बसेर १४ उपाधि जिताएका उनिफुर्सदमा

मुस्लिम विरोधीहरुकै अगाडि हाँसेर फोटो खिचाएपछि महिला बनिन् भाइरल

गत आइतबार अमेरिकाको वासिङ्टनस्थित एक इस्लामिक सम्मेलनमा सहभागी हुन जाँदै गर्दा २४ वर्षीया साएमा इजमाइल मुसल्मान विरोधी बोर्ड समाएर उभिरहेका आक्रोशित प्रदर्शनकारीहरुका अगाडि पुगिन् । उनी र उनका साथी सो बाटो हिँड्दै गर्दा ती विरोधीहरुले उनीहरु नर्कमा जानेछन् भनि कराउँदै विरोध जनाइरहेका थिए । तर यसको प्रतिक्रियामा साएमाले उनीहरुकै अगाडि शान्तिको चिन्ह देखाएर हाँस्दै फोटो खिचाइन् जसबारे अहिले सामाजिक संजालमा व्यापक चर्चा भइरहेको छ भने इन्स्टाग्राममा हजारौँ मानिसहरु साएमाको समर्थनमाफुर्सदमा

चन्द्रमामा पनि दुर्घटना !

पहिलो पटक निजी क्षेत्रबाट चन्द्रमामा पठाइएको इजरायली स्पेसक्राफ्ट दुर्घटनामा परेको छ । यसको मुख्य इन्जिन फेल भएका कारण बेरेसिट नामको सो स्पेसक्राफ्ट दुर्घटनामा परेको हो ।  सो स्पेसक्राफ्ट चन्द्रमाको सतहमा नै दुर्घटनामा परेको हो ।  सो मिसनको उदेश्य तस्विर लिने र त्यहाँको अवस्थाको बारेमा परीक्षण गर्ने रहेको थियो । स्थानीय समयअनुसार हिजो बेलुका सो सम्बन्धी जानकारी दिइएको हो । इजरायल चन्द्रमामा  स्पेसक्राफ्ट पठाउने चौथो मुलुक हुने अपेक्षा गरिएको थियो ।फुर्सदमा

जब हजुरआमाले नै जन्माउनु पर्‍यो आफ्नो नातिनी

अमेरिकी प्रदेश नेब्रस्काको एउटा अनौठो घटनामा ६१ वर्षीय महिलाले आफ्नो छोराको सन्तानलाई जन्म दिएकी छन् । यसरी सरोगेसीमार्फत नातिनी जन्माउन पाएकामा उनले अत्याधिक खुसी व्यक्त गरेकी हुन् । सीसेली एल्ज नामक ती महिलाले आफ्नो समलिङ्गी छोरा, म्याथ्यु र तिनका पति एलिओटकी छोरीलाई गत हप्ता जन्म दिएकी हुन् । छोरा म्याथ्युले परिवार सुरु गर्न चाहेको बताएपछि आफूले नै यस्तो प्रस्ताव गरेको सिसेलीले बताएकी हुन् । उनी भन्छिन्, “अवस्य पनि पहिले तफुर्सदमा

कहाँबाट ल्याइन्छ हलिउड फिल्महरुमा त्यति धेरै पैसा ?

फिल्महरुमा प्रयोग गरिने लाखौँ करोडौँ पैसाका नोट हेर्दा हुबहु लाग्ने भएपनि वास्तवमा ती केबल ‘प्रोप्स’ अर्थात रङ्गमञ्च, नाटक, फिल्म आदिमा प्रयोग हुने वस्तुगत सामग्री मात्र हुन् । विशेषगरी हलिउड फिल्महरुमा हामीले एकदमै धेरै पैसाको प्रयोग हुने गरेको देखेका छौँ । यस्तोमा सीएनएनले एट्लेन्टास्थित आरजेआर प्रोप्स कम्पनीका संस्थापक रिचर्ड रेपापोर्टसँगको कुराकानीपछि यस विषयमा केही रोचक खुलासा गरेको छ । सो कम्पनीले ‘फास्ट एण्ड फ्युरियस’ , ‘द वुल्फ अफ वालस्ट्रिट’ लगायत दर्जनौँफुर्सदमा

च्याम्पियन्स लिगः प्रि–क्वाटरफाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने पाँच खेलाडी

