Advertisement
SKIP THIS

तपाईं अहिले कला/मनोरन्जन सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कोरियामा रहेका दिल विश्वकर्माको “अस्ट्रेलिया जाउली माया” सार्वजनिक हुँदै

सउल, दक्षिण कोरिया बैदेशिक रोजगारको क्रममा दक्षिण कोरियामा रहेका दिल विश्वकर्माको “अस्ट्रेलिया जाउलि माया” बोलको गीत सार्वजनिक हुँदैछ। यहि कार्तिक महिनाको ५ गते युट्युब मार्फत सार्वजनिक गर्ने पूर्ण तयारी रहेको गायक दिल विश्वकर्माले जानकारी दिए। उक्त गीतको शब्द प्रकाश न्यौपानेले लेखेका हुन् भने संगीत तिलक बस्नेतले गरेका छन् साथै गीतमा आवाज भने दिल विश्वकर्मा र मेलिना राईको रहेको छ। एस एम एस फिल्मको उत्पादनमा रहेको उक्त म्युजिक भिडियोमा सुलेमान संकरफुर्सदमा

छल्लाबुक्दोको छङगप समितिले आइतबार कार्यक्रम गर्ने

छल्लाबुक्दोको छङगप समितिले छुसकको बिदा पारेर आउने आइतबार एक कार्यक्रमको आयोजना गर्ने भएको छ । २७ तारिखमा बसेको कार्य समितिको बैठकले यस्तो निर्णय गरेको हो । कार्यक्रममा खसीको मासु, नेपाली सेलरोटी, चिया नास्ताको साथै बियर, वाइन, सोजु, मेग्जु खान पाइने छ । कार्यक्रममा छङ्उप,ख्वाङजु,छन्जु ,सिन्थेन ,सुन्छन आसपास रहनुहुने नेपाली दाजुभाइ दिदी बहिनीमा उपस्थितिको लागी आयोजकले अनुरोध गरेको छ । कार्यक्रम डिसेम्बर ४ तारिख आइतबारका दिन दिउँसो २ बजेबाट बेलुका ८फुर्सदमा

ताराप्रकाश लिम्बू र दीपा लामाको युगल गीत “साउने झरी” सार्वजनिक

गायक ताराप्रकाश लिम्बू र गायिका दीपा लामाको आवाजमा युगल गीतको म्युजिक भिडियो सार्बजानिक भएको छ। साउने झरी बोलको गीतलाई कोरियामा रहेर साहित्यमा कलम चलाइरहेका गीतकार सुनिल दिप्त राईले लेखेका हुन्। गीतलाई तारा प्रकाश लिम्बूले संगीत दिएका छन् भने संगीत संयोजन उदयराज पौडेलले गरेका छन्। गीतको म्युजिक भिडियोमा बर्षातको झरीले झम-झम रुझेर आनन्द लिईरहेको जोडी हेरुका लामा र निरञ्जली लामालाई देख्न सकिने छ। भिडियोमा राम बहादुर के•सीको छायांकन रहेको छ भनेफुर्सदमा

गत छुसकमा भएको सेवा-सेवारो सांगीतिक कार्यक्रमको आयव्यय सार्वजनिक

बुसान कोरिया/ किरात याक्थुङ चुम्लुङ र किरात राई यायोख्का बुसान शाखा दक्षिण कोरियाले गत छुसकमा गरेको सेवा-सेवारो साङ्गितिक कार्यक्रमको आयव्याय सार्वजनिक गरेको छ । गत आईतबार लुम्बिनी रेस्टुरेन्ट किम्हेको सभाहलमा विभिन्न संघ-सस्थाहरुको उपस्थितिमा एक अन्तरकृया कार्यक्रम संगै सार्वजानिक गरेको हो । आयोजकले सो कार्यक्रमबाट ३०३२७४५६ वन सङ्कलन गरेको र कार्यक्रममा २९९३४८८० वन खर्च भएको जनाएको छ । “हाम्रो पहिचान संस्कार निकाश सहितको अभियान नेपाली कला संस्कृतिलाई गरौं सम्मान” भन्ने मुलफुर्सदमा

सुष्मा रानाहँमाको शब्दमा हेमन्त गुरुङ र जुनु राईको दोङ्देमून बजार सार्वजनिक

दक्षिण कोरियामा रहेर साहित्य सिर्जनामा कलम चलाइरहेकी कवि एवम गीतकार सुष्मा रानाहँमाको शब्दमा रहेको दोङ्देमून बजार… बोलको गीत सार्वजनिक भएको छ। निकै मीठो बनेको गीतमा कोरियामै रहेर संगीत क्षेत्रमा सक्रिय गायक हेमन्त गुरुङ र सुमधुर स्वरकी धनी गायिका जुनु राईको आवाज सुन्न सकिनेछ। गीतलाई गायक एवम संगीतकार विनोद खम्बुले मीठो लयमा कम्पोज गरेका छन् भने राजु कार्कीको संगीत संयोजन रहेको छ। कोरियाको चाडपर्व छुसक सलनाल साथै विदाहरुका दिन नेपालीहरुको जमघटफुर्सदमा

