Advertisement
SKIP THIS

गुनसान नेपाली कपको शिल्ड नेपाल जापान एफ सिले चुमे


फोनिज कोरिया संवादाता

सउल

दक्षिण कोरियामा सबैभन्दा बढी राशीको पुरस्कार भएको गुनसान नेपाली कप २०१६ को शिल्ड नेपाल जापान एफसीले चुम्न सफल भएको छ । २२ टिम भिडेको यस फूटबल टुनामेन्टमा मेची महाकाली युनाइटेड एफसीलाई ० को विरुद्ध २ गोलले जितेर ३० लाख वन हात पारेका छन् । साथै शिल्ड सहित प्रत्येक खेलाडीले मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । फाइनलमा पुगेर पनि दोस्रो स्थानमा चित्त बुझाउन परेका मेची महाकाली युनाइटेडले भने १५ लाख राशीको पुरस्कार, मेडल र प्रमाणपत्र थापेका थिए ।

त्यस्तै नेपाल जापान एफ सीका खेलाडी रितन श्रेष्ठ उत्कृष्ठ खेलाडी घोषित भएका छन भने मोक्फो चौतारी एफसीका रुविन गुरुइ०ले चार गोल गरी उच्च गोलकर्ता बनेका छन् । उनीहरुलाई क्रमशः ७० हजार राशी पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । झापा एफसी र ख्वाइ०जु एफसी सेमी फाइनलसम्म पुगेका थिए । सहभागी टिम धेरै भएपनि तीन खेल मैदानमा खेलिएको थियो ।

झल्लाबुक्दो गुन्सान नेपाली समाजले ओसिक्दो माइग्रेन्ट सेन्टरसंग मिलेर फूटबल प्रतियोगिता आयोजना गरेको थियो । कार्यक्रममा नेपाल जापान एफसीका खेलाडी भूपू नेपाल रािष्ट्रय खेलाडी सन्तोष साउखल र विशन गौचनलाई सम्मान गरिएको थियो । प्रतियोगिताका विजेताहरुलाई नेपाल फूटबल महासंघ दक्षिण कोरियाका अध्यक्ष कृष्ण गुरुइ०ले विजेताहरुलाई शिल्ड तथा पुरस्कार वितरण गरेका थिए ।

खेल तोकिएकै समय र सौहार्दपूर्णरुपमा सम्पन्न भएको दर्शकहरुले बताएका छन् । साथै खेलाडी तथा दर्शकलाई दुई टाइम नै निशुल्क खानाको समेत व्यवस्था आयोजकले गरेका थिए ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...