च्याम्पियन्स लिग अन्तर्गत प्रि–क्वार्टरफाइनलका सम्पूर्ण खेलहरु सकिएसँगै विभिन्न आठ क्लबहरुले क्वाटरफाइनलमा स्थान बनाइसकेका छन्। प्रि–क्वाटरफाइनलमा धेरै अप्रत्यासित नतिजाहरु निक्ले। धेरै क्लबहरुलाई हारबाट जोगाउन स्टार खेलाडीहरुले निकै ठूलो भूमिका खेले। प्रि–क्वार्टरफाइनलको खेलबाट साविक विजेता रियल मड्रिड अन्तिम १६ बाट बाहिरियो। उता युनाइटेडले आफ्ना सिनियर खेलाडीबिना नै बलियो मानिएको पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध अप्रत्यासित नतिजा निकाल्दै क्वाटरफाइनलमा स्थान बनाउन सफल भयो। प्रि–क्वाटरफाइनल खेलमा स्टार खेलाडी लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो, रोमेलु लुकाकु,फुर्सदमा

चिनियाँ नेता सी जिनपिङको सेतो कपालकाे चर्चा

चिनियाँ राजनीतिको दशकौँ अघिदेखिको परम्परा तोड्दै राष्ट्रपति सि जिनपिङले सार्वजानिक रुपमा आफ्नो प्राकृतिक फुलेको कपाल सार्वजानिक गराइरहेका छन् । गत हप्ताको वार्षिक राष्ट्रिय सम्मेलनमा पनि उनी सेतो कपालमै देखा परेका हुन्। जसले अहिले सबैको ध्यानाकर्षण गराइरहेको बताइएको छ । ‘जिनपिङको कपाल’ भनि सर्च गर्दा कुनै तस्बिर नदेखाए पनि यसबारे चिनियाँ सामाजिक सञ्‍जालमा समेत व्यापक चर्चा सुरु भएको हो । पहिले ६० वर्षको उमेर कटेपनि चिनियाँ नेताहरु चम्किलो कालो कपालमा देखाफुर्सदमा

अफगानी महिलाहरूको सन्देश– हामीलाई नबेच्नू

अठार वर्षको अन्तरालमा अफगानीस्तानको स्थितिमा पहिलेभन्दा धेरै सुधार आइसकेपनि देशभरबाट जम्मा भएका सात सयभन्दा बढी महिलाहरुले एकीकृत रुपमा तालिबानसँग वार्ता गरिरहेका पुरुषहरुलाई स्पष्ट सन्देश पठाउनुलाई दुलर्भ दृश्य मानिएको छ । उनीहरु भन्छन्, “हामी शान्ति चाहन्छौँ तर हाम्रो अधिकारको मूल्यमा होइन ।” यसरी गरिएको काबुलमा आयोजित सम्मेलनमा महिलाहरुको उल्लेखनीय उपस्थितिले अफगानिस्तानको फरक रुप प्रस्तुत गरेको हो । जहाँ उनीहरुले शान्ति सम्झौतामा संलग्न समूहसमक्ष आफूहरुलाई तालिबानलाई नबेच्न भनी आग्रह गरेका हुन् ।फुर्सदमा

अमेरिका र रुसको सैन्यशक्तिलाई चुनौती दिने चीनका तीन आधुनिक अस्त्र

चिनियाँ सेना आधुनिकीकरणपछि अमेरिकी र रुसी सेना बराबर भएका छन् । चीन, संयुक्त राज्य अमेरिका र रुस आधुनिक युगको सामरिक अस्त्र प्रतिस्पर्धामा छन् । आन्तरिक तनाव र समुन्द्री क्षेत्रको भूराजनैतिक विवादमा फँसेको बेइजिङले आफ्नो सेनालाई आधुनिक बनाउन सन् १९९० यता धेरै खर्च गरेको छ । तर राष्ट्रपति सी जिनपिङको कार्यकालमा चीन र यसका प्रतिस्पर्धी राष्ट्रहरूको दूरी घटेको छ र चीन विश्वको सबैभन्दा शक्तिशाली सैन्यशक्ति बन्ने बाटोमा छ । “चीनको दुईफुर्सदमा

एसियामा वायु प्रदुषण उच्च बिन्दुमा, थाइल्यान्डमा कृत्रिम वर्षा गराइँदै

एसियाका विभिन्न क्षेत्रहरु अहिले अत्याधिक प्रदुषणका कारण धुलो धुँवाको तुँवालोले ढाकिएका छन् । विशेषगरी थाइल्यान्ड, चीन, दक्षिण कोरिया, भारत र हङकङको हावालाई मौसम विद्हरुले अत्यन्तै खतरनाक बताइरहेका छन् । औद्योगिक प्रदुषण, कोइला लगायतका उत्सर्जनहरुले हरेक वर्ष यस प्रकारका वातावरणीय समस्य निम्त्याउने गरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा १० मध्ये नौजनाले अस्वस्थ हावामा सास फेरिरहेका छन् जसमा एसिया र अफ्रिकालाई सबैभन्दा बढी प्रभावित क्षेत्र ठहर गरिएको छ । यस्तोमाफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...