तपाईं अहिले कला/मनोरन्जन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
रियल फ्रेन्डस् ग्रुपद्वारा कोरियामा कबड्डी-३ प्रदर्शन गरिने

नेपाली चलचित्र जगतमा पहिलो दिन सबैभन्दा धेरै कमाउने रेकर्ड ब्रेक गरेको चलचित्र कबड्डि ३ कोरियामा पनि प्रदर्शन गरिने भएको छ। उक्त चलचित्रलाई रियल फ्रेन्डस ग्रुपले अक्टोबर ६ तारिख प्रदर्शन गर्ने भएको छ। अनाथ वालवालिकाको सहयोगार्थ चलचित्र प्रदर्शन गर्न लागिएको जानकारी ग्रुपका एडमिन पवित्रा थेवेले जानकारी दिएकी छिन्। दर्शकको इच्छालाई मध्यनजर गर्दै चलचित्र प्रदर्सनमा कुनै औपचारिक कार्यक्रम नहुने भएको छ भने शो तोकिएकै समयमा दिउँसो ठिक १ बजेदेखि हुनेछ। चलचित्र भवनफुर्सदमा
कोरियामा नेपाल मगर सङ्घ थेगु शाखाले ”कबड्डि ३”चलचित्र प्रदर्शन गर्दै

दिप थापा मगर – थेगु नेपाल मगर सङ्घ थेगु शाखाले आउदो अक्टुबर १३ तारिख चलचित्र ” कबड्डि ३ ” कोरियामा प्रदर्शन गर्ने भएकाे छ। यस वर्षको बहुप्रतिक्षित नेपाली चलचित्र “कबड्डी ३” थेगु शहरको 동성아트 हलमा , 대구역 अगाडि प्रदर्शन गर्ने भएको छ । संस्थाको आपतकालीन राहतकोष निर्माण सहयोगार्थको मुख्य उद्वेश्य सहित सो चलचित्र प्रदर्शन गर्न लागिएको नेपाल मगर सङ्घ थेगु शाखा का अध्यक्ष कुमार गर्बुजाले जानकारी दिए । अध्यक्ष गर्बुजाफुर्सदमा
स्याङ्जा परिवार किम्हे बुसान शाखाले आउँदो अक्टोबर २० मा चलचित्र “कबड्डी ३” कोरियामा प्रदर्शन गर्ने ।

स्याङ्जा परिवार किम्हे बुसान शाखाले आउँदो अक्टोबर २० मा यस वर्षको बहुप्रतिक्षित नेपाली चलचित्र “कबड्डी ३” किम्हे शहरको 김해 문황원 हलमा (किम्हे बस टर्मिनल नजिकै) प्रदर्शन गर्ने भएको छ । संस्थाको आपतकालीन राहतकोष निर्माण सहयोगार्थको मुख्य उद्वेश्य सहित सो चलचित्र प्रदर्शन गर्न लागिएको स्याङ्जा परिवार किम्हे बुसान शाखा अध्यक्ष कमल अर्यालले जानकारी दिए । शाखाका वरिष्ठ सल्लाहकार राजकुमार आले थप्छन्-पोखरा, मुस्ताङ र अन्नपूर्ण आधार शिविर वरपर छायांकन गरिएको नेपाली सिनेमाफुर्सदमा
हजारौं दर्शकमाझ पाँचथर सांगीतिक सौगात भाग १ भब्य रुपले सम्पन्न

गत सेप्टेम्बर १३ तादिख छुसकको दोस्रो दिन पाँचथर सांगीतिक सौगात भाग १ भब्यताका साथ सम्पन्न भएको छ । सउलको हारिमगाक स्थित ए डब्ल्यु कन्भेसनको हलमा आयोजित उक्त कार्यक्रमको मूख्य आकर्षण सविन राई एन्ड फारोह ब्याण्ड रहेको थियो। हजारौं दर्शकमाझ लोकप्रिय गायक सविन राई एण्ड फारोह ब्याण्डको लाइभ प्रस्तुति दमदार रहेको थियो । गायक राईको गीतमा दर्शकहरु गर्मीको पर्वाह नगरी संगीतमा झुमिरहेका थिए।यसैगरी चर्चित गायिका मेलिना राईले पनि आफ्ना लोकप्रिय गीतहरुबाटफुर्सदमा
सरिता राईको ‘मन पराउछु’ गित सार्वजानिक

गायिका सरिता राईको मन पराउछु माया गर्छु बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । पुर्वान्चल म्युजिक डट कम युट्युब च्यानलबाट रिलिज गरिएको उक्त गीतमा पुर्वका व्यस्त गायिका तथा मोडल सरिता राईको सुमधुर स्वर रहेको छ भने शब्द चोङ्हाङ राईको रहेको छ । दक्षिण कोरियालाई कर्म थलो बनाएका संगीतकार कृष्ण कुमार राईको संगीत रहेको उक्त गीतको संगीत संयोजन कुन्दन राईले गरेका छ्न् । गायिका राईले यो भन्दा अगाडी बेलीफुर्सदमा
तमू धीं दक्षिण कोरियाको चौथो “रोधीं सांगीतिक सौगात” भव्यताका साथ सम्पन्न ।

