Advertisement
SKIP THIS

तपाईं अहिले कला/मनोरन्जन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कोरियामा कबड्डी ४ को पहिलो शो जुलाई १० मा हुने

पछिल्लो समय धेरै चर्चामा आएको सुपरहिट बहुप्रतिक्षित नेपाली कथानक चलचित्र कबड्डी ४ दि फाईनल म्याच दक्षिण कोरियाको सउलस्थित छङ्राकुमिन ह्वेग्वान (중랑구민회관 서울 중랑구 면목로 238) मा प्रदर्शन हुने भएको छ । तमू धीं दक्षिण कोरियाले चलचित्र निर्माण पक्षसँग आवश्यक सम्झौता र आधिकारिक अनुमति लिएर उक्त चलचित्र आउँदो जूलाई १० मा कोरियामै पहिलो शो गर्ने तयारीमा जुटेको हो । उक्त चलचित्रको पहिलो शो दिनको ०१:०० बजे गरिने र दर्शकको चाप र आवश्यकताफुर्सदमा

ए मेरो हजुर ४ कोरियामा प्रदर्शन हुँदै

दक्षिण कोरियामा सुपरहिट नेपाली चलचित्र ए मेरो हजुर ४ प्रर्दशन हुने भएको छ । आउदो जुन २६ तारीक आईतबार उम्सङको मुगुक सहरमा उम्सङ नेपाली समाज र हिमालय फूटबल क्लबको संयुक्त आयोजनामा चलचित्र प्रदर्शन हुन लागेको हो। चलचित्र दिउँसो १२ र ३ बजे गरी २ शो हुने आयोजकले जनाएको छ्। कोरोना महामारीको कारण लामो समयदेखि कार्यक्रमहरु प्रतिबन्धित छन्। अहिले कोरोना नियन्त्रण सँगै जनजीवन सामान्य बन्दै गएतापनि सौल बुसान जस्ता ठूला शहरमाफुर्सदमा

कोरियामा कबड्डी ४ प्रदर्शन हुने

पछिल्लो समय धेरै चर्चामा आएको रामबाबु गुरुङ निर्देशित सुपरहिट बहुप्रतिक्षित नेपाली कथानक चलचित्र कबड्डी ४ दि फाईनल म्याच दक्षिण कोरियामा छिट्टै प्रदर्शन हुने भएको छ । तमू धीं दक्षिण कोरियाले अबको केही हप्ता भित्रै उक्त चलचित्र प्रदर्शन गर्ने तयारीमा जुटेको हो । कोरोना कहरले विगत लामो समयदेखि थलिएको नेपाली चलचित्र उधोग तथा मनोरञ्जनात्मक क्षेत्र पनि प्रभावित भएको सन्दर्भसँगै अहिलेको स्थिति केही सहज भएकोले कोरियामा रहेका नेपाली जनसमुदाय विचको आपसी सद्भावकोफुर्सदमा

गौतम गोलेको ‘म्राङसेम खाबा…’ सार्वजानिक

मोडल गौतमले गीत सार्वजानिक भएपछि पहिलो प्रयास राम्रो रहेको प्रतिक्रिया सन्देशहरु आइरहेको बताए । कोरियाको दैनिक कामको व्यस्ततामा पनि केही छुट्टीका समयलाई भ्याइनभ्याइ नयाँ काम गर्न पाउँद खुशी भएको उनले बताए । पहिलो प्रस्तुतिमा भएका कमी कम्जोरीलाई सुधार्दै यस्तै–यस्तै सल्लाह सुझावलाई सहर्ष स्वीकारेर अबको दिनमा राम्रो काम गर्ने र निरन्तरता दिने मोडल गौतमले बताए । लगभग ७/८ बर्ष कोरियामा रोजगारीको सिलशिलामा बस्दै साप्ताहिक बिदामा विभिन्न म्युजिक भिडियो र घुमघामको ‘ड्रोन’फुर्सदमा

खोम गुरुङको आगोले जल्दैन दिल सार्वजनिक

दशक देखी साहित्य बिधामा कलम चलाउदैआएको कवी तथा गीतकार खोम गुरुङ ले फेरी आगोले जल्दैन दिल बोलको गीत बजारमा लिएर फेरी नेपाली साङ्गितिक आकाशमा उदाए को छ जुन गीतमा सङ्गित तथा स्वर उदय मान गायक निर्मल दियालिले दिएका छन र सङ्गित संयोजन गायक तथा सङ्गितकार पावल चाम्लिङ राईको रहेको छन ा कवी तथा गीतकार खोम गुरुङ्ले आज भन्दा दुई वर्ष पहिले गुन्दुर्क साधेँ को बोलको गीत बजारमा निकालेको थियो जुनफुर्सदमा

