यम श्रेष्ठ
#परदेशी छोरालाई आमाको मार्मिक पत्र#
मेरो बाबु!मेरो प्राण!! म तिम्री आमा…✍️ जीवनको सबैभन्दा ठुलो प्रसव पीडा सहेर आफ्नो जीवनलाई खुकुरीको धारमा राखि जीवन मरणको दोशाधबाट नयाँ जिवनको अनुभूति गरेको दिन तिमीलाई यस धर्तिमा पाइला टेकाउन सफल भए। ती प्रसबको सारा पिडा भुलेर एउटी भाग्यमानी नारीको रूपमा आफुलाई उभ्याएको थिए। जिवनमा म यति धेरै खुशी तब थिए जब तिमी मेरो काखमा रोहिरहेका थियौ। अहिले त तिमी रोएको त के अनुहार मलिन बनाउँदा पनि मन चसक्क दुख्छ। म त्यही आमा हुँ जो तिमी रुँदा तिम्रो आँशुहरु रोक्न बाढीको भेलसँग जुधेझैँ जुधिरहने,तिमीलाई भोक लाग्यो होला भनेर आफ्नो छातीफुर्सदमा
समृद्ध नेपालको कल्पना गर्दा हामी नेपाली
सोल-यो धरतीमा जन्मिंदा म स्वतन्त्र भएर जन्मिए । जब म ताते गर्न हिडडुल गर्न थाले । स्कुल पढन गएसंगैं अनुशासनको पाठ सिक्दैं गुरुले दिएको गृहकार्य गर्नु,गलत र सही छुट्याएर अघि बढनु परेपछि मेरो स्वतन्त्रता बिस्तारैं लुटिन थाल्यो । मेरो सानो दिमागमा राजनीतिको पाठहरु घोकाउन थालीसकेको थियो।मेरो उचाई र उमेर बढेसंगैं चारैंतीरबाट बाधिंन थालीसकेको थिए ।म के बुझथें र राजनीतिको अर्थ र परिभाषा । कुन पाटी कस्तो हो ?राम्रो नराम्रो के को आधारमा छुट्याउने रुमनमा अनेकौं प्रश्न खडा हुन्थे । हिजो म स्वतन्त्र थिए त्यसैले सबैको प्यारो पनि ,परिवारको सदस्यहरु जुनफुर्सदमा