तपाईं अहिले कला/मनोरन्जन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
पुरन गुरुङ र शान्ति गुरुङको “पूर्णिमाको जून” सार्वजनिक ।

बोम्जन गुरुङ, सउल कोरिया । २२ नोभेम्बर २०२० नेपाली लोक तथा दोहोरी गीत र संगीतको क्षेत्रमा एक उदयीमान गायक तथा सर्जक पुरन गुरुङ र शान्ति गुरुङले गुरुङ भाषाको गीत पूर्णेर्बे लैं “पूर्णिमाको जून” बजारमा ल्याएका छन् । गुरुङ संस्कृतिमा बसिने रोधींमा सुख दुःखको साटासाट, मायाप्रेमका भावहरु यस गीतमा समेटिएको छ । समय र आधुनिकताले कोल्टो फेर्दै गर्दा लोपन्मुख रोधींको महत्वसँगै यसको संरक्षण र जगेर्ना गर्नुपर्छ भन्ने सुखद सन्देश गीत मार्फतफुर्सदमा
संगम सेर्मा लिम्बूको माइबेनी मेलैमा गीतको भिडियो सार्वजनिक

प्रवासी भूमी कोरियामा रहेरपनी नेपाली गीत संगीतमा सक्रिय गायक संगम सेर्माको पूर्वेली लोक गीत माइबेनी मेलैमा सार्वजनिक भएको छ। यस गीतलाई कोरियाको चर्चित रेकर्डिङ स्टुडियो बबल्गममा रेकर्ड गरिएको हो। माइबेनी मेलैमा गायक सेर्मालाई चर्चित गायिका मेलिना राईले साथ दिएकी छिन्। युट्युब च्यानल लिम्दुमी कृएसन मार्फत अपलोड गरिएको गीतमा संगीतकार डिआर अटुको शब्द र संगीत रहेको छ भने राजु कार्कीले एरेन्ज गरेका छ्न्। गीतको भिडियो निकै उत्कृष्ट बनेको छ। निर्देशक दिनेशफुर्सदमा
संगम सेर्मा लिम्बूको माइबेनी मेलैमा गीतको भिडियो सार्वजनिक

प्रवासी भूमी कोरियामा रहेरपनी नेपाली गीत संगीतमा सक्रिय गायक संगम सेर्माको पूर्वेली लोक गीत “माइबेनी मेलैमा” सार्वजनिक भएको छ। यस गीतमा गायक सेर्मालाई चर्चित गायिका मेलिना राईले साथ दिएकी छिन्। युट्युब च्यानल लिम्दुमी कृएसन मार्फत अपलोड गरिएको गीतमा संगीतकार डिआर अटुको शब्द र संगीत रहेको छ भने राजु कार्कीले एरेन्ज गरेका छ्न्। गीतको भिडियो निकै उत्कृष्ट बनेको छ। निर्देशक दिनेश माङ्मुको निर्देशन रहेको भिडियोमा उमेश राई “फुलन्देको आमा”, सन्ध्या बुढाफुर्सदमा
कोरियामा रहेका दिल विश्वकर्माको “अस्ट्रेलिया जाउली माया” सार्वजनिक हुँदै

सउल, दक्षिण कोरिया बैदेशिक रोजगारको क्रममा दक्षिण कोरियामा रहेका दिल विश्वकर्माको “अस्ट्रेलिया जाउलि माया” बोलको गीत सार्वजनिक हुँदैछ। यहि कार्तिक महिनाको ५ गते युट्युब मार्फत सार्वजनिक गर्ने पूर्ण तयारी रहेको गायक दिल विश्वकर्माले जानकारी दिए। उक्त गीतको शब्द प्रकाश न्यौपानेले लेखेका हुन् भने संगीत तिलक बस्नेतले गरेका छन् साथै गीतमा आवाज भने दिल विश्वकर्मा र मेलिना राईको रहेको छ। एस एम एस फिल्मको उत्पादनमा रहेको उक्त म्युजिक भिडियोमा सुलेमान संकरफुर्सदमा
छल्लाबुक्दोको छङगप समितिले आइतबार कार्यक्रम गर्ने

छल्लाबुक्दोको छङगप समितिले छुसकको बिदा पारेर आउने आइतबार एक कार्यक्रमको आयोजना गर्ने भएको छ । २७ तारिखमा बसेको कार्य समितिको बैठकले यस्तो निर्णय गरेको हो । कार्यक्रममा खसीको मासु, नेपाली सेलरोटी, चिया नास्ताको साथै बियर, वाइन, सोजु, मेग्जु खान पाइने छ । कार्यक्रममा छङ्उप,ख्वाङजु,छन्जु ,सिन्थेन ,सुन्छन आसपास रहनुहुने नेपाली दाजुभाइ दिदी बहिनीमा उपस्थितिको लागी आयोजकले अनुरोध गरेको छ । कार्यक्रम डिसेम्बर ४ तारिख आइतबारका दिन दिउँसो २ बजेबाट बेलुका ८फुर्सदमा
ताराप्रकाश लिम्बू र दीपा लामाको युगल गीत “साउने झरी” सार्वजनिक

