Bomjan Gurung
कुशे औशीं र कुशको धार्मिक तथा वैज्ञानिक महत्व

प्रेमराज अधिकारी प्रत्येक वर्ष भाद्र महिनाको औंसीका दिन मनाईने सनातन धर्मको एक महत्वपुर्ण पर्व हो कुशे औंसी । यसको महत्व, विशेषता र गरिमा उच्च रहेको छ। कुश सनातन हिन्दु दर्शनमा भगवान बिष्णुको प्रतिकको रुपमा लिइन्छ। कुशलाइ बिष्णुको प्रतिक मानिनुको कथा भने सारै रोचक छ । सत्ययुगमा जालन्धरकी पतिब्रता स्त्री वृन्दाको पतिव्रता धर्म नष्ट गएका भगवान् विष्णुलाई ‘घाँस हुनुपरोस्’ भनी दिएको श्रापलाई शिरोधार्य गरि कुशको रुपमा आफु अबस्थित रहेको कुरा श्रीषखण्ड पुराणमा उल्लेख छ । यसैगरी, गरुडले माता विनितालाई दासत्वबाट मुक्त गराउन अमृत भण्डार लिन जाँदा कुश फेला परेको विष्णुपुराणमा उल्लेखफुर्सदमा
काव्य-सुधा’ अन्तर्गतको गजल मुशायरा भव्य रूपले सम्पन्न

अनेसास कोरिया च्याप्टरको नियमित रचना वाचन कार्यक्रम ‘काव्य-सुधा’ अन्तर्गतको १५१ औं शृङ्खलास्वरुप ‘गजल मुशायरा’ भव्य रूपले सम्पन्न भएको छ । पाँच उत्कृष्ट गजलकारहरूका वजनदार वाचनले कार्यक्रमको गरिमा बढाएको थियो । लामो समयपछि भौतिक रूपले सम्पन्न सो मुशायरामा आर.एन. अधिकारी, निर्दोष शिव, डीआर सूर्य, सुमन तिमलसिना र धीरेन्द्र स्पन्दनले आफ्ना सुन्दर गजलहरू प्रस्तुत गरेका थिए । करिब ३ घण्टा लगातार सम्पन्न सो कार्यक्रमको सभापतित्व च्याप्टरका अध्यक्ष ह्यारी बोण्डले गरेका थिए भने दक्षिण कोरियाका लागि श्रम सहचारी रमा भट्टराईको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि भट्टराईले कोरियाको साहित्यिक माहोल उर्वरफुर्सदमा
स्याङ्जा परिवारले अगष्ट २० र २१ मा दुई दिने बनभोज कार्यक्रम आयोजना गर्ने

कोरिया स्थित स्याङ्जा परिवारले आउँदो अगष्ट २० र २१ तारिक दुई दिने रमाइलो बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ । स्याङ्जा परिवार दक्षिण कोरियाले आफ्नो दुई शाखाहरु किम्हे/बुसान र थेगु शाखासँगको संयुक्त आयोजनामा सउल, बुसान र थेगु क्षत्रमा बीचको भागमा पायक पर्ने गरि (경북 성주군 대가면 옥성리 723) मा सो बनभोज कार्यक्रमको आयोजना गरेको हो । कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध स्याङ्जाली दाजुभाई तथा दिदीबहिनीहरु विचको आत्मीयता र एकता अभिबृद्धि गर्ने अभिप्रायले उक्त बनभोज कार्यक्रम आयोजना गरिएको संस्थाको केन्द्रीय अध्यक्ष विजय थापाले जानकारी दिए । विभिन्नफुर्सदमा
कबड्डी ४ को किम्हे बुसान शो जुलाई ३१ मा हुने

