Advertisement
SKIP THIS

तपाईं अहिले खेलकुद सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

राजदूत रनिइ०कप फूटबल टुर्नामेन्टको टिम दर्ता गर्ने म्याद थपियो

सउल दक्षिण कोरिया स्थित नेपाली राजदुताबासले संचालन गर्दै आएको राजदूत मैत्रिपूर्ण रनिइ० कप फूटबल प्रतियोगिताको टिम दर्ता गराउने म्याद थप गरिएको दूतावासले जनाएको छ । अक्टोबर ७ तारिख विहीबारसम्म टिम दर्ता गराउने अन्तिम म्याद राखिए पनि आज अर्थात ६ तारिख सूचना जारी गरी आगामी अक्टोबर २० तारिखसम्म टिम दर्ता गराउन सकिने सूचित गरेको छ । विभिन्न संघसंस्थाको अनुरोधमा टिम दर्ता गराउने म्याद थपिएको दूताबासले जानकारी गराएको छ । अक्टोबर २१फुर्सदमा

फस्र्ट राईजिइ० नेपाल कपका विजेता भूषाण एभरेष्ट एफसी बने

फोनिजकोरिया संवाददाता सउल उल्सानमा आइतबार सम्पन्न फष्र्ट राईजिइ० नेपाल कप भूषाण एभरेष्ट एफसीको पोल्टामा परेको छ । उल्सान एकता समाज र राईजिइ० नेपाल एफसीले संयुक्तरुपमा आयोजना गरेको एक दिने फुटबल टुर्नामेन्टका विजेता टिमले १६ लाख वन पुरस्कार, कप र मेडल थापेको थिए । २ र १ गोलको अन्तरमा उपविजोता बनेका एन.पी.एफ.सी थुगेले भने ८ लाख वन पुरस्कार मेडल थापेका थिए । टुर्नामेन्टमा भूषाण एभेष्ट एफसीका विनोद राई सर्बोत्कृष्ठ खेलाडी घोषितफुर्सदमा

कोरियामा ‘प्रथम डेउ नेपाली भलिबल कप’ को उपाधि नेपाल मगर समाजलाई

दक्षिण कोरियाको गजे (Geoje) क्षेत्रमा अबस्थित विश्वकै दोस्रो ठुलो पानी जहाज कम्पनी (DSME ) DAEWOO SHIPBUILDING & MARINE ENGINEERING CO.LTD.मा कार्यरत लगभग ७५०  जना नेपालीको नव गठित साझा सङ्गठन ‘डेउ नेपाली एकता समाज’ ले “हाम्रो चाहाना प्रवासी  एकता र  आपसी सदभावको कामना ” भन्ने मूल नाराका साथ आयोजना गरेको प्रथम डेउ नेपाली पुरूष भलिबल कप प्रतियोगिता भव्य र सब्यरूपमा आईतबार सम्पन्न भएको छ । आईतबारको बिदा पारी आयोजना गरिएको एकफुर्सदमा

यसपालीको नागार्जुन कप लम्जुइ० एफसीको पोल्टामा

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियाको नागार्जुन गुम्बा नुङईन सेवा केन्द्रले वार्षिक रुपमा संचालन गर्दै आएको “नागार्जुन कप”२०१६ को शिल्ड लम्जुइ० एफ सिले चुमेको छ । शुक्रबार सउलको दोंगदुचन फुटबल मैदानमा सम्पन्न फूटबल प्रतियोगितामा मेची महाकाली युनाइटेड एफसीलाई ट्राईवेकरमा ४ को विरुद्ध ५ गोल हालेर लम्जुइ० एफ सी विजयी बनेका हुन् । विजयी लम्जुइ०ले २० लाख वन पुरस्कार शिल्ड, मेडल र प्रमाणपत्र थापेका थिए । त्यस्तै दोस्रो स्थानमा चित्त बुझाउनफुर्सदमा

गुनसान नेपाली कपको शिल्ड नेपाल जापान एफ सिले चुमे

फोनिज कोरिया संवादाता सउल दक्षिण कोरियामा सबैभन्दा बढी राशीको पुरस्कार भएको गुनसान नेपाली कप २०१६ को शिल्ड नेपाल जापान एफसीले चुम्न सफल भएको छ । २२ टिम भिडेको यस फूटबल टुनामेन्टमा मेची महाकाली युनाइटेड एफसीलाई ० को विरुद्ध २ गोलले जितेर ३० लाख वन हात पारेका छन् । साथै शिल्ड सहित प्रत्येक खेलाडीले मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । फाइनलमा पुगेर पनि दोस्रो स्थानमा चित्त बुझाउन परेका मेची महाकालीफुर्सदमा

