Advertisement
SKIP THIS

तपाईं अहिले खेलकुद सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

प्रथम राईजिगं नेपाल कप २०१६ फुटबल प्रतियोगिता उल्सानमा

प्रथम राईजिगं नेपाल कप २०१६ फुटबल प्रतियोगिता उल्सानमा आयोजना गरिने भएको छ । सेप्टेम्बर २५ मा आयोजना गरिने उक्त प्रतिष्पर्धाका लागि सेप्टेम्बर एक देखि १८ सम्म टिम दर्ताको मिति तय गरिएको छ भने टाईसिट सेप्टेम्बर २० मा प्रकाशित गरिने छ । राईजिग नेपाल एफ सि र उल्सान एकता समाजले आयोजक रहेको उक्त प्रतिस्पर्धा सम्पन्न गर्नका लागि फिलिप गुरुङको प्रमुखकतामा १८ सदस्य खेल व्यवस्थापन समिति गठन गरिएको उल्सानबाट व्यवस्थापन सदस्य आरसीफुर्सदमा

माछापुच्छ्रे भलिबल रनिइ० कपको टाईशिट सार्वजनिक

फोनिज कोरिया संवाददाता सउल कास्की परिवार दक्षिण कोरियाले यही अगष्ट २८ तारिख अयोजना गर्न लागेको माछापुच्छ्रे भलिबल रनिइ० कप भाग २ को खेल तालिका आइतबार सार्वजनिक गरिएको छ । प्रतियोगितामा १६ टिम छनौटमा परेका छन्  । अन्नपुर्ण दुध पोखरी समाजसंग पुन समाज भिड्ने छन् भने  नेपाल मगर संघसंग गुल्मी सेवा सम्पर्क । त्यस्तै  बाग्लुइ० सेवा सम्पर्कसंग मोक्फो भलिबल टीम भिड्ने छन् भने तनहुँ उद्धार समितीसंग तमु धीँ  । साथै  छन्त्यालफुर्सदमा

माछापुच्छ्रे रनिङ्ग कपको टाईशीट अगष्ट २१ मा

 फोनिज कोरिया संवाददाता सउल, ” खेलकुद युवाहरुको सक्रिय सहभागिता”  भन्ने मूल उदेश्यले कास्की परिवार दक्षिण कोरियाले “माछापुच्छ्रे भलिबल रनिङ्ग कप- भाग २ ” गर्ने भएको छ ।  अगष्ट २८ तारिक आइतबार सउलको दोङ्नेमुन छेयुक्वानमा हुन लागेको रनिङ्गकप खेलतालिका  Tie-Sheet भने २१ तारिख आइतबार नेपाल हाउस सिन्सलदोङ्मा दिनको १ बजे गरिने भएको छ । प्रतियोगितामा भलिबल रनिङ्कपका साथै संस्थाको विकासका लागि भाग्यशाली चिठ्ठा समेत खोलिने भएको छ ।

लमजुङ् एफसीको पोल्टामा उपाधी

सउल, नेपाल मगर संघ गणतन्त्र कोरियाले पहिलो पटक आयोजना गरेको स्व. हेम पुन मगर स्मृति पुरुष नकआउट फुटबल टुर्नामेन्ट २०१६ को उपाधी लमजुङ् एफ सीले जितको छ । आइतबार सम्पन्न प्रतियोगितामा विजेता समूहले १६ लाख वन नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र पाएको थियो । १६ समूहको सहभागिता रहेको टुर्नमेन्टमा फाइनलमा पुगेका लम्जुइ० एफसीले मेचीमहाकाली एफसीलाई  १-0  गोल अन्तरले विजय हासिल गरेको थियो । कोरियाको वढ्दो गर्मीको प्रर्वाह नगरी अत्यन्त सौहार्दपूर्णफुर्सदमा

वानकीमुन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई ४ स्वर्ण

सोल-वानकी मुन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ ।नेपालको तर्फबाट सहभागी भएका प्रेरणा भूसाल , साकार ढकाल , सागर श्रेष्ठ , ससिन शार्माले स्वर्ण पदक जितेका छन ।७ देखि ८ तारिख भएको खेल बर्तमान सयुक्त राष्ट्रसंघका महासचिव वान कि मुन को जन्म स्थान उम्सङको जिम्न्यासियममा खेलाईएको थियो । नेपालकोतर्फबाट नवलपरासी ,चितवन , भैरहवाका खेलाडीहरूले सहभागिता जनाएको थियो । पहिलो दिन सम्पन्न जुनियर पुम्से खेल तर्फ १ गोल्ड साकारफुर्सदमा

