ग्लोबल एनआरएन सिंगिइ० आइडल प्रतिस्पर्धी सुरेन उत्कृष्ठ पन्ध्रमा छनौट, भोट गरिदिन अपिल


एनआरएन ग्लोबाल आइडलको लागि कोरियाबाट प्रतिस्पर्धा गरिरहेका सुरेन घताइ० उत्कृष्ट १५ मा पुगेका छन् । ग्रयाण्ड फाइनलको लागि छनौट गरिने उत्कृष्ठ १० को लागि भोट गरिदिनुहुन उनले कोरीयाबासी सम्पुर्ण नेपालीहरुलाई आग्रह गरेका छन् । प्रतिस्पर्धामा निर्णायकको ६० प्रतिशत र दर्शकको ४० प्रतिशत भोटको आधारमा छनौट गरिनेछ ।

एनआरएनले संचालन गर्दै आएको अन्तराष्ट्रिय गायन प्रतियोगिता अनलाईन जुम मार्फत गरिरहेका छन् । साथै एनटिभी प्लसबाट प्रसारण भइरहेका छन् । उत्कृष्ठ ज्ञण् जनाको छनौट भएपछि ग्रयान्ड फाइनलको लागि नेपालमा गरिने भएको छ।
एनआरएनद्धारा आयोजित यस अन्तराष्ट्रिय गायन प्रतियोगितामा कोरियाबाट चार जनाको सहभागिता रहेको थियो । आइडल विजेतालाई रु. सात लाख पुरस्कारको व्यवस्था गरिएको छ ।

स्याइ०जा निवासी सुरेन कोरियामा इपिएस कामदारको रुपमा कोरियामा दोस्रो कार्यकालमा कार्यरत रहेका छन् । साधना कला केन्द्रमा ६ महिने आधारभूत सांगीतिक अध्ययन गरेका सुरेनले कोरियामा रहदा ख्याइ०सान स्थित दुर्गा रेष्टुरेन्टमा सांगीतिक प्रस्तुती दिदै आएका थिए । सुरेनका हालसम्म ४ वटा गीत रेकर्ड भएका छन् । मोहनी माया र सोल्टीनी बोलका गीतहरुको म्युजिक भिडियो निर्मार्ण गरिसकेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • चलचित्र ‘ऊनको स्वीटर ‘ सुवन शोको मिति परिवर्तन, जुन १ मा प्रदर्शन हुने
  • विश्वव्यापी खुल्ला कविता प्रतियोगिताको नतिजा घोषणा मे १८ मा हुने
  • किरात राई यायोक्खाले कोरिया भर ‘साकेला’ मनाउँदै
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...