ओखलढुंगा सेवा समाजले गरेको १९७४ एडी लाइभ कन्सर्टको आयव्यय सार्वजानिक, एक करोड ४५ लाख वन बचत

ओखलढुंगा सेवा समाज दक्षिण कोरियाले गत सलनालमा गरेको १९७४ एडीको कन्सर्टको आयव्याय सार्वजानिक गरेको छ । समाजले सो कार्यक्रमबाट एक करोड ४५ लाख ६ हजार १ सय ६३ वन बचत गरेको जनाएको छ । “ओखलढुंगा जिल्लाको स्वास्थ्य र शिक्षाको सहयोगार्थ“कोरियन पर्व सलनाल अर्थात जनवरी २५ का दिन सउलमा आयोजित “व्याकुल माइला नागरिक अभिनन्दन तथा अन्जु राना मगर सहित १९७४ एडी लाइभ कन्सर्ट“ गरेको थियो । यस आयव्यय सार्वजनिकसंगै मोलुङ गाउँफुर्सदमा

गायक तथा सर्जक पुरन गुरुङको “ए ङोल्स्यो मारा” अब बजारमा ।

बोम्जन गुरुङ, सउल कोरिया । नेपाली लोक तथा दोहोरी गीत र संगीतको फराकिलो आकाशमा एक उदयीमान गायक तथा सर्जक पुरन गुरुङले गुरुङ भाषाको गीत “ए ङोल्स्यो मारा” बजारमा ल्याएका छन् । गुरुङ संस्कार भित्रको ङोलो-ङोल्स्यो अर्थात सोल्टी सोल्टीनी विचको सम्बन्ध, मायाप्रेमका भावहरु यस गीतमा समेटिएको छ । यस गुरुङ गीतलाई नेपाली भाषामा अनुवाद (सब्टाइटल) राखिएको अर्को आकर्षक पक्ष हो । मिठो शब्द/लय चयनसँगै सुमधुर आवाजले सजिएको छमछमी नाच्न मिल्ने यस गीतकोफुर्सदमा

गायक तथा सर्जक जितन भाइ श्रीसको तीजको कोसेली “चरी भरर” सार्वजनिक ।

बोम्जन गुरुङ, सउल कोरिया ।   नेपाली लोक तथा दोहोरी गीत र संगीतको क्षेत्रमा एउटा परिचित नाम जितन भाइ श्रीसले यस वर्षको हरितालिका तीजको मौका पारेर “चरी भरर” बोलको तीज गीत बजारमा ल्याएका छन् । पराई घर गएकी आफ्नी चेलीको सम्झना र बैनी भेट्न पाउने दाजुको आशासँगै वर्तमान असहज परिस्थितिको कारण कारुणिक वेदना झल्किएको मर्मस्पर्शी भाव यस तीज गीतमा समेटिएको छ ।   जीतन भाइ श्रीसकै शब्द/लयमा रहेको यस गीतमाफुर्सदमा

गायक सुर्य रुम्बाको “दुइ शब्द” सार्वजनिक (भिडियो)

विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा संगीतकार सुर्य रुम्बाको “दुई शब्द” बोलको गीत सार्वजनिक भएको छ । भिडियो सहितको उक्त गीत गायकको आफ्नै रुम्ब टीभी युटुव च्यानल मार्फत शुक्रबार सार्वजनिक भएको हो । भिडियोमा चर्चित मोडल एंव निर्देशक हेरुका लामा र मोडल निराञ्जली लामाले अभिनय गरेको छ । गीतमा गायक सुर्य रुम्बाको शब्द, संगीत र स्वर रहेको छ भने प्रतिक थापाको संगीत संयोजन रहेको छ । भिडियोलाई बिशाल राजफुर्सदमा

देव स्याङतानको “कात्रोमा खल्ती हुँदैन साथी” बोलको गीत सार्वजनिक

दक्षिण कोरियालाई विगत ९ वर्षदेखि कर्मथलो बनाएका देवकुमार स्याङ्तानको “कात्रोमा खल्ती हुँदैन साथी” बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द कुमार श्रेष्ठको रहेको छ भने गितारमा देवाशिस तामाङले साथ दोएको छ भने संगीत स्वयम गायककै रहेको छ । जीवनको यथार्थ सत्यलाई संगीतको माध्यम बाट उजागर गर्न खोजेको गायक देव स्याङतानले बताए । यस गीतले धन सम्पति, सानो ठूलो र जातभात को भ्रमबाट जगाउने र बुझाउने प्रयत्न गरेको गायककोफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...