मगर संघ कोरियाको फुटबल खेल तालिका आइतबार सार्वजनिक गरिने

  फोनिज कोरिया संवाददाता सउल नेपाल मगर संघ गणतन्त्र कोरियाले आयोजना गर्न लागेको स्व.हेम पुनमगर स्मृती पुरुष नकआउट फुटबल टुर्नामेन्टको खेल तालिका यही आइतबार दोइ०देमुन स्थित नाइ०लो रेष्टुरेन्टमा सार्वजनिक गरिने भएको छ । उक्त प्रतियोगितामा पहिले दर्ता गर्ने १६ टिमलाई मात्रै सहभागी गराउने जानकारी गराउदै दर्ता गराउनुभएका सम्पूर्ण फुटबल टिमका आधिकारक व्यक्तिहरु  तोकिएको समयमा उपस्थीत भइदिनहुन आयोजकले आग्रह गरेको  छ । टाइसिट सार्वजनिक गरिने सयम अपराहन्न १ बजे तोकिएको छफुर्सदमा

नेदरल्याण्ड्ससँग खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेदरल्याण्ड्सविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा भएको छ । पारस खड्काको कप्तानीमा रहेको टोलीमा सुनिल धमलाले पुनरागमन गरेका छन् भने सुवास खकुरेल बाहिरिएका छन् । बेलायत भ्रमणमा उत्कृष्ट प्रदर्शन गरेका विक्रम शोव टोलीमा छन् । उपकप्तान ज्ञानेन्द्र मल्ल छन् भने शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, सागर पुन र विनोद भण्डारी पनि टोलीमा अटाएका छन् । राजु रिजाल, करण केसी, अनिलकुमार मण्डल,फुर्सदमा

म्याग्दी रनिइ० कपको उपाधी बाग्लुइ०को हातमा

  फोनिज कोरिया संवादाता सउल,   म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाले आइतबार सउलमा सम्पन्न गरेको म्याग्दी रनिइ० कप २०१६ प्रतिस्र्पधात्मक पुरुष भलिबल प्रतियोगतामा बाग्लुइ० सम्पर्क समिति कोरिया प्रथम भएका छन् । बाग्लुइ०ले १२ लाख वन पुरषकार सहित शिल्ड, मेडल र प्रमाणपत्र थापेका छन् । त्यसैगरी कास्की परिवारले दोस्रो स्थान हासिल गरी ९ लाख पुरस्कार थापेका छन् भने सेमी फाइनलमा पुगेका युनिभिजन ग्रुप र छन्त्याल परिवारले सान्तवना पुरस्कारवापत  ३फुर्सदमा

मोक्फो चौतारीले जित्यो ख्वाइ०जुको भलिबल खेल

  फोनिज कोरिया संवाददाता सउल सामुदायिक सेवा केन्द्र ख्वान्जुको आयोजनामा आइतबार भएको भलिबल प्रतियोगितामा मोक्फो चौतारी भलिबल क्लब (एमसीभीसी) ए ले उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको छ । फाइनलमा पुगेका सामुदायिक सेवा केन्द्र ख्वान्जुको ए टिमलाई पराजित गरी  एमसीभिसीले ५ लाख कोरियन वन, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । साथै प्रतियोगितामा एफसीभीसी  कै सुशान्त सिन्जाली  म्यान अफ द म्याच बन्न सफल भएका छन् ।फुर्सदमा

१० औं विश्व तेक्वान्दो प्रतियोगितामा नेपालीले हासिल गरे दोस्रो स्थान

सोल-तेक्वान्दो कल्चर एक्स्पो (10th TAEKWONDO CULTURE EXPO) मा दुर्गामान तामाङले तेक्वान्दोको दुई विधा अन्तर्गत स्पाईरिङमा दोस्रो र पुम्से तर्फ तेस्रो स्थान हात पार्न सफल भए । कोरियाको मुजुमा जुलाई ७ देखि १९ सम्म सञ्चालित १० औं तेक्वान्दो कल्चर एक्स्पोमा२५ वर्ष देखी ३५ वर्षसम्मका विश्वका ३२ राष्ट्रका तेक्वान्दो खेलाडीहरुले सहभागिता जनाएको उक्त प्रतियोगितामा नेपालबाट नेपाली प्रशिक्षक अशोक खड्काको नेतृत्वमा तामाङले उक्त प्रतियोगितामा सहभागिता जनाएका थिए । रोजगार अनुमती प्रणाली (EPS)बाट सनफुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...