गायक ताराप्रकाश लिम्बू र गायिका दीपा लामाको आवाजमा युगल गीतको म्युजिक भिडियो सार्बजानिक भएको छ। साउने झरी बोलको गीतलाई कोरियामा रहेर साहित्यमा कलम चलाइरहेका गीतकार सुनिल दिप्त राईले लेखेका हुन्। गीतलाई तारा प्रकाश लिम्बूले संगीत दिएका छन् भने संगीत संयोजन उदयराज पौडेलले गरेका छन्। गीतको म्युजिक भिडियोमा बर्षातको झरीले झम-झम रुझेर आनन्द लिईरहेको जोडी हेरुका लामा र निरञ्जली लामालाई देख्न सकिने छ। भिडियोमा राम बहादुर के•सीको छायांकन रहेको छ भनेफुर्सदमा
गत छुसकमा भएको सेवा-सेवारो सांगीतिक कार्यक्रमको आयव्यय सार्वजनिक

बुसान कोरिया/ किरात याक्थुङ चुम्लुङ र किरात राई यायोख्का बुसान शाखा दक्षिण कोरियाले गत छुसकमा गरेको सेवा-सेवारो साङ्गितिक कार्यक्रमको आयव्याय सार्वजनिक गरेको छ । गत आईतबार लुम्बिनी रेस्टुरेन्ट किम्हेको सभाहलमा विभिन्न संघ-सस्थाहरुको उपस्थितिमा एक अन्तरकृया कार्यक्रम संगै सार्वजानिक गरेको हो । आयोजकले सो कार्यक्रमबाट ३०३२७४५६ वन सङ्कलन गरेको र कार्यक्रममा २९९३४८८० वन खर्च भएको जनाएको छ । “हाम्रो पहिचान संस्कार निकाश सहितको अभियान नेपाली कला संस्कृतिलाई गरौं सम्मान” भन्ने मुलफुर्सदमा
सुष्मा रानाहँमाको शब्दमा हेमन्त गुरुङ र जुनु राईको दोङ्देमून बजार सार्वजनिक

दक्षिण कोरियामा रहेर साहित्य सिर्जनामा कलम चलाइरहेकी कवि एवम गीतकार सुष्मा रानाहँमाको शब्दमा रहेको दोङ्देमून बजार… बोलको गीत सार्वजनिक भएको छ। निकै मीठो बनेको गीतमा कोरियामै रहेर संगीत क्षेत्रमा सक्रिय गायक हेमन्त गुरुङ र सुमधुर स्वरकी धनी गायिका जुनु राईको आवाज सुन्न सकिनेछ। गीतलाई गायक एवम संगीतकार विनोद खम्बुले मीठो लयमा कम्पोज गरेका छन् भने राजु कार्कीको संगीत संयोजन रहेको छ। कोरियाको चाडपर्व छुसक सलनाल साथै विदाहरुका दिन नेपालीहरुको जमघटफुर्सदमा
ओखलढुंगा सेवा समाजले गरेको १९७४ एडी लाइभ कन्सर्टको आयव्यय सार्वजानिक, एक करोड ४५ लाख वन बचत

ओखलढुंगा सेवा समाज दक्षिण कोरियाले गत सलनालमा गरेको १९७४ एडीको कन्सर्टको आयव्याय सार्वजानिक गरेको छ । समाजले सो कार्यक्रमबाट एक करोड ४५ लाख ६ हजार १ सय ६३ वन बचत गरेको जनाएको छ । “ओखलढुंगा जिल्लाको स्वास्थ्य र शिक्षाको सहयोगार्थ“कोरियन पर्व सलनाल अर्थात जनवरी २५ का दिन सउलमा आयोजित “व्याकुल माइला नागरिक अभिनन्दन तथा अन्जु राना मगर सहित १९७४ एडी लाइभ कन्सर्ट“ गरेको थियो । यस आयव्यय सार्वजनिकसंगै मोलुङ गाउँफुर्सदमा
गायक तथा सर्जक पुरन गुरुङको “ए ङोल्स्यो मारा” अब बजारमा ।

बोम्जन गुरुङ, सउल कोरिया । नेपाली लोक तथा दोहोरी गीत र संगीतको फराकिलो आकाशमा एक उदयीमान गायक तथा सर्जक पुरन गुरुङले गुरुङ भाषाको गीत “ए ङोल्स्यो मारा” बजारमा ल्याएका छन् । गुरुङ संस्कार भित्रको ङोलो-ङोल्स्यो अर्थात सोल्टी सोल्टीनी विचको सम्बन्ध, मायाप्रेमका भावहरु यस गीतमा समेटिएको छ । यस गुरुङ गीतलाई नेपाली भाषामा अनुवाद (सब्टाइटल) राखिएको अर्को आकर्षक पक्ष हो । मिठो शब्द/लय चयनसँगै सुमधुर आवाजले सजिएको छमछमी नाच्न मिल्ने यस गीतकोफुर्सदमा