Advertisement
SKIP THIS

तपाईं अहिले बिचार / अनुभूति सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

१ नम्बर प्रदेशको नाम चोमोलुङमा या सगरमाथा भन्दा किराँत नै ठिक

च्वाइस किराँती “चूमूलूङमा” किराँती प्रचिन मून्दूमी नाम हो । यो दूई शब्द मिलेर आपसमा जोडीयर बनेको हो। चूमू + लूङमा = चोमोलुङमा चूमू = सबै भन्दा अग्लो लूङमा , लूङ = ढूङ्गाको आमा, ढूङ्गा चोमोलुङमाको शाब्दिक अर्थ हुन्छ ‘सबैभन्दा अग्लो ढुंगाको आमा’ । प्रश्न उठ्न सक्छ “मा” आमा किन आयो ? किराँत सस्ंकारमा नारि प्रधान हुन्छ । किरातमा मातृसतात्मक संस्कार रहेको पाइन्छ । केही ठाउ विषेश चोमोलुङमालाइ चूम्लूङमा, चूमूलूङम च्योमोलूङफुर्सदमा

कोरिया : कम्पनी

सिमा लामा कोेरियाको बसाई तीन वर्ष पुग्यो । यो समयमा तीन कम्पनीमा काम गरेँ । ती काम गराईका अनुभव तीन जिन्दगीका अनुभव थिए । तीन जुगको अनुभव । तीन बर्ष अघिका मेरा सोचाइ तीन बर्ष अछि धेरै फेरिए । देश दुनियालाई हेर्ने नजरिया फेरियो । नातासम्वन्ध पनि फेरिए होलान् । कति गासिए पनि । आजकाल मैले त्यस्ता कुराको हिसाव राख्नै छाडेँ । हो, समयले मलाई फेर्यो । म फेरिएँ ।फुर्सदमा

1 नम्बर प्रदेशलाई ” किराँत प्रदेश ” नामकरण गरिनू पर्छ

च्वाइस किराँती ” किराँत” संसारमा निकै नै महत्त्वपूर्ण एउटा सभ्यता हो। दर्शन हो विज्ञान हो किराँत आफै इतिहास हो भूमी थाक थलो अथवा भूगोल हो । यो भगोल भित्र बिभिन्न जाति छन् भाषा,धर्म संकार छ, यो सबैको समष्टिगत यैउटै शब्द हो किराँत । अन्य जाति वर्गहरूको ईतिहास र किराँत इतिहासलाई दाजेर हेर्दा प्राय: शून्य निती अबलम्बन गरेको पाईन्छ । यही एक किसिमको शून्य नितिको कारण किराँती विगत इतिहासदेखी अहिलेसम्म हेर्नेफुर्सदमा

मुख्यमन्त्री शेरधन राईलाई कोरियाबाट खुल्ला पत्र

सम्मानिय मुख्यमन्त्री शेरधन राई ज्यु, ‘च्योमोलोङमा किरात प्रदेश'(1 नम्बर प्रदेश), सर्बप्रथम मुख्यमन्त्री पदमा चयन हुनु भएकोमा प्रबासी भुमीबाट हार्दिक बधाई तथा शुभकामना साथै यो खुल्ला पत्रलाइ स्वीकार गरि दिन हुनको लागि विनम्र अनुरोध पनि गर्दछु । केहि बर्षअगाडी मात्र नेपालमा गणतन्त्र स्थापना हुनु बयल गाढामा अमेरिका जानु जस्तै हो भनेर उखान टुक्काले छेड हान्ने तपाइकै नेता अहिले संघीय गणतन्त्रत्मक नेपालको प्रधानमन्त्री पदमा रहेर देशको बागडोर सम्हालिरहेको अबस्था छ । बिगातफुर्सदमा

बुद्ध, बुद्धत्व र बुद्धमुर्ती प्रतिस्थापन अभियान

चित्र बहादुर मोक्तान बुद्ध , बुद्धत्व र बोद्धिसत्व यी तीन शब्द्धले बनेको दर्शन नै बुद्ध दर्शन हो । बुद्ध दर्शन समुन्द्र हो जसमा लाखौ लाख खोला बगेर समुन्द्रमा पानी मिसे झै लाखौ लाख बिचारहरुको ज्ञानले भरिपुर्ण दर्शन छन् । जुन दर्शनमा उल्लेख भएका कुराहरु तपाईं हाम्रो जीवनको हरेक पाइलामा लागू हुन्छ । इशापूर्व छैटौँ शताब्दीमा लुम्बिनीमा जन्मेका बुद्धले ३५ वर्षको उमेरमा बुद्धत्व प्राप्त गरेपछि विकास भएको बौद्ध शिक्षा तथा उपदेशलेफुर्सदमा

