Bomjan Gurung

 

छुसकमा “छेजुदो भ्रमण” को आकर्षक प्याकेज

कोरिया स्थित मिर्याङ नेपाली समाजले कोरियन पर्व छुसकको अवसर पारेर “पाँचौ छेजुदो भ्रमण” कार्यक्रम आयोजना गर्ने भएको छ । आउँदो सेप्टेम्बरको ९ देखि ११ तारिकसम्म रहने गरी तीन दिने उक्त भ्रमण कार्यक्रम आयोजना गरिएको हो । स्थापनाकाल देखि सामाजिक र परोपकारी कार्यमा संलग्न समाजले कोरियामा रहेका नेपालीहरु विचको आत्मियता र आपसी सम्बन्ध प्रगाढ गराउने उद्धेश्य रहेको स्पष्ट पार्दै कोरोना कहरको कारण गएको दुई वर्ष वर्षेनी नियमित रुपमा आयोजना गर्दै आएको भ्रमण कार्यक्रम स्थगित गर्नुपरेको र अहिले जनजीवन सामान्य बन्दै गएको सन्दर्भमा पाँचौ संस्करणको भ्रमणको तयारीमा जुटेको समाजका अध्यक्ष मिलन तामाङलेफुर्सदमा


मुन्माक एनएफसी र जेछन एनएफसी विचको मैत्रीपूर्ण फूटबल प्रतियोगितासँगै खेलाडी सुनिल राईको विदाई सम्पन्न

कोरियाको मध्य पूर्वी भेगमा रहेको मुन्माक र जेछन क्षेत्रमा रहेका नेपाली फूटबल टिम मुन्माक एनएफसी र जेछन एनएफसी विच गत आइतबार मैत्रीपूर्ण फूटबल प्रतियोगिता सम्पन्न भएको छ । मुन्माक स्थित एक खेलमैदानमा भएको उक्त प्रतियोगितामा मुन्माकले जेछन विरुद्ध ३-२ गोलको अग्रता लिदै निर्धारित समयमा सकिएको खेलमा मुन्माक एनएफसी विजेता बनेको हो । जेछनका खेलाडी किशोर लिम्बुले दुई गोल गरे पनि मुन्माकको तर्फबाट टिम कप्तान सुनिल राईले एक गोल र समीर लिम्बुले दुई गोल गर्दै खेलमा मुन्माक अग्रता लिएको थियो । एक आपसमा सद्भाव, आत्मीयता र मैत्रीभाव अभिबृद्धि गर्ने अभिप्रायले आयोजितफुर्सदमा


किम्हेमा सम्पन्न ख्यङ्साङ्नाम्दो कप प्रतियोगिताको उपाधीमा तमू धीं थेगु एफसीको वर्चस्व

कोरियाको दक्षिणी भेगमा रहेको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाले आयोजना गरेको ख्यङ्साङ्नाम्दो फूटसल कप प्रतियोगितामा तमू धीं थेगु एफसीले प्रथम स्थान हासिल गरेको छ । किम्हे सहरमा सम्पन्न उक्त प्रतियोगिताको फाईनलमा सुवन एफसी विरुद्ध २-१ गोलको अग्रता लिदै निर्धारित समयमा सकिएको खेलमा तमू धीं थेगु शाखाले नगद तीस लाख कोरियन वोन सहित आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दै विजेता बनेको हो । सो प्रतियोगितामा दोश्रो स्थान हासिल गर्न सफल सुवन एफसीले पन्ध्र लाख कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्यो भने दुई सेमिफाईनलिष्ट टिमहरु तमूफुर्सदमा


