कोरियामा माछापुच्छ्रे पुरुष – महिला भलिबलको उपाधी म्याग्दिलाई


सउल

कास्की  परिवार  दक्षिण  कोरियाले   आयोजना  गरेको  माछापुच्छ्रे   रनिङ शिल्ड पुरुष  महिला   भलिबल  प्रतियोगिताको  उपाधी  म्याग्दि  प्रवासि संघ (मोना ) ले  चुमेको  छ   ।
पुरुष  भलिबलको फाइनल  खेलमा  बागलुङ  सम्पर्क  समिती संग  कडा  प्रतिस्पर्धाका  बिच  उपाधि  आफ्नो पक्षमा पार्न  सफल  भएको  हो ।
खेलको  पहिलो  सेट  बागलुङले  जिते  पनि   दोस्रो  र  तेश्रो  सेट लगातार  म्याग्दिले जितेर   उपाधी  सुनिश्चित  गर्यो । यश अघिका  खेलहरुमा  उपाधि चुम्दै  आएको  बागलुङ  यसपाली  उपबिजेतामा चित्त  बुझाउन  बाध्य  भयो । म्याग्दिले सेमिफाइनल उपाधिको अर्को  दाबेदार मानिएको  कास्किलाइ  र  बागलुङले  नेपाल  मगर संघलाइ  हराएको  थियो।

बिजयि टिम  म्याग्दिले  १२ लाख वन, रनिङ कप  र मेडल  हाता  पारे । उपबिजयी  बागलुङले  ९  लाख  वन , कप  र मेडल  प्राप्त  गरे।  सान्त्वना पुरोस्कार  कास्की  र  नेपाल  मगर संघले  प्राप्त  गरे  । प्रतियोगितामा  उत्कृस्ट  खेलाडि  बागलुङका  लोकेन्द्र भट्टचन  र डिफेन्स  तर्फ  कास्किका  गोपाल  पुन छनौट  भए ।

३५  बर्ष  माथि  उमेर  समुहका  पुरुष  बिच  पनि   प्रतिस्पर्धा   गराई  खेलप्रति  सबैको  सहभागीता  र  महत्त्वलाई  उजागर  गरिएको  थियो ।  ३५    बर्ष माथिको  खेलले  केहिबेर  रमाइलो  बनाएको  थियो
त्यस्तै ३  टिमको  सहभागिता  रहेको  महिला  भलिबलको  उपाधि  पनि  म्याग्दीले  चुमेको  छ । दोस्रो  पुन  समाज  बन्यो ।
एनआरएन  आइसिसि  प्रतिनिधि  बिनोद  कुवरले प्रतियोगिताको  उद्घाटन  गर्दै प्रवासमा  खेल  मार्फत  नेपाली  बिचको  सम्बन्ध अझै   प्रगाढ  बनेकोमा  खुसि  ब्यक्त  गरे । कार्यक्रम   कास्की  परिवारका  अध्यक्ष  ओम  गुरुङको  अध्यक्षतामा  सम्पन्न   भएको  थियो । बिबाद  रहित र  सौहार्दपुर्ण  तबरले  कार्यक्रम   सम्पन्न भएको  पनि  अध्यक्ष  गुरुङले  बताए ।

14064232_10153769906561120_4047117016805547371_n

उत्कृस्ट खेलाडि बागलुङका लोकेन्द्र भट्टचन

उत्कृस्ट खेलाडि बागलुङका लोकेन्द्र भट्टचन

14102301_10153769906466120_4820779059737531211_n

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • तमू धीं कोरियाले आगामी जनवरी ०५ मा “तमू च्यु ल्होसार २०७६” मनाउने ।
  • चुम्लुङ बुसान शाखा र डि.एस.एम.इ. याक्थुङ सयङ् गजेदोले चासोक तङ्नाम मनाउने
  • कोरियामा ‘म्हेनिङ’को शुभकामना आदानप्रदान
  • किरात याक्थुङ चुम्लुङ कोरियाद्वारा महिला सेल्टर सञ्चालन
  • ताजा अपडेट

    ईपिएस

    कोरिया आइपुगेको १७ दिनमै औद्योगिक दुर्घटनामा परि एक नेपालीको मृत्यु

    ईपिएस मार्फत रोजगारीका लागी १७ दिन अघि मात्र दक्षिण कोरिया आएका एक नेपालीको आैधोगिक दृघटनामा परी मृत्यु भएको छ । सुर्खेत पन्चपुरी नगरपालीका २ घर भई हाल दक्षिण कोरियाको थेजनमा रहेको एक कम्पनीमा कार्यरत २३ बर्षिय थिर बहादुर दर्लामी कम्पनिमा काम गर्दै गर्दा ...

    दक्षिण कोरियामा २०२० का लागि न्युनतम तलब वृद्धि

    दक्षिण कोरियामा २०२० का लागि मजदुरको न्युनतम ज्याला निर्धारण गरेको छ । सेजुंग स्थित न्युनतम ज्याला निर्धारण समितिको कार्यालयमा बिहीवार बिहीबार बसेको १२ औ बैठकले मजदुरको ज्याला २.९० प्रतिशात बढाउने निर्णय गरेको हो । निर्णय अनुसार न्युनतम ज्याला २.९०% अर्थात २४० ...

    स्वैच्छिक कम्पनी परिवर्तन गर्न पाउँदा प्रवासी श्रमिकलाई के फाईदा ?

    कोरियामा प्रवासी श्रमिकहरुको संख्या ११ लाख नाघिसकेको छ। हामी प्रवासी श्रमिकहरुलाई कोरिया सरकारले विभिन्न प्रणाली (C4,E1,E2,E3,E4,E5,E6,E7,E9,E10 भिषा) मार्फत ल्याइरहेको छ। यी प्रणालीका समानता(बिशेषता) भनेको प्रवासी श्रमिकहरुले आफुले चाहेको अवस्थामा कम्पनी परिबर्तन र छनोट गर्ने ...

    महिला / बालबालिका

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

    कोरियामा आयोजित एक प्रतिस्पर्धामा नेपाली चेलीले प्रथम स्थान हासिल गरी एक करोड वन जितिन

    दक्षिण कोरियाको हाना बैंकद्धारा आयोजित कोरियनसंग विवाह गरेकी महिलाहरुको प्रतिस्पर्धात्मक कार्यक्रममा नेपाली चेलीले प्रथम स्थान हासिल गरी ...

    पत्रकारितामा नेवार महिला पत्रकारको अवस्था:  नेतृत्व तथा चुनौति

    पत्रकारिताको इतिहासमा नेपालको पर्दापन विक्रम संबत १९५५ मा भयो । सुधासागर म्यागजीनबाट सुरु भएको नेपाली पत्रकारितालाई गोरखापत्रले साप्ताहिक ...

    error: Content is protected !!