वैदेशिक रोजगारीको लागि उत्कृष्ट गन्तब्य हो कोरिया

एईडेन छन्त्याल कोरियासम्बन्धी लेखहरुमा प्राय कोरियाको दु:ख, कष्ट र पिडाका कुराहरुलाई मात्र पोखिएको पाईन्छ । तसर्थ यस लेखमार्फत मैले कोरियाको रमाईलो पाटोहरुलाई शब्दमा उतार्ने प्रयास गरेको छु । वैदेशिक रोजगारीका लागि सरकारी तवरबाटै कामदार पठाउने भएपछि रोजगारीको लागि कोरिया नेपाली युवाहरुको प्रमुख आकर्षक गन्तब्य बनेको छ । इम्प्लोइमेन्ट पर्मिट सिस्टम (ईपीएस) भाषा परिक्षा पास गरेर कोरिया जानेको संख्या हालसम्म ५० हजार पुगेको छ । नेपालमा काम गर्ने बानी नै नपरेकोफुर्सदमा

सिसिटिभी, सिटिइभिटी र सिसिभीआइ

राजु गाल्थेन तामाङ अहिले सामाजिक संजाल CCTV र CTEVTको कुराले चर्चा पाएको छ । कोरियामा पुग्ने हामीलाई भने CCVIको जति महत्व छ अरुको छैन । प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद CTEVT नेपालको एक मात्र प्राबिधिक शिक्षा दिने सरकारी संस्था हो । मैलै पहिलो पटक २०६१ सालमा सुनेको थिएँ । त्यो समय मैले प्रमाण पत्र तहको अध्ययन सकेको थिएँ । काठमााडौमा रोजगारीका अबसर खोज्दै थिएँ । कतैबाट सुने औपचारिक शिक्षाफुर्सदमा

मेरो पहिलो भ्यालेनटाईन प्रेमपत्र

हृदयस्पर्शी मित्र, असिमित यादहरुको साथमा युगौँयुग सम्मको सम्झना अनि अपार मायाँको सौगातहरु !! खै कसरि सुरुवात गरुँ अनि कहाँ लगेर अन्त्य गरुँ । यो मनभरी उब्जिएका भावहरुलाई वटुली कपी र कलमको साहारामा एउटा सानो पत्रको नमुना स्वरुप तिमीसामु पोख्न चाहिरहेको छु । हुनत, मलाई राम्रोसँग थाहा छ, कुनै पनि ब्यक्तिको जीवन चरित्रका वारेमा खुलेआम लेख्ने र भन्ने अधिकार कसैलाई पनि छैन् । कैयन किसिमका जटिल, भयनाक अनि डरलाग्दा परिस्थितीहरु जन्माउनफुर्सदमा

कस्तो खाले प्रजातान्त्रिक अभ्यास हो यो ?

अत्रस्त यात्री समीप बिश्व परिवर्तनशील छ बिश्वको हरेक देशहरुले आफ्नो देशमा भएका त्यस्ता प्रतिभावान् युवाहरुलाई अगाडी सारेर चमत्कारिक रुपमा आर्थिक क्रान्ति गरिरहेका छन र बिकास अनी प्रबिधीमा ठुलो छलाङ मारिरहेका छन। यो समय नेपाल भने आफै बिभाजित छ बिधिको शासन छैन हाम्रो देशमा, कानुन बनाइएको छ केबल न्युन बर्गिय समुदायलाई मात्र लागु हुनेगरी, अनी सोच्ने गर्छु हामी यो कस्तो खालको प्रजातान्त्रिक अभ्यासमा जुटिरहेका छौ? जहा जनताले निर्धक्क भएर आफुले पाएकोफुर्सदमा

नेपाली भाईले कोरियामा माईनस २०/२१ डिग्रीको चिसोमा काम गर्नु पर्दाको पिडा (भिडियोसहित)

एईडेन छन्त्याल हिँऊ । टाढावाट देख्दा, आहा ! कत्ति रमाईलो लाग्ने, मनमोहक देखिन्छ । नेपालमा हुँदा धेरै वर्षको ग्यापमा कहिलेकाहिँ नजिकवाट हिँऊ देखेको मान्छे म । कहिलेकाहिँ मात्र आउने भएर होला उत्सब हुन्थ्यो हिँऊ परेको दिन । खसि कुखुरा जे हुन्छ काटेर खाईन्थ्यो । त्यो नभए पनि अरु बेला भन्दा अलि मिठै पकाएर खाईन्थ्यो । घाँसदाउरा गर्न जानुपर्दैनथ्यो । गाईभैँसीलाई पराल कुँदो खुवाईन्थ्यो, त्यसैले गाईभैँसी चराऊन पनि जानुपर्दैनथ्यो । फोटोफुर्सदमा

ताजा अपडेट

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...