छैटौ “नागार्जुन कप २०१६” को सम्पूर्ण तयारी पुरा

सोल – नागार्जुन गुम्बा नुङईन सेवा केन्द्रले वार्षिक रुपमा संचालन गर्दै आएको “नागार्जुन कप”२०१६ को सम्पूर्ण तयारी पुरा भएको छ । सेप्टेम्बर १६ मा दोङ्दुचन स्थित खेलमैदानमा सम्पन हुन् गईरहेको “छैटौ नागार्जुन कप २०१६” को समपुर्ण तयारी पुरा भएको नागार्जुन गुम्बा नुङईन सेवा केन्द्रले जनाएको छ । गत आईतबार सम्पूर्ण सहभागी टिमको प्रतिनिधि बीच टाईसीट सार्बजनिक गरिएको थियो । यसपटक भने ३३ वटा टिम बीच नागार्जुन कपको लागि भिडन्त हुनेफुर्सदमा

कोरियन फूटबल क्लबमा नेपाली युवाको उत्कृष्ठ प्रदर्शनी

सोल एकाडेमी स्तरको फुटबल प्रतियोगिताहरुमा एक नेपाली युवाले दक्षिण कोरियामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन । सिन्हंग फुटबल एकेडेमीबाट खेल्दै आएका मनिष डाँगीले ७० भन्दा बढी खेलमा ४५ गोल गरेका छन । सिन्हंग फुटबल एकेडेमीको घरेलु मैदान दोंग्दचौंनमा डाँगीले अभ्यास खेलहरु खेल्दै आएका छन । बिद्यालय स्तरको प्रतियोगिताबाट उत्कृष्टलाई कोरियाको राष्ट्रिय लिगमा खेल्नका लागि छनौट गरिने प्रावधान छ । कोरियाको सबैभन्दा ठुलो फुटबल लिग प्रतियोगितालाई के लिग भनिन्छ । साताकोफुर्सदमा

कोरियामा सबैभन्दा बढी राशी पुरस्कार रहेको गुनसान नेपाली कपको टाइसिट सार्वजनिक

फोनिज कोरिया संवाददाता पछिल्लो समय कोरियामा खेलकुद गतिविधी बढ्दो छ । लाखौ पुरस्कार राशीको फूटबल र भलिबल प्रतियोगताहरुको आयोजना गरीन थालेका छन् । यसैक्रममा हालसम्मको सबैभन्दा बढी राशी प्रथम पुरस्कार ३० लाख वन राखिएको गुनसान नेपाली कपले कोरियाका नेपाली समुदायमाझ निकै कौतुहलता निम्ताएको छ । आगामी सेम्टेम्बर १४ तारिख छुसकमा आयोजना गरिने गुनसान नेपाली कम फूटबल टुर्नामेन्टको खेल तालिका आइतबार सार्वजनिक गरिएको छ । गुनसान नेपाली समाज दक्षिण कोरियाले आयोजनाफुर्सदमा

राजदूत मैत्रिपूर्ण रनिङ कप फुटबल प्रतियोगिता हुने

सउल, कोरियास्थित नेपाली राजदूतावासले यसपटक पनि राजदूत मैत्रिपूर्ण रनिङ कप फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । नेपालीहरुको महान चाड दशै र शुभ दिपावलीको अवसर पारेर गत वर्षदेखि सुरु गरेको फुटबल प्रतियोगिता आगामि अक्टोबर २३ तारिख आइतबारका दिन हुने राजदूतावासबाट जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । गैर आवासिय नेपाली संघ एनआरएन कोरियाको सहकार्यमा आयोजना हुन लागेको उक्त प्रतियोगितामा सहभागी हुन अक्टोबर ७ तारिखसम्म दुतावासमा टिम दर्ता गराउनु पर्ने विज्ञप्तिमा उल्लेखफुर्सदमा

कोरियामा माछापुच्छ्रे पुरुष – महिला भलिबलको उपाधी म्याग्दिलाई

सउल कास्की  परिवार  दक्षिण  कोरियाले   आयोजना  गरेको  माछापुच्छ्रे   रनिङ शिल्ड पुरुष  महिला   भलिबल  प्रतियोगिताको  उपाधी  म्याग्दि  प्रवासि संघ (मोना ) ले  चुमेको  छ   । पुरुष  भलिबलको फाइनल  खेलमा  बागलुङ  सम्पर्क  समिती संग  कडा  प्रतिस्पर्धाका  बिच  उपाधि  आफ्नो पक्षमा पार्न  सफल  भएको  हो । खेलको  पहिलो  सेट  बागलुङले  जिते  पनि   दोस्रो  र  तेश्रो  सेट लगातार  म्याग्दिले जितेर   उपाधी  सुनिश्चित  गर्यो । यश अघिका  खेलहरुमा  उपाधि चुम्दै  आएको  बागलुङ  यसपाली  उपबिजेतामा चित्त  बुझाउन  बाध्य फुर्सदमा

ताजा अपडेट

ईपिएस

आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

  २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...