तपाईं अहिले बिज्ञान / प्रविधी सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कसरी भयो एसएमएसको सुरूवात

एजेन्सीको सहयोगमा हामी सबैले आफ्नो मोबाइल फोनबाट एस एम एस पठाएकै हुन्छौँ र हामीलाई पनि एस एम एस आएका हुन्छन् । कहिलेकाहीँ तपाइँलाई लाग्दो हो यस्तो छोटो सन्देश सेवा अर्थात् एस एम एसको चलन कसले ल्याएको होला ? तपाइँलाई त्यो समयको याद पनि होला जब कुनै विशेष पर्वहरुमा कति धेरै एस एम एसहरु मोबाइलमा आदान प्रदान गरिन्छन् की मोबाइल नेटवर्क नै ठप्प हुन बेर लाग्दैन । साँच्चीकै मोबाइल प्रयोगकर्ताका लागिफुर्सदमा

सामसुङ विरुद्धको कपिराइट मुद्दामा एप्पलको अर्को जित

दक्षिण कोरियाली कम्पनी सामसुङ विरुद्धको प्रतिलिपि अधिकार उल्लंघनको मुद्दामा अमेरिकी कम्पनी एप्पलले अर्को महत्वपूर्ण विजय हासिल गरेको छ । अमेरिकाको एक पुनरावेदन अदालतले ११ करोड ९६ लाख अमेरिकी डलर क्षतिपूर्तिको मुद्दामा एप्पलको पक्षमा फैसला सुनाएको हो । यसअघि सोही अदालतको जुरीले गत फेब्रुअरीमा गरेको फैसला उल्टाउँदै फेडेरल सर्किट अपिल अदालतले एप्पलले सामसुंगबाट प्रतिलिपि अधिकारको उल्लंघन बापत ११ करोड ९६ लाख डलर क्षतिपूर्ति पाउने फैसला गरेको हो । यो फैसलाको पक्षमाफुर्सदमा

पाँच अर्ब डलरमा बिक्यो याहु

इन्टरनेट उद्योगको बादशाह मानिने अमेरिकी कम्पनी याहुले आफ्नो ब्यबसायिक यात्राको दुःखद् अन्त्य गरेको छ । कुनै बेला माइक्रोसफ्टले ४४ अर्ब डलर दिदा पनि बेच्न अस्वीकार गरेको याहुले अहिले जम्मा ५ अर्ब डलरमा स्वामित्व गुमाउनुपरेको छ । निरन्तरको घाटापछि केही महिना पहिले आफुलाई बिक्रिमा राखेको याहुलाई अमेरिकी दुरसञ्चारकम्पनी भेरिजोनले ५ अर्ब डलरमा किनेको छ । पछिल्ला बर्षहरुमा इन्टरनेट कम्पनीहरु जुन दरमा खरिदबिक्रि भइरहेका थिए, त्यसको तुलनामा याहुको मूल्य निकै कम होफुर्सदमा

मल्कावाङमा ४२ किलोवाट विद्युत्

बेनी (म्याग्दी)। म्याग्दीको दुर्गम गाविस मल्कावाङमा ४२ किलोवाट क्षमताको नन्दीवाङखोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न भई बुधबारदेखि बिजुली बलेपछि स्थानीयले खुसियाली मनाएका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र खुमलटार ललिलतपुरको आर्थिक सहयोग र डिसिआरडिसी बागलुङको प्राविधिक सहयोगमा कुल रु दुई करोड २३ लाख ६५ हजारको लागतमा सो जलविद्युत् आयोजना निर्माण भएको निर्माण समितिका सहसचिव हरिबहादुर छन्त्यालले जानकारी दिए । सहसचिव छन्त्यालका अनुसार जनश्रमदान ५९ लाख ५५ हजार, वैकल्पिक ऊर्जा प्रवद्र्धनफुर्सदमा

ह्वाट्सएप जनवरीदेखि नचल्ने

फेसबुकको स्वामित्वमा रहेको इन्स्ट्यान्ट मेसेजिंग एप ह्वाट्सएपले सिम्बियन अपरेटिंग सिस्टममा आफ्नो सेवा बन्द गर्ने भएको छ । नोकियाको सिम्बियन अपरेटिंग सिस्टममा आउँदो डिसेम्बर ३१ पछि ह्वाट्सएप चल्ने छैन । अल अबाउट सिम्बियन नामक वेबसाइटले यस्तो जानकारी दिएको छ । गत फेब्रअरीमै ह्वाट्सएपले नोकिया एस ४०, नोकिया सिम्बिएन एस ६०, एन्ड्रोइड २।१, २।२ तथा विन्डोज फोन सेभेन अपरेटिंग सिस्टम अनि ब्लाकबेरी स्मार्टफोन ह्वाट्सएप बन्द गर्ने घोषणा गरेको थियो । उपरोक्त अपरेटिंगफुर्सदमा