रुबिन र्यापरको पहिलो सांगीतिक कोसेली “रैला” सार्वजनिक

कोरियामा रहेका रुबिन र्यापरले गीतसंगीत क्षेत्रमा डेब्यू गर्दै पहिलो सांगीतिक कोसेली स्वरुप र्याप गीत “रैला” सार्वजनिक गरेका छन् । गीतमा अहिलेको युवा पुस्ताले गर्ने रैला अर्थात बदमासी गतिविधिको साथै आचरण, व्यवहार र मायाप्रेमको बारेमा चित्रण गरिएको छ । रुबिन र्यापरको सुमधुर स्वरले सझिएको यस गीतमा उनकै शब्द/संगीत रहेको छ । गीतको निर्देशन प्रविण श्रेष्ठले गरेका छन् भने क्यामेरा र सम्पादनको सम्पूर्ण जिम्मा दीपक पौडेलले सम्हालेका हुन् । कोरियाको राजधानी सउलफुर्सदमा

प्रितम गुरुङको पहिलो कोसेली “ङ्यो बालो तले ओ” सार्वजनिक

बोम्जन गुरुङ, सउल कोरिया ०५ डिसेम्बर २०२१ कोरियामा रहेका प्रितम गुरुङले गुरुङ भाषाको गीतसंगीत क्षेत्रमा डेब्यू गर्दै पहिलो सांगीतिक कोसेली स्वरुप ङ्यो बालो तले ओ (हामी एक होऔं) गीत सार्वजनिक गरेका छन् । उदयीमान गायक युबराज गुरुङ र चर्चित गायिका पुनम गुरुङको सुमधुर स्वरले सजिएको यस गीतले परिवार र मातृभूमिबाट टाढा रहेपनि प्रवासमा आफ्नो संस्कार, संस्कृति र भेषभूषा जोगाउँदै, सामाजिक कार्यमा एकताबद्ध भएर लाग्नुपर्ने र हरेक दुःखमा साथ नछोडी सँगैफुर्सदमा

चर्चित गीत “डांडा पारी हिमाल” को म्युजिक भिडियो सार्वजानिक (तमुनिटी) दशैं कोसेली

वि.स. २०५८ सालमा स्थापित लमजुङ जिल्लाकै एक मात्र लेजेन्डरी सांगितिक समूह “मर्स्याङ्दी ब्याण्ड” मा समावेश रहेको लोकप्रिय “डांडा पारी हिमाल” बोलको गीतको रि-मेक भर्सन् भिडियो सहित सार्वजानिक गरिएको छ । बडा दशैंको अवसर पारेर रिलिज गरिएको रहेको गीतलाई गुरुङ भाषाका पहिलो र्यापर-गायक ज्ञानेन्द्र गुरुङ (लमजुङे आच्यो) ले बजारमा ल्याउने जमर्को गरेका हुन् । लमजुङ जिल्लाकै चिनारीको रुपमा स्थापित यस गीतको छायांकनमा लमजुङ जिल्लाकै रमणिय दृश्यहरुलाई समेटिएको छ । ब्याण्डमा समावेशफुर्सदमा

चर्चित गीत “डांडा पारी हिमाल” को म्युजिक भिडियो सार्वजानिक (तमुनिटी) दशैं कोसेली

वि.स. २०५८ सालमा स्थापित लमजुङ जिल्लाकै एक मात्र लेजेन्डरी सांगितिक समूह “मर्स्याङ्दी ब्याण्ड” मा समावेश रहेको लोकप्रिय “डांडा पारी हिमाल” बोलको गीतको रि-मेक भर्सन् भिडियो सहित सार्वजानिक गरिएको छ । बडा दशैंको अवसर पारेर रिलिज गरिएको रहेको गीतलाई गुरुङ भाषाका पहिलो र्यापर-गायक ज्ञानेन्द्र गुरुङ (लमजुङे आच्यो) ले बजारमा ल्याउने जमर्को गरेका हुन् । लमजुङ जिल्लाकै चिनारीको रुपमा स्थापित यस गीतको छायांकनमा लमजुङ जिल्लाकै रमणिय दृश्यहरुलाई समेटिएको छ । ब्याण्डमा समावेशफुर्सदमा

कोरियामा नौ देशको भूत परेडमा निस्कदै

दक्षिण कोरियामा सबै भन्दा ठूलो एशियाकै प्रतिनिधित्व गरेर विगत डेड दशकदेखि आयोजना गर्दै आएको सांस्कृतीक महोत्सव माइग्रेन्ट आरिराङ मल्टिकल्चर फेस्टिवल (माम्फ)मा यो वर्ष भूतको परेड निस्कने भएका छन् । माम्फमा होररपरेड ख्यङनाम माइग्रेन्ट सेन्टर र माम्फ आयोजक कमिटिले आयोजना गर्दै आएको माइग्रेन्ट आरिराङ मल्टिकल्चर फेस्टिवल (माम्फ२०२१) यहि अक्टोबर २२, २३ र २४ तारिख हुने भएको छ । कोरोनाको कारण गत वर्ष अनलाइन कार्यक्रम गरिएको माम्फ यो वर्ष भने अनलाइन रफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...