तमू धीं दक्षिण कोरियाले यस वर्षको कोरियन चाड छुसकको अवसर पारेर “चौंथो रोधीं सांगीतिक सौगात” भव्यताका साथ सु-सम्पन्न गरेको छ । प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु भन्ने तमू विश्वव्यापी नारालाइ आत्मसाथ गर्दै दीर्घकालीन सेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष स्थापना सहयोगार्थ उद्वेश्यका साथ यही सेप्टेम्बर १३ (छुसकको दोश्रो दिन) 서울특별시 종로구 대학로 156 सउल थुकब्यल्सी जुङ्रोखु थेहाक् रो १५६ (Dongsung Concert Hall) माफुर्सदमा
गायक राज ब्लोनको तामाङ सेलो गीत “पिङ्गै मार्चा थुला” सार्वजनिक (भिडियो सहित)

नव गायक राज ब्लोनको तामाङ सेलो दोहोरी गीत “पिङ्गै मार्चा थुला” गीतको म्युजिक भिडियो शनिबार सार्वजनिक भएको छ । गीतमा शब्द स्वयम गायक ब्लोनको रहेका छ भने तामाङ गीतसंगीतको क्षेत्रमा चर्चित गायिका जितु लोप्चनले साथ दिएकी छिन् । गीतमा सानु बाबु घिसिङको संगीत र नोर्बु शेर्पाको एरेन्ज रहेको छ । सरगम रेकार्डिङ स्टुडियोमा रेकार्ड भएको यस गीतमा मिक्सिङ दिपेश प्रधानको रहेको छ । गीतको भिडियो जिग्मे मिडिया मार्फत युट्यूबमा सार्वजनिकफुर्सदमा
तीन जिल्लाद्वारा आयोजित सांगीतिक कार्यक्रममा राजु लामाले तताए कोरिया

छुसकको अवसरमा दोलखाली समाज, सिन्धुपालचोक समाज र रामेछाप सम्पर्क समितिले संयुक्त रुपमा आयोजनामा गरिएको मंगोलियन हर्ट लाइभ तथा सांगीतिक कार्यक्रममा भव्य रुपमा सम्पन्न भएको छ । “दुर्गम भेगको शिक्षा, स्वास्थ्य क्षेत्रमा सहयोगार्थ” अभियानमा मंगोलियन हर्ट ब्याण्ड लगायतले कोरियामा रहेका नेपालीलाई नचाएका थिए । बिहीबार सउलको हरिमगागस्थित ए डब्लु कन्भेन्शन हलमा मंगोलियन हटका गायक राजु लामासहित रक गायिका आस्था राउत, लोकदोहोरी गायक प्रकाश कटुवाल, नेपाल आइडल पहिलो सिजनका फस्टरनर अप प्रतापफुर्सदमा
सेवा-सेवारो सांगीतिक कार्यक्रमका लागि कलाकारहरू कोरिया आइपुगे

बुसान कोरिया / किरात याक्थुङ चुम्लुङ र किरायत राई यायोक्खा बुसान ख्यंङसांङनाम्दो शाखाको आयोजनामा यही सेप्टेम्बर १२ तारिख किम्हेमा हुन लागेको सेवा सेवारोको मुख्य कलाकार राजेश पायल राई हिजो कोरिया आईपुगेका छन । कोरिया आएका राईलाई आयोजकले स्वागत गरेको छ । साथै अन्य कलाकारहरु आज आईपुगइसकेको आयोजकले बताएको छ । यसको साथै कार्यक्रमको लागि सम्पूर्ण तयारी पुरा भएको बताइएको छ । किम्हेमा हुन लागेको सो सांस्कृतिक कार्यक्रमको लागि कोरियाको विभिन्नफुर्सदमा
गजेदाेमा च्यारीटि साेका लागि जात्रै जात्रा प्रदर्शन

नेपाल स्नेही काखको सहयोगार्थ काेरियाकाे गजेदो शहरमा नेपाली चलचित्र जात्रै जात्रा भब्य रूपमा प्रदर्शन भएकाे छ। डि एस एम इ गजेदाे मगर समाजले नेपाल स्नेही काखकाे सहयाेगका लागि सेप्टेम्बर ७ तारिख बेलुकी गजेदाे शहरमा जात्रै जात्राकाे च्यारीटि साे प्रदर्शन गरेकाे हाे। गजेदोको दुई ठुला पानी जहाज कम्पनी डेउ र सामसुङमा रहेका नेपाली दाजुभाइ दिदिबहिनीहरूलाई लक्षित गरि प्रदर्शन गरिएको हाे। कार्यक्रममा दर्शकको उल्लेख्य सहभागीता रहेको थियो। उक्त कार्यक्रमको अनौपचारिक कार्यक्रमलाई चलचित्रफुर्सदमा