तपाईं अहिले कला/मनोरन्जन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियाको ह्वासङमा पनि नेपाली कथानक चलचित्र कबड्डी -३ प्रदर्शन हुदै

कोरियाको ह्वासंङ स्थित फरानमा यो सिजनको सर्बाधिक चर्चामा रहेको नेपाली कथानक चलचित्र कबड्डी ३ प्रदर्शन हुने भएको छ । ह्वासङ नेपाली परिवार दक्षिण कोरियाको आयोजनामा आउदो नोभेम्बर ३ तारिखका दिन उक्त चलचित्र प्रदर्शन हुन लागेको हो । नेपाल तथा कोरियाका बिभिन्न शहरहरूमा सफल रुपमा प्रदर्शन भैरहेको उक्त चलचित्र ह्वासंङ क्षेत्रमा आइपर्ने बिभिन्न समस्या समाधानको निमित्त कोष संकलनार्थ प्रदर्शन गर्न लागिएको ह्वासङ नेपाली परिवारले बताएको छ । राजधानी सौल देखि केहिफुर्सदमा
काेरियाकाे जिन्जुमा पनि कबड्डि ३ चलचित्र प्रदर्शन हुने

जिन्जु सिस्टर ग्रुपले आउँदो नोभेम्बेर १० तारिख आइतबारका दिन यस वर्षको बहुप्रतिक्षित नेपाली चलचित्र “कबड्डी ३” जिन्जु शहरको 경남관학 기술 대학교 मा प्रदर्शन गर्ने भएको छ । कोरियाको सऊल , थेगु , किम्हे, खजेदो सुवन लगायत बिभिन्न शहरमा भब्य प्रदर्शन गरि दर्शकले अत्यधिक मन पराएकाले जिन्जुका दर्शकहरूको पनि माग अनुसार जिन्जुमा प्रदर्शन गर्न लागिएको जीन्जु सिस्टर ग्रुपका सजिना गुरुङले बताइन् । रामबाबु गुरुङ निर्देशित सिनेमा बासुरी फिल्मस् र सिनेमा आर्टकोफुर्सदमा
पूर्वाञ्चल सरोकार समाजले अक्टोबर २६ मा शुभकामना आदानप्रदान एवम् देउसी भैलो कार्यक्रम गर्ने

पूर्वाञ्चल सरोकार समाजले दशैँ, तिहार, नेपाल संवत र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदानसँगै देउसी भैलो विषेश कार्यक्रमको आयोजना गर्ने भएको छ। सरोकार समाजले स्थापना कालदेखी आयोजना गर्दै आएको उक्त कार्यक्रम अक्टोबर २६ तारिख शनिबार बेलुकि गरिने निर्णय भएको सरोकार समाजका अध्यक्ष अमृत राईले जनाएका छन्। निक नेपाल ट्राभल्सको हलमा गरिने कार्यक्रममा विभिन्न नेपाली परिकारहरु रहने छ। यसैगरी रात्रीभोज सँगै स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुतिहरुपनि हुनेछन् भने अन्तमा सामूहिक देउसी भैलो समेतफुर्सदमा
स्याङ्जा परिवार किम्हे बुसान शाखाद्वारा चलचित्र “कबड्डी ३” कोरियामा भव्य प्रदर्शन सम्पन्न

स्याङ्जा परिवार किम्हे बुसान शाखाले अक्टोबर २० मा यस वर्षको बहुप्रतिक्षित नेपाली चलचित्र “कबड्डी ३” किम्हे शहरको 김해 문황원 हलमा (किम्हे बस टर्मिनल नजिकै) प्रदर्शन गरि कार्यक्रम भव्य सम्पन्न गरेको छ । संस्थाको आपतकालीन राहतकोष निर्माण सहयोगार्थको मुख्य उद्वेश्य सहित सो चलचित्र प्रदर्शन गरिएको स्याङ्जा परिवार किम्हे बुसान शाखा अध्यक्ष कमल अर्यालले बताए । नेपालका विभिन्न सुन्दर भू-भागहरुमा छायांकन गरिएको नेपाली सिनेमा क्षेत्रमा दर्शकहरुले निकै रुचाएको ब्राण्ड र चलचित्रको सिरिजफुर्सदमा
थेगुमा कबड्डी ३ चलचित्र तिन शाे नै खचाखच

नेपाल मगर सङ्घ थेगु शाखाले अक्टुबर १३ तारिख आइतबार थेगुमा प्रदर्शन गरेकाे चलचित्र ” कबड्डि ३ ” तीन शाे नै खचाखच भरिएकाे छ। आयाेजकले २ शाे काे लागि प्रचार गरेकाे भए पनि दर्शककाे अत्यधिक चापका कारण तीन शाे प्रदर्शन गरिएकाे जानकारी संघका सचिब चिरन थापाले बताए। हलकाे क्षमता केहि सानाे भएता पनि ३ शाेमा गरेर ६५० बढि दर्शकहरूकाे उपस्थिति भएकाेले आयाेजक खुशी भएका छाै, याे एतिहासिक सफलता नै भएकाेछ। संघकाफुर्सदमा
पूर्वाञ्चल सरोकार समाजले देउसी भैलो विषेश कार्यक्रमको आयोजना गर्ने