पछिल्लो समय धेरै चर्चामा आएको सुपरहिट बहुप्रतिक्षित नेपाली कथानक चलचित्र कबड्डी ४ दि फाईनल म्याच जुलाई ३१ मा तारिकमा कोरियाको दक्षिणी भेग किम्हे बुसान स्थित सुविधा सम्पन्न हल (인제 대학교 인제로 197 늘빛 관 이태석 홀) मा प्रदर्शन हुने भएको छ । उक्त चलचित्रको पहिलो शो बिहान ११:०० बजे र दोश्रो शो ०१:३० बजे गरिने आयोजकले जनाएको छ । चलचित्र अत्याधिक रुचाईएको कारण एकै दिनमा दुई शो गर्नुपरेको र हाउसफूल प्रदर्शन हुने आयोजकको अपेक्षा र दावी छ । कोरोना कहरबाट जनजीवन सामान्य बन्दै गएको अहिलेको स्थितिमा नेपाली जनसमुदाय विचको आपसीफुर्सदमा
कोरियाको सुवनमा गोरे बहादुर खपाङ्गी मगर स्मृति कप फुटसल प्रतियोगिता अगष्ट २८ मा हुने

कोरियाको सुवन खेलमैदानमा नेपाल मगर संघ गणतन्त्र कोरियाले आउँदो अगष्ट २८ फूटसल प्रतियोगिता २०२२ आयोजना गर्ने भएको छ । कोरियामा रहेका नेपालीहरुको आत्मियता र बन्धुत्वको भावना अभिबृद्धि हुने अपेक्षा सहित सुवन स्थितको खेलमैदान (경기도 수원시 권선구 매송 고색로 903) मा गोरे बहादुर खपाङ्गी स्मृति कप आयोजना गरिएको संस्थाका केन्द्रीय अध्यक्ष टेक पुनले बताए । प्रतियोगितामा प्रथम र द्धितीय हुने टिमले क्रमशः ३० लाख र १५ लाख कोरियन वोन आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने तृतीय स्थान हासिल गर्ने टिमलाई ७ लाख कोरियन वोन सहित ट्रफी र प्रमाणफुर्सदमा
नेपाली परोपकार समाज थेगुले सेप्टेम्बर ११ मा भलिबल प्रतियोगिता आयोजना गर्ने

कोरिया स्थित नेपाली परोपकार समाज (NPS) थेगुले आउँदो सेप्टेम्बर ११ मा तेश्रो एनपीएस भलिबल प्रतियोगिता २०२२ आयोजना गर्ने भएको छ । “प्रवासी एकता हाम्रो प्रतिबद्धता, स्वास्थ्यको लागी खेल अनिवार्य आवश्यकता” भन्ने नारा सहित कोरियामा रहेका नेपालीहरु विच आत्मियता र बन्धुत्वको भावना अभिबृद्धिमा टेवा उद्धेश्यले थेगु सहरको नजिकै खेलमैदान (대구 달성군 구지면 달성 2 차 2로 96 (2 호 그린 공원) मा उक्त प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष निमेश गुरुङले बताए । प्रतियोगितामा विजेता टिम र उपविजेता टिमले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १२ लाखफुर्सदमा
कोरियामा कबड्डी ४ को जिन्छन शो जुलाई २४ मा हुने

पछिल्लो समय धेरै चर्चामा आएको सुपरहिट बहुप्रतिक्षित नेपाली कथानक चलचित्र कबड्डी ४ दि फाईनल म्याच जुलाई २४ तारिकमा दक्षिण कोरियाको जिन्छन मेघा बक्समा प्रदर्शन हुने भएको छ । उक्त चलचित्रको पहिलो शो दिनको ०१:३० बजे गरिने र दर्शकको चाप र आवश्यकता हेरेर सोही दिनमा अर्को शो को व्यवस्था पनि गर्न सकिने आयोजकले जनाएको छ । जिन्छनको बस टर्मिनलसँगै रहेको मेघाबक्स हल सम्भवत: कोरियामा नेपाली चलचित्र प्रदर्शन गर्ने हलहरु मध्ये सबैभन्दा सुविधा सम्पन्न अत्याधुनिक हल भएको आयोजकको दावी छ । कोरोना कहरबाट जनजीवन सामान्य बन्दै गएको अहिलेको स्थितिमा नेपाली जनसमुदाय विचकोफुर्सदमा
अनेसास कोरिया च्याप्टरको छैटौं अधिवेशन सम्पन्न, अध्यक्षमा ह्यारी बोन्ड

