Advertisement
SKIP THIS

सउल नेपाल गुम्बा

 
Dudha Lopchan db EPS अत्रस्त यात्री समीप अशोक पोख्रेल एईडेन छन्त्याल ऐश्वर्य श्रेष्ठ कृष्ण कुमार राई खिम बहादुर बुढाथोकी खेम कार्की गोकुल थोकर ङिमा पाख्रिन जीवन खत्री ठगेन्द्र न्यौपाने धन गुरुङ धिरज चौधरी निर्मल महर्जन नोगेन नेम्बाङ् फोनिज कोरिया संवाददाता फोनिज कोरिया सम्बाददाता फोनिज कोरिया सम्वाददाता बाला राई बिद्यानन्द चौधरी बिधानन्द चाैधरी बिमल सिं लामा बोम्जन गुरुङ मच्छे गुरुङ मञ्जु गुरुइ० मञ्जु गुरुङ मधुसुदन ओझा मिलनकान्छा किराती मीरा राजभण्डारी अमात्य यम श्रीस मगर यामदास घायल 'सन्तलाल' रमेश खावाजु रमेश परियार राजु श्री लिलु डुम्रे लेसन गुरुङ विमल सिं लामा शेर साङबो शेर्पा श्रमदिप चौलागाई सज्जन कुमार सिंह समिर बमजन सिमा लामा सेर साङबो शेर्पा
 

सउल नेपाल गुम्बाले चौथो वार्षिकोत्सब मनायो

दक्षिण कोरिया । थेग्छेन छ्योइलिङ (सउल नेपाल गुम्बा) दक्षिण कोरियाले आफ्नो चौथो वार्षिकोत्वस आज आइतबार विशेष धार्मिक पूजापाठ गरि मनाएको छ । दक्षिण कोरियाको प्रसिध्द शहर गाङनाममा अवस्थित गुम्बा मै पूजा कार्यक्रम गरि वार्षिकोत्सब कार्यक्रम सम्पन्न गरिएको सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जे लामाले फोनिज कोरियालाइ बताउनुभयो । सन् २०१७ जनवरी ८ तारिखका दिन दक्षिण कोरियाका लागि नेपाली राजदुतवास निवर्तमान उपनियोग प्रमुख किरण शाक्यले उद्घाटन गरेका थिए । उक्त दिनको अवसर पारेर गुम्बाले प्रत्येक वर्ष विविध साँस्कृतिक कार्यक्रमहरू आयोजना गरेर वार्षिकोत्सब मनाउथ्यो । यो वर्षभने  विश्वव्यपी संक्रमण कोभिड १९फुर्सदमा


१४ जुलाईमा सउल नेपाल गुम्बाको एकदिने टेम्पल स्टे

दक्षिण कोरियाको प्रसिद्ध म्योजक्सा टेम्पल स्टेको निमन्त्रणामा सउल नेपाल गुम्बाले अगामी जुलाई १४ तारिखमा एक दिने टेम्पल स्टे गर्ने भएको छ । कोरियाको राजधनीबाट नजिकै ख्याङ्गी प्रान्तको नाम्याङजु अवस्थित म्योजक्सा टेम्पल स्टेमा जान उक्तदिन आइतबार विहान साढेँ ८ बजे दोङ्देमुनबाट बसको व्यवस्था गरिएको सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जे लामाले जानकारी दिएका छन् । गुम्बामा मेडिटेशन, पूजापाठ, गुम्बा दर्शन तथ गुम्बा वरिपरी रमाणीय दृश्य अवलोकन गर्ने कार्यक्रम रहेको लामाले बताए । सिट सिमित रहेकाले कार्यक्रममा सहभागिता हुन इच्छुक कोरियावासी नेपालीहरूले समयमै सम्पर्क गरी नाम टिपाउन अनुरोध गरेको छ ।


ताजा अपडेट

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...