Advertisement
SKIP THIS

तपाईं अहिले कला/मनोरन्जन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

खोम गुरुङको शब्दमा मेलिना राई र निशान भट्टराईको गुन्द्रुक साँधेको सार्वजनिक

परदेशी भुमी दक्षिण कोरियामा रहेर नेपाली मौलिक साहित्यमा कलम चलाईरहेका कवी तथा गीतकार खोम गुरुङले अनन्त एल्बमको पहिलो गीत गुन्द्रुक साँधेको सार्वजनिक गरेका छन् । गुन्द्रुक साँधेको गीतमा पछिल्लो समयकी चर्चित गायिका मेलिना राई तथा गायन रियालिटी शो नेपाल आईडल सिजन–१ बाट चर्चामा आएका निशान भट्टराईले स्वर दिएका छन् । गीतमा संगितकार डि. आर. अटुले संगितर भरेका छने भने राजु कार्कीले संगित संयोजन गरेका हुन् । गीतको भिडियोमा चर्चित हाँस्यफुर्सदमा

मेचु धिमाल र अञ्जु राना मगर सलनालमा कोरिया आउँदै

अहिलेको लोकप्रिय रियालिटी शो द भोइस अफ नेपाल सिजन २ का गायिकाद्वय मेचु धिमाल र अञ्जु राना मगर सलनालमा कोरिया आउने भएका छन्। ओखलढुंगा सेवा समाजद्वारा आयोजना हुने 1974 AD को लाइभ कन्सर्टमा दुई गायिकाको पनि बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ। उक्त लाइभ कन्सर्ट सलनालको दोश्रो दिन जनवरी २५ मा हुँदैछ। सन् २०१५ मा स्थापित ओखलढुंगा सेवा समाजले कोरिया तथा नेपालमा विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ। कोरियामा रहेकाफुर्सदमा

सलनालमा तामाङ समाज ख्याङ्सङ् बुसानले बृहत् सास्कृतिक कार्यक्रम “नाङ्साल सांगीतिक सौगात” आयोजना गर्ने

कोरियाको नयाँ बर्ष सलनाल एवं तामाङ समुदायको २८५६ औं सोनाम ल्होसारको अवसरमा तामाङ समाज ख्याङ्सङ बुसानले आगामी जनवरी २४ तारिख शुक्रबारका दिन किम्हेमा बृहत् सास्कृतिक कार्यक्रम ” नाङ्साल साङ्गितिक सौगात “को आयोजना गर्ने भएको छ। आइतबार संस्थाका सम्पुर्ण कार्यसमिती र सल्लाहकार सहितको पुर्ण बैठको सर्बसम्मतबाट उक्त कार्यक्रम गर्ने निर्णय गरिएको हो । सलनालको पहिलो दिन गरिने उक्त कार्यक्रममा नेपालका ख्याति प्राप्त राष्ट्रिय कलाकारहरूको उपस्थित रहने कुरा संस्थाको अध्यक्ष सुजीत घिसिङलेफुर्सदमा

गीतकार खोम गुरुङको “गुन्द्रुक साँधेकोको” टिजर सार्वजनिक

कोरियामा रहेर नेपाली साहित्यमा कलम चलाइरहेका कवि तथा गीतकार खोम गुरुङको नयाँ गीत “गुन्द्रुक साँधेकोको” टिजर रिलिज भएको छ। गीतमा चर्चित गायिका मेलिना राई र नेपाल आइडल सिजन वानका रनर अप निशान भट्टराईको आवाज रहेको छ। चर्चित संगीतकार डिआर “अटु”ले संगीत गरेका छन् भने राजु कार्कीको संगीत संयोजन रहेको छ। निर्देशक शिशिर श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा मुन्द्रेको कमेडी क्लबका हाँस्यकलाकार उमेश राई र सन्ध्या बुढा साथै कलेज नेपालको रियासा दाहाल,फुर्सदमा

कोरियन नयाँ वर्ष सलनालमा 1974 AD लाइभ कन्सर्ट हुने

कोरियन नयाँ वर्ष सलनालको अवसरमा 1974 AD लाइभ कन्सर्ट हुने भएको छ। २५ वर्षे लामो सांगीतिक यात्रा गरेको ब्याण्डको रि-युनियन पछि कोरियामा यो पहिलो कन्सर्ट हो। ब्याण्डमा फिरोज स्याङ्देन, एड्रीन प्रधान, निराकर याक्थुङ्बा, सञ्जय श्रेष्ठ र मनोज केसि आबद्ध छन्। आगामी जनवरी २५ तारिखका दिन ओखलढुंगा सेवा समाजले 1974 AD लाई स्टेजमा उतार्ने भएको छ। कार्यक्रमका लागि ब्याण्डसँग सम्झौता भइसकेको सेवा समाजका अध्यक्ष श्रीराम तमुले जानकारी गराएका छन्। गतहप्ता पूर्वाञ्चलफुर्सदमा

