जुनु गुरूङ
एसियाका महिला समस्याको पहिचान गरी समाधान गर्न प्रयासरत छु
जुनु गुरूङ मार्च आठलाई विश्वभरीका महिलाहरुले नारी दिबसका रुपमा मनाउँछन् । ब्यस्तताको बाबजुद पनि दक्षिण कोरियाका नेपाली महिला दिदीबहिनीहरुले पनि यो दिवस मनाउँदै आएका छन् । यो कार्य हामी महिलाहरुको साझा संस्था उमन फर उमनले आफ्नो स्थापना काल देखि सुरु गरेको हो । यो बर्ष आउने आईतबार मार्च ११ मा सबैको फुर्सतको समयलाई मिलाएर यो दिवस मनाउने तयारीमा छौ । यसरी हामीले महिला दिबस मनाउदै गर्दा नेपालको कर्णालीका गाउँमा बस्ने महिला देखि सहर बजार हुँदै इन्डिया र खाडी मुलुकमा बस्ने दिदीबहिनीका सुखदुख सम्झनु पर्छ । नेपालको कर्णालीका महिला एउटा सिटामोलफुर्सदमा