थेगुमा सम्पन्न खुल्ला भलिबल प्रतियोगिताको उपाधी बागलुङ समाजको पोल्टामा

स्याङ्जा परिवार दक्षिण कोरिया थेगु शाखाको आयोजनामा सम्पन्न दोश्रो खुल्ला मैत्रीपूर्ण भलिबल प्रतियोगिता २०२२ को उपाधी बागलुङ समाज दक्षिण कोरियाले आफ्नो पोल्टामा पारेको छ । थेगु सहरको कुजी खेलमैदानमा भएको उक्त प्रतियोगिताको फाईनलमा नेपाल मगर संघ थेगु शाखा विरुद्ध सोझो सेट (२५/१८, २५/१९) मा अग्रता लिएको बागलुङले नगद पन्ध्र लाख कोरियन वोन सहित आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दै विजेता बनेको हो । सो प्रतियोगितामा दोश्रो स्थान हासिल गर्न सफल नेपाल मगर संघ थेगु शाखाले दश लाख कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाण पत्र र प्रतियोगिताभरी उत्कृष्टफुर्सदमा


फर्स्ट स्याङ्जा कप पूल कम्पिटिशनको उपाधीमा संकेत कुमार खातीको कब्जा

कोरिया स्थित स्याङ्जा परिवार बुसान किम्हे शाखाद्धारा आयोजित “फर्स्ट स्याङ्जा कप पूल कम्पिटिशन”  टुर्नामेन्टको उपाधी संकेत कुमार खाती (रुपन्देही)ले चुमेका छन् । उक्त टुर्नामेन्टको अन्तिम प्रतिद्वन्द्धी बिमल किसन(म्याग्दी)लाई फाईनलमा ३-२ सेटको अग्रता लिदै पाखा लगाएका खातीले उपाधी हात पार्दै नगद दश लाख कोरियन वोन सहित आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका हुन् । उक्त टुर्नामेन्टमा दोश्रो स्थान हासिल गर्न सफल बिमल किसनले पाँच लाख कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाण पत्र र प्रतियोगिताभरी उत्कृष्ट खेलाडी घोषित हुँदै राजीव लामा (काठमाण्डौ)ले प्रमाण पत्र र मेडल सहित एक लाखफुर्सदमा


कोरियामा कबड्डी ४ प्रदर्शन हुने

पछिल्लो समय धेरै चर्चामा आएको रामबाबु गुरुङ निर्देशित सुपरहिट बहुप्रतिक्षित नेपाली कथानक चलचित्र कबड्डी ४ दि फाईनल म्याच दक्षिण कोरियामा छिट्टै प्रदर्शन हुने भएको छ । तमू धीं दक्षिण कोरियाले अबको केही हप्ता भित्रै उक्त चलचित्र प्रदर्शन गर्ने तयारीमा जुटेको हो । कोरोना कहरले विगत लामो समयदेखि थलिएको नेपाली चलचित्र उधोग तथा मनोरञ्जनात्मक क्षेत्र पनि प्रभावित भएको सन्दर्भसँगै अहिलेको स्थिति केही सहज भएकोले कोरियामा रहेका नेपाली जनसमुदाय विचको आपसी सद्भावको निरन्तरता साथै नेपाली चलचित्रलाई प्रोत्साहन दिने उद्धेश्यले चलचित्र प्रदर्शनको तयारीमा जुटेको तमू धीं दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष लेसन गुरुङले बताएफुर्सदमा


नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धीं जिल्ला कार्यसमिति काठमाण्डौको पाँचौं अधिवेशनबाट अध्यक्षमा लिल बहादुर गुरुङ

मनु कोन्मे गुरुङ, पोखरा नेपाल तमु (गुरुङ ) विद्यार्थी छोंज धीं जिल्ला कार्यसमिति काठमाण्डौको पाँचौं अधिवेशन तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रिय कार्यालय मित्रनगर काठमाण्डौमा सम्पन्न भएको छ । नेपाल तमु (गुरुङ) बिद्यार्थी छोंज धीँ केन्द्रिय कार्यसमितिका पुर्व महासचिव बिष्णु गुरुङ संयोजक,सदस्यहरु अमर गुरुङ र सपना गुरुङ रहेको तीन सदस्यीय निर्वाचन समितिले लिल बहादुर गुरुङको अध्यक्षतामा २७ सदस्यीय निर्वाचित कार्यसमिति सर्वसम्मत चयन गरेको छ । उक्त पाँचौं जिल्ला अधिवेशन बाट अध्यक्षमा लिल बहादुर गुरुङ , उपाध्यक्षमा अमृत गुरुङ, महिला उपाध्यक्षमा सफी गुरुङ, सचिवमा इना गुरुङ, सह-सचिवमा पवन गुरुङफुर्सदमा


कोरियाको थेगुमा गोर्खाली  फूटसल टूर्नामेन्ट  आउँदो जून ०५ मा हुने

कोरियामा स्थापित गोर्खाली फूटबल क्लबको आयोजनामा आउँदो जून ०५ तारिक गोर्खाली  फूटसल टूर्नामेन्ट २०२२ हुने भएको छ । कोरोनाको संक्रमणमा नियन्त्रण र स्थितिमा सहजता देखिएकोले खेलको मनोरञ्जनसँगै कोरियामा रहेका नेपालीहरु विचको आत्मियता, भाईचारा र बन्धुत्वको भावना अभिबृद्धि गर्ने उद्धेश्यले दक्षिणी भेग थेगु सहर नजिकै खेलमैदानमा उक्त प्रतियोगिता आयोजना गरिएको सो क्लबका प्रतिनिधि खेम थापा मगरले बताए । प्रतियोगितामा विजेता र उपविजेता टिमले क्रमशः ३० लाख र १५ लाख कोरियन वोन सहित आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने खेल अवधिभरको एक उत्कृष्ट खेलाडी र एक सर्वाधिक गोलकर्ता आकर्षकफुर्सदमा


तमू धीं द. कोरियाको वार्षिक साधारण सभा मे २९ मा हुने

कोरिया स्थित जातीय संस्था तमू धीं केन्द्रीय कार्यसमितिको वार्षिक साधारण सभा यही मे महिनाको २९ तारिक हुने भएको छ । संस्थाको नवौं कार्यसमितिले वितेको एक वर्षको प्रगति, आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने साथै संस्थागत समीक्षा सहित आगामी कार्ययोजना लगायतको विषयमा छलफल गर्ने उद्धेश्यले सउल दोङ्देमुन स्थित नेपाल थाई रेष्टुरेण्टको सभा हलमा दिनको १२ बजेदेखि उक्त साधारण सभा गर्ने भएको हो । सन् १९९९ मा स्थापना भएको तमू धीं दक्षिण कोरियाले विभिन्न संघ संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै दुई दशकभन्दा लामो इतिहासको यात्रामा विविध अप्ठ्यारो परिस्थितिको सामना गर्दै आफ्नो जातीय भाषा, धर्म,फुर्सदमा


यही मे १५ मा हुने तेस्रो बुद्ध जयन्ती फुटसल टूर्नामेन्टको सम्पूर्ण तयारी पूरा

BUDHDHA WAS BORN IN NEPAL” भन्ने मूल नाराका साथ मे १५ मा दक्षिण कोरियाको ख्याङ्साङ क्षेत्रमा रहेको एक मात्रमहिला आवश गृह, सेल्टर (नाना आङा धिम ) व्यवस्थापनार्थ तामाङ घेदुङ ख्याङ्सान बुसानले आयोजना गर्न लागेको तेस्रो बुद्ध जयन्ती फूट्सल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको तामाङ घेदुङ ख्याङ्सान बुसानका अध्यक्ष धनराज तामाङले बताए । विगत दुई वर्ष यता कोरोना महामारीको कारण खुल्ला कार्यक्रम गर्न नसकिएको र पछिल्लो अवस्थामा वातावरण सहज भएकोले महिला आवास गृह, सेल्टर (नाना आङा धिम) व्यवस्थापनार्थ तामाङ घेदुङ ख्याङ्सान बुसानले तेस्रो बुद्ध जयन्ती फूट्सल प्रतियोगिता गर्न लागिएको आयोजकले वताएकोफुर्सदमा


ताजा अपडेट

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...