राष्ट्रिय लाेक तथा दाेहरी गित प्रतिष्ठानको भवन बनाउन कोरियाबाट १० लाख सहयोग

राष्ट्रिय लाेक तथा दाेहरी गित प्रतिष्ठान काेरिया शाखाले प्रतिस्ठानकाे केन्द्रीय भवन निर्माणका लागि रु दश लाख सहयाेग प्रदान गरेकाे छ । राष्ट्रिय लाेक तथा दाेहरी गित प्रतिष्ठान काेरिया शाखाले प्रतिस्ठानकाे केन्द्रीय कार्यालयकाे भवन निर्माणका लागि रु दश लाख दश रुपैया प्रदान गरेकाे छ । एविसि टेलिभिजनकाे लाेकप्रिय लाेकदाेहाेरी गितकाे कार्यक्रम ईन्द्रेणी मार्फत उक्त रकम नाेवेम्बर ५ तारिख एक कार्यक्रमका बिच प्रदान गरिएकाे हाे । केन्द्रिय कार्यालयकाे भवन निर्माण सहयाेगका लागिफुर्सदमा

हाङ चेम्जोङद्वारा अर्को म्युजिक भिडियोको छायांकन सम्पन्न

कोरियाको अटोमन सिजनमा म्युजिक भिडियो छायांकन गर्ने रहर निर्देशक हाङ चेम्जोङले पूरा गरेका छन् । दीपा लामाको स्वरमा रहेको ‘तिमी मसँग किन रिसाउँछौ…’ बोलको गीतमा छायांकन सम्पन्न गरेका हुन् । बसन्त नाछिरिङ् राईको शब्द र संगीत, टेकेन्द्र यक्सोको एरेन्जमा तयार भएको गीतमा मिस राईकि, मिस फोटोजेनिक र मिस भिवर्स च्वाइस अवार्ड हासिल गरेँकी रजनी राई, दिनेश नाछिरिङ राई , मोहन नाछिरिङ राईले अभिनय गरेका छन् । विपि याम्फूको छायांकन रफुर्सदमा

महिला आवास गृह संचालनार्थ किम्हे बुसानमा चलचित्र “छ माया छपक्कै” प्रदर्शन हुने

दक्षिण कोरियाको किम्हे बुसानमा संचालन भैरहेको महिला आवास गृह(नानाआङा धिम)को दीर्घकालीन ब्यबस्थापन गर्ने उदेश्यले चलचित्र “छ माया छपक्कै” प्रदर्शन गर्ने भएको छ । तामाङ समाज ख्यङसाङ बुसानले गर्न लागेको यस चलचित्रको प्रदर्शन नोवेम्बर १७ मा किम्हेको मुन्ह्वावन हलमा हुने जनाएको छ । दक्षिण कोरियाकै औद्योगिक क्षेत्रको रुपमा परिचित किम्हे बुसान क्षेत्रमा विदेशी कामदारहरुको बाक्लो उपस्थिति रहेको छ । त्यस्तै वैदेशिक रोजगारीको लागी आएका नेपालीहरु पनि उल्लेख मात्रामा रहेको यस क्षेत्रमाफुर्सदमा

दक्षिण कोरियाको सउलमा चलचित्र “छ माया छपक्कै” प्रदर्शन हुने

नेपाल तामाङ संघ दक्षिण कोरियाले राजधानी सउलमा चलचित्र “छ माया छपक्कै” प्रदर्शन गर्ने भएको छ । आगामी नोवेम्बर १७ तारीखका दिन दोङदेमुन स्थित जोङ्नो खुमिन होइग्वन(종로 구민 회관)मा चलचित्र प्रदर्शन गर्न लागेको हो । यसको सम्पुर्ण तयारी समेत पुरा भैसकेको जनाएको छ । संघले संचालन गरेको सउलको दोङ्देमुन स्थित सेल्टर (तामाङ धिम)को दीर्घकालीन ब्यबस्थापन गर्ने उदेश्यले उक्त चलचित्र प्रदर्शन गर्न लागेको जानकारी संघका अध्यक्ष मेगप्रसाद वाईबाले दिएका छन् । “चलचित्रफुर्सदमा

कोरियामा प्रमिला राई सांगीतिक साँझ हुने

दोङ्देमून स्थित निक नेपालको हलमा गायिका प्रमिला राई साङ्गीतिक साँझ हुने भएको छ। दिपावलिको अवसरमा नोभेम्बर २ तारिख शनिबार हुने कार्यक्रममा प्रमिला राईको प्रस्तुति सँगै अर्की गायिका सरिता आङ्छङ्बोको पनि सांगीतिक कोशेली रहने आयोजकले जनाएको छ। सांगीतिक कार्यक्रमको शिलशिलामा कोरिया रहेकी गायिका राई नेपाल आइडलकी उत्कृष्ट सातौँ हुन्। सेवा-सेवारोद्वारा आयोजित सो कार्यक्रम बेलुकी ७ बजेदेखि हुनेछ। थप जानकारीको लागि संयोजक हाङ्खिम छा (०१०७६१३५७५१) सँग सम्पर्क गर्न सकिनेछ।

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...