पूर्वाञ्चल सरोकार समाजले दशैँ तिहार शुभकामना आदानप्रदानसँगै देउसी भैलो विषेश कार्यक्रमको आयोजना गर्ने भएको छ। सरोकार समाजले स्थापना कालदेखी नै दशैँ र तिहारको अवसरमा आयोजना गर्दै आएको देउसी भैलो कार्यक्रम यो सालपनी निरन्तरता दिइएको समाजका अध्यक्ष अमृत राईले जनाएका छन्। अक्टोबर २६ तारिख शनिबार साँझ गरिने उक्त कार्यक्रममा विभिन्न नेपाली परिकारहरु रहने छ। यसैगरी रात्रीभोज सँगै स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुतिहरुपनि हुनेछन् भने अन्तमा सामूहिक देउसी भैलो समेत खेलिने भएकोछ। कोरियामाफुर्सदमा
नोभेम्बर १७ मा सउल र किम्हेमा ‘छ माया छपक्कै’ चलचित्र प्रदर्शन हुने

नेपाली चलचित्र घामपानी र गोपी चलचित्र पछि युवा निर्देशक दिपेन्द्र लामाको चलचित्र “छ माया छपक्कै” नेपालमा अक्टोबर ११ देखि प्रदर्शन हुदैछ । सोही चलचित्र दक्षिण कोरियामा नोभेम्बर १७ मा सउल र किम्हे लगाएत शहरमा प्रदर्शन हुने भएको छ । नेपाल तामाङ संघ दक्षिण कोरियाको आयोजनामा सउल र तामाङ सामाज ख्याङसान बुसानको आयोजनामा किम्हेमा चलचित्र प्रदर्शन हुनेछ । चलचित्र प्रदर्शनबाट आएको आम्दानी सउलमा रहेको तामाङ धिमको दीर्घकालिन व्यवस्थापनको लागि खर्चिने संघकाफुर्सदमा
कोरियामा कबड्डि-३ हाउसफूल, एकैदिन दुई शो प्रदर्शन

रियल फ्रेन्डस ग्रुपद्वारा प्रदर्शन गरिएको सुपरहिट चलचित्र कबड्डी ३ हाउसफुलका साथ दुई शो सम्पन्न भएको छ। कोरियामा नेपाली चलचित्र प्रदर्शनमा यसरी हाउसफुलका साथ एकै दिन दुई ओटा शो हुनुमा कबड्डि ३ ले रेकर्ड कायम गरेको छ। अक्टोबर ६ आइतबारका दिन दोङ्देमुन स्थित छुङ्नो खुमिन विग्वानमा निर्धारित समय दिउँसो १ बजे भन्दा अगाडि नै दर्शकहरुको बाक्लो भीड रहेको थियो। भीडलाई नियन्त्रण गर्न आयोजकलाई निकै गाह्रो परेको थियो। हलमा दर्शकहरु खचाखच भरिएपछीफुर्सदमा
संगीतकार डि आर “अटुको” मनै साटिन्छ गीतको भिडियो सार्वजनिक

संगीतकार डि आर अटुको पुर्वेली गीत दिक्तेल बजार , एक्ले बर , चौबन्दी चोली ,गुडी जाने रेल ,झुम्के माया लगायतका सफल गीतमा संगीत दिएका पुर्वेली संगीतका बादशाह अटुको संगीतमा नयाँ गीत “मनै साटिन्छ “ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा दिलिप सगरको शब्द सिर्जना रहेको छ । मौलिक पनलाई गीतमा समेटेर पुर्वेली भाकाको विकाशका लागी केही योगदान पुग्ने भन्ने विश्वास आफूलाई लागेको दिलिप सगरले बताए । गीतमा श्री राईकोफुर्सदमा
अक्टोबरमा हुने माम्फका लागि गायक हिमाल सागर कोरिया आउने

आप्रवासीहरुका लागि कोरियाकै सबैभन्दा ठुलो कार्यक्रम ‘माइग्रेन्ट आरिराङ मल्टिकल्चरल फेस्टिभल (माम्फ) २०१९’ आगामी अक्टोबर २५ तारिखदेखि २७ तारिखसम्म हुने भएको छ । ख्यङनाम माइग्रेन्ट सेन्टरको सहकार्यमा हरेक वर्ष आयोजना गरिदै आएको उक्त तीन दिने फेस्टिभल ख्यङसाङनाम्दोस्थित छाङवन शहरको योङजी पार्कमा हुने आयोजकले जनाएको छ । विगत १४ वर्षदेखि विदेशीहरुका लागि कोरियामा आयोजना हुर्दै आएको उक्त फेस्टिभलमा श्रीलंका, उज्बेकिस्तान, थाइल्याण्ड, भियतनाम, चीन, फिलिपिन, बंगलादेश, मंगोल, इन्डोनेसिया, कम्बोडिया, पाकिस्तान, म्यानमार र नेपालफुर्सदमा