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरको छैटौं अधिवेशन सम्पन्न भएको छ । कोरियामा साहित्य सम्बन्धी विविध कार्यक्रम सञ्चालन गर्ने संस्था अनेसासको पुरानो कार्यसमितिको समयावधि सकिएसँगै यस च्याप्टरले भर्चुअल माध्यमद्वारा मिति २०७९ असार १२ गते सर्वसहमतिमा नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्ष प्रमोद सारंगको सभापतित्वमा सम्पन्न अधिवेशनमा अनेसास एसिया क्षेत्रिय कमिटीका संयोजक कृष गुल्मेली बाबूले प्रमुख अतिथिको भूमिका निभाएका थिए । त्यस्तै भूतपूर्व अध्यक्ष कमलप्रसाद अर्याल, कोरियामा सक्रिय साहित्यकार जीवन खत्री, नेपाल मुक्तक प्रतिष्ठान कोरियाका अध्यक्ष आर.एन. अनेसास कोरियाका सल्लाहकार विनोद परिवर्तित, वरिष्ठ उपाध्यक्ष डि. आर. न्यौपाने (सूर्य) लगायतफुर्सदमा
कोरियामा कबड्डी ४ को पहिलो शो जुलाई १० मा हुने

पछिल्लो समय धेरै चर्चामा आएको सुपरहिट बहुप्रतिक्षित नेपाली कथानक चलचित्र कबड्डी ४ दि फाईनल म्याच दक्षिण कोरियाको सउलस्थित छङ्राकुमिन ह्वेग्वान (중랑구민회관 서울 중랑구 면목로 238) मा प्रदर्शन हुने भएको छ । तमू धीं दक्षिण कोरियाले चलचित्र निर्माण पक्षसँग आवश्यक सम्झौता र आधिकारिक अनुमति लिएर उक्त चलचित्र आउँदो जूलाई १० मा कोरियामै पहिलो शो गर्ने तयारीमा जुटेको हो । उक्त चलचित्रको पहिलो शो दिनको ०१:०० बजे गरिने र दर्शकको चाप र आवश्यकता हेरेर सोही दिनमा अर्को शो को व्यवस्था पनि गर्न सकिने आयोजकले जनाएको छ । दर्शकको सहजताका लागि दोङ्देमुन ३ नम्बरफुर्सदमा
चिन्तन अनि व्यथा प्रवासीको

जब मान्छेहरु मध्यरातमा मस्त निद्रामा हुन्छन् तब म कडा परिश्रममा होमिएको हुन्छु । यी सबै मेरा बाध्यता हुन् । मलाई थाहा छ कि म थकित भएर सुस्केरा काढ्दा मात्रै पनि मेरा बाध्यताहरुले मलाई अझ बढि जिस्काउनेछन् त्यसैले यसलाई चुनौती दिदै म निर्जीव मेसिनको रफ्तारसँगै दौडिरहेको छु । परदेशको बसाई क्रममा हरेकको आ-आफ्नो प्राप्ति र गुमाईको हिसाबकिताब होला अनि आत्मसन्तुष्टिको पनि खास अर्थ हुनसक्छ तर म मेरा खुशीका केही थान किस्साहरु र रहरका केही हिस्साहरु पूरा गर्ने मेरो संकल्प रहिरहनेछ । बाबा आमाको उमेर ढल्कदैछ अनि गाला चाउरी पर्दैछ । भगवान्फुर्सदमा