कसरी भयो एसएमएसको सुरूवात

एजेन्सीको सहयोगमा हामी सबैले आफ्नो मोबाइल फोनबाट एस एम एस पठाएकै हुन्छौँ र हामीलाई पनि एस एम एस आएका हुन्छन् । कहिलेकाहीँ तपाइँलाई लाग्दो हो यस्तो छोटो सन्देश सेवा अर्थात् एस एम एसको चलन कसले ल्याएको होला ? तपाइँलाई त्यो समयको याद पनि होला जब कुनै विशेष पर्वहरुमा कति धेरै एस एम एसहरु मोबाइलमा आदान प्रदान गरिन्छन् की मोबाइल नेटवर्क नै ठप्प हुन बेर लाग्दैन । साँच्चीकै मोबाइल प्रयोगकर्ताका लागिफुर्सदमा

फ्रान्सलाई फेसबुकको साथ

सोल – सामाजिक सञ्जाल फेसबुकले पेरिसमा भएको आतंककारी आक्रमणबाट आहत भएको फ्रान्सलाई आफ्नो नयाँ सेवाबाट साथ दिएको छ । फेसबुकले शुक्रबार राति फ्रान्सको राजधानी पेरिसमा भएको आतंकाकारी आक्रमणपछि फोटो फिल्टर सेवा सुरु गरेको छ | यो सेवाबाट प्रयोगकर्ताले सजिलैसँग फ्रान्सका लागि आफ्नो साथ देखाउन सक्छन् । यो सेवाले प्रयोकर्ताको प्रोफाइल पिक्चरलाई फ्रान्सको झण्डासँग मिलाएर परिवर्तन गरिदिन्छ ।     प्रयोगकर्ताको प्रोफाइल पिक्चर सजिलैसँग फ्रान्सको झण्डाको रंगमा मिलेर परिवर्तन हुन्छ ।फुर्सदमा

होशियार स्मार्टफोनले आँखाको ज्योति गुम्न सक्छ

सोल -दक्षिण कोरिया प्रविधिमा निक्कैं अघि छ यसको मतलव प्राय स्मार्ट नबोक्ने शायद कमैं होलान् ।असी प्रतिशत जनसंख्याले स्मार्ट फोन चलाउँछन् । यही हप्तामात्र कोरियाका एक आँखाविज्ञहरुको टोलीले गरेको अध्ययनले के देखाएको छ भने स्मार्टफोनमा धेरैं समय व्यतीत गर्नु आँखाको लागि धेरैं खतरनाक भएको दाबी छ ।       कोरियन ओपथालोमोलोजिकल समाजका अनुसार १० बर्ष यता कोरियामा आँखा सुख्खा हुने रोगबाट ग्रसितको संख्या दोब्बर भएको छ । १ लाखफुर्सदमा

एप्पलले २३ करोड ४० लाख डलर जरिबाना तिर्नु पर्ने

  सोल – प्रविधि जगतको विश्व विख्यात कम्पिनी एप्पलले ठूलो मात्रामा जरिबाना तिर्नु पर्ने भएको छ । अमेरिकाको एक अदालतले एप्पललाई पेटेन्ट अधिकार उल्लंघन गरेको आरोपमा अमेरिकाको विस्कोन्सिन विश्वविद्यालयलाई २३ करोड ४० लाख अमेरिकी डलर जरिबान तिर्न आदेश दिएको हो ।   विस्कोन्सिन मडिसन विश्वविद्यालयको विस्कोन्सिन अल्मुनाइ अुनसन्धान फाउन्डेशनलाई एप्पलले पेटेन्ट अधिकार उल्लंघन गरेकोमा जरिबाना तिर्नु पर्ने भएको हो । एप्पलले केही आइफोन र आइप्याडमा अनुमति बिना नै पेटेन्ट दर्ताफुर्सदमा

राती हिड्नेलाई साथ दिने पनि एप (भिडियो सहित)

काठमाडौं-राती बाहिर हिँड्ने बाध्यता भएकाहरुका लागि एउटा उपयोगी एप निर्माण भएको छ । अमेरिकाको युनिभर्सिटी अफ मिचिगनका पाँच विद्यार्थीहरुले बनाएको ‘कम्पानियन्’ एपले छोटो समयमा लोकप्रियता कमाइसकेको छ । यो प्रयोगकर्तालाई राति बाहिर हिँड्दा कुनै साथी वा परिवारको सदस्यले ‘भर्चुअल रुपमा’ साथ दिन र जिपिएस मार्फत उनीहरुलाई पछ्याउन सक्छन् ।     एन्ड्रोइड र आइओएस दुवैमा यसले काम गर्छ । साथी वा परिवारको सदस्यले कम्पानियन एप इन्सटल गरेको हुनु